Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

समूह फुटबलमा जागृति विजयी

Tol-1505218492-1505483183.JPG

३० भदौं, हेटौँडा । चुरेकाँड सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा हेटौँडा–१५ मा जारी समूहस्तरीय फुटबल प्रतियोगितामा शुक्रबार जागृति टिम विजयी भएको छ ।  जागृतिले पनेस जागरण टिमलाई १–० गोल अन्तरले पराजित गरेको हो । जागृतिका लागि निरज भोम्जनले विजयी गोल गरे । शनिबार जागृति र पनेस तथा सांस्कृतिक टिम र योङ टिमबीच प्रतिष्पर्धा हुने...

शुक्रबार दुई खेल बराबर

Game-1505372962-1505482937.JPG

३० भदौ, हेटौँडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा शुक्रबार भएका ४ खेल मध्ये दुई खेल बराबरीमा सकिएका छन् भने दुई टिम विजयी भएका छन् ।  पहिलो खेलमा एफसी मल्टिभिजन र एफसी नवमिलन युवा क्लबले बराबर खेलेर खेल सकेका छन् । खेलअवधिभर दुबै टिमबाट २–२ गोल भएको थियो । मल्टिभिजनको तर्फबाट सुरज विष्टले ६ र ५६ मिनेटमा गोल गरे भने...

सिके राउत र एमाले अध्यक्ष ओली उस्तै : खाँड

_DSC3003-1505475502.JPG

३० भदौं, हेटौँडा । नेपाली कांग्रेसका केन्द्रीय सदस्य एवं पूर्व रक्षामन्त्री बालकृष्ण खाँडले एमाले अध्यक्ष केपि शर्मा ओलीको नक्कली राष्ट्रवादको भण्डाफोर गर्ने बेला आएको बताएका छन् । नेपाली कांग्रेस मकवानपुरले गरेको जिल्ला भेला एवं पार्टी प्रशिक्षण कार्यक्रममा बोल्दै नेता खाँडले ओलीको राष्ट्रवाद र झुठको खेति धेरै दिन नटिक्ने दावि...

दुई नम्बर प्रदेशमा कति तहमा निर्वाचन हुदै छ ?  

AAYOG_vHOpFIAx4z-1505463601.jpg

३० भदौ , हेटौँडा । असोज २ गते दुई नम्बर प्रदेशका १३६ स्थानीय तहमा चुनाव हुँदैछन ,जसमा एक महानगरपालिका, ३ उपमहानगर, ७३ नगरपालिका र ५९ गाउँपालिकामा  चुनावमा चौतर्फी भीडन्त हुने लगभग पक्का हेखिन्छ । दुई नम्बर प्रदेशका ८ जिल्लाका  २६ लाख ६४ हजार ९ सय ५० मतदाताले मतदान गर्नेछन भने  ६६२७ प्रतिनिधि निर्वाचीत हुदैछन   । २१६६ मतदानस्थल छन...

दुई नम्बर प्रदेशमा प्रचार प्रसारको  अन्तिम दिन  

21752315_1020860847152882-1505462695.jpg

सुनिल शिवाकोटी / ब्यस्त प्रभात  ३० भदौ , बारा / रौतहट  । असोज २ गते हुने दुई नम्बर प्रदेशको आठवटा जिल्लामा   १३६ तहमा हुनगईरहेको निर्वाचनको प्रचार प्रसारको आज अन्तिम दिन विभिन्न पार्टीका शीर्षस्थ नेता तथा उम्मेदवारहरु मतदाता लाई आङ्खनो पक्ष र आङ्खना उम्मेदवारहरुलाई  मत जुटाउन अन्तिम प्रयासमा लागी परेका छन ।  आज रातिबाट शून्य अवधी...

हेटौँडामा आर्मी र प्रहरी भिड्दै

National-VolleyBall-Cop-1505448060.jpg

३० भदौ, हेटौँडा । हेटौँडा–१९ बस्तिपुरमा आजदेखि राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता शुरु हुँदैछ । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठान र युवा तथा खेलकुद समन्वय समितिको आयोजनामा प्रतियोगिता हुन लागेको हो ।  प्रतियोगिताको पूर्व रक्षामन्त्री बालकृष्ण खाँडले उद्घाटन गर्ने कार्यक्रम संयोजक राजेश भेटवालले बताए । निर्मल उच्च मावि...

काँग्रेसका उमेद्वारको  सवारीमा बम विस्फोट

Breaking-News-logo-1505407749.jpg

२९ भदौ, सर्लाही । नेपाली काँग्रेसबाट सर्लाही हरिवन नगरपालिकाका मेयरका उमेद्वार दिलिपराज भण्डारीको प्रचार प्रसारमा प्रयोग भएको सवारी साधनमा बिहिबार साँझ अज्ञात समुहले बम विस्फोट गराएको छ   ।   उनले  चुनाव प्रचारमा प्रयोग गरिरहेको भारतीय नम्वर प्लेट विआर ०१ पिएफ ६९८७ स्कोर्पियोमा हरिवन नगरपालिका वडा नम्वर १० मा नयाँरोड चोकमा रोकी...

फिफा बरियतामा नेपाल छ  स्थान तल 

fifa-logo-design-history-1505402111.jpg

२९ भदौ,हेटौडा । फिफाले आज सार्वजनिक गरेको फिफा बरियतामा नेपाल छ स्थान तल झरेको छ ।  १६९ स्थानमा रहेको  नेपाल छ स्थान तल झर्दै १ सय ७५ औँ स्थानमा पुगेको छ  । त्यसैगरी दक्षिण एसियाको शीर्ष स्थानमा रहेको भारत पनि १० स्थान तल झर्दै १ सय ७ औँ स्थानमा पुगेको छ । माल्दिभ्स १२ स्थान तल झर्दै १ सय ५४ औँ स्थानमा रहेको छ भने भुटान नौ स्थान खस्कँदै १...

भीमफेदीमा हाजिरीजवाफ तथा खेलकुद सम्पन्न

bhelmphedi-1505401129.jpg

२९भदौँ,हेटौँडा । नेपाल बाल संगठन मकवानपुर र भीम आधार सामुदायीक स्कुल भीमफेदीको संयुक्त आयोजनामा ‘बाल मैत्री शासनः बाल अधिकारको सम्मान’ भन्ने नाराका साथ  भीमफेदी गाउँपालिकामा विद्यालय स्तरीय हाजिरीजवाफ तथा खेलकुद प्रतियोगिता सम्पन्न भएको छ ।   नेपाल बाल संगठन मकवानपुर र भीम आधार सामुदायीक स्कुल भीमफेदीको संयुक्त आयोजनामा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg