Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

सुरुङ मार्गको भ्रष्टाचार छानविनको माग

Bhimsen-Mahat-1505303191.jpg

२८ भदौ, हेटौँडा । हेटौँडा–कुलेखानी–काठमाण्डौं सुरुङमार्गको नाममा भएको भ्रष्टाचारको छानविन गरी दोषीलाई कारवाहीको माग गरिएको छ ।  नेपाल पूर्वाधार विकास कम्पनीले जनताबाट उठाएको करोडौं रुपैँयाबाट भ्रष्टाचार गरेको भन्दै दोषिलाई कारवाहीको माग गरिएको हो । विगतदेखि नै कम्पनीले गरेका गलत कामको विरोधमा अभियान संचालन गरिरहेका हेटौँडाका...

‘जोनी जेन्टलम्यान’को टोली हेटौँडामा

21733459_1404460072972632-1505286619.jpg

  २८ भदौ,हेटौडा । नेपाली चलचित्र ‘जोनी जेन्टलम्यान’ को टोली बुधबार हेटौँडा आईपुगेको छ । चलचित्रको प्रवद्धनका लागि टोली हेटौँडा आईपुगेको    हो ।  हेटौँडामा भएको पत्रकार सम्मेलनमा चलचित्रका निर्माता अजय मल्ल ठकुरीले  चलचित्र प्रेम कथामा आधिरिक भएको बताए  । चलचित्रको गितको  छायांकन मकवानपुरको पर्यटकिय क्षेत्र चिल्लाङ्...

छतिवनमा रुपान्तरण तालिम

Training-1505284481.jpg

२८ भदौ, हेटौंडा । जीवनउपयोगी सिपसँग सम्बन्धी तालिम छतिवनमा दुईदिने सम्पन्न भएको छ । साबिक छतिवन गाविसका ३१ विद्यालयका शिक्षकहरुका लागि रुपान्तरण सम्बन्धी तालिम प्रदान गरिएको हो । बालअधिकार, बालबिवाह न्यूनीकरण, किशोरी शिक्षा, बालमैत्री शिक्षण सिकाई, भयरहित सिकाई तथा बयस्क सिकाईका अवधारणा तालिममा समाबेश गरिएको थियो । सिबिन नेपाल...

पालाे सबैकाे अाउँछ

Lok-1505283393.jpg

पालाे सबैकाे अाउँछ पर्खाइ समयकाे हाे  अदम्य साहस र धैर्यकाे हाे  परिणामकाे पर्खाइले हतार भएकाे हाे  अाँफ्नै कालखन्डमा चिताकाे पुगाेस भन्ने अपेक्षा हाे  तर, संधै साेचे जस्ताे हुँदैन अहिले त्यही परिक्षा मझधारमा राेकिएकाे छ तिमीले ताली बजाकाे ठाउँमा मैले ठाेक्ने पालाे अाएकाे छ मेराे गालीकाे ठाउँमा तिम्राे प्रतिसाेधले जवाफ...

जिल्ला लिगमा ३ खेल सकियो

IMG_0359-1505223118.JPG

२७ भदौ, हेटौंडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा मंगलबार ३ खेल सम्पन्न भएका छन् भने एक खेल भोली पुनः हुने भएको छ । विहान पहिलो खेलमा बुद्ध युवा क्लब र महाबिर क्लबबीचको खेल बराबरीमा सकिएको छ । खेल अवधिभर दुबै टिमले गोल गर्न सकेनन् । यस्तै दोस्रो खेलमा चुरे कालिका युवा क्लब बिजयी भएकोछ । चुरे कालिकाले चौघडा फुटबल टिमलाइ ३–२...

माटोकोरीको बार्षिक भेला सम्पन्न

school-295210_960_720-1505221049.png

२७ भदौ, हेटौँडा । माटोकोरी आधारभुत निम्न माध्यमिक विद्यालय बकैयाको आज वार्षिक भेला भएको छ । बकैया–७ मा रहेको माटोकोरी निमाविले १९ औँ भेला तथा साँस्कृतिक कार्यक्रम गरेको हो ।  विद्यालयका व्यवस्थापन समिती अध्यक्ष मंगल बहादुर तामाङको सभाध्यक्षतामा भएको भेलामा प्रधानाध्यापक धनबहादुर वाइवाले विद्यालयको बार्षिक कार्यक्रम प्रस्तुत...

मकवानपुर प्रहरीद्वारा २ पक्राउ

Nepal-Police-Logo-1505220680.jpg

२७ भदौ, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध र सूर्तिजन्य पदार्थसहित दुईजनालाई पक्राउ गरेको छ ।  वडा प्रहरी कार्यालय हेटौँडाको टोलीले हेटौँडा–१० का ३२ बर्षिय केशव कुँबरलाई लागुऔषधसहित पक्राउ गरेको छ । उनको हेटौँडा–४ स्थित डेराबाट डाईजेपाम ८ एम्पुल, नोर्फिन ८ एम्पुल र फेनार्गन ८ एम्पुल बरामद भएको प्रहरीले जनाएको छ । यस्तै, प्रहरीले...

मानव सेवा आश्रमको प्रगति सार्वजनिक

Manab-Sewa-Ashram1-1505218748.jpg

२७ भदौ, हेटौँडा । सडकमा अलपत्र अवस्थामा रहेकाहरुलाई उद्धार गरी आश्रय दिंदै आएको मानव सेवा आश्रम हेटौँडाले मंगलबार आफ्नो बार्षिक प्रगतिबारे जानकारी गराएको छ । आश्रमले आर्थिक बर्ष ०७३/७४ को आर्थिक प्रगति एवं गतिविधिबारे पत्रकार सम्मेलनमार्फत जानकारी गराएको हो ।  कार्यक्रममा आश्रमका अध्यक्ष रामजी अधिकारीले आश्रममा हाल ६० महिला र ४०...

नर्मल र धापको खेल बराबरी

Tol-1505218490.JPG

२७ भदौ, हेटौँडा । हेटौँडा–७ नागस्वतिमा जारी टोलस्तरीय फुटबल प्रतियोगितामा मंगलबारको खेल बराबरीमा सकिएको छ ।  बर्षातका कारण सोमबार स्थगित आयोजक नर्मल मुस्कार टिम र धाप टिमबीच खेल भएको थियो ।  दुबै टिमले गोलरहित बराबरीमा खेल सकेका छन् । बुधबार आयोजक नर्मल मुस्कार र अग्राठे फुटबल टिमबीच प्रतिष्पर्धा हुने आयोजकले जनाएको छ ।...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg