Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

निजामतिद्वारा सहकारीकर्मी पराजित

IMG_0330-1505047428.JPG

२५ भदौं, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाको आयोजनामा हेटौंडामा आइतबारबाट अन्तर सहकारी कप फुटसल प्रतियोगिता शुरु भएको छ ।  उद्घाटन समारोहमा सहकारीकर्मीहरु र निजामति कर्मचारीहरुबीच भएको मैत्रीपूर्ण खेलमा निजामति कर्मचारी विजयी भएको छ । निजामति कर्मचारीले सहकारीकर्मीहरुलाई ६–४ गोलअन्तरले पराजित...

हेटौँडामा पत्रकारिता तालिम शुरु

Talim-Academy1-1505030693.jpg

२५ भदौं, हेटौँडा । न्यू मिडिया एकेडेमीको आयोजनामा आइतबारदेखि हेटौँडामा रेडियो उद्घोषण तथा पत्रकारिता तालिम शुरु भएको छ । तालिमको नेपाल पत्रकार महासंघका केन्द्रीय महासचिव रमेश विष्टले शुभारम्भ गरेका हुन् ।  कार्यक्रममा बोल्दै विष्टले पत्रकारितामा लाग्नेहरुका लागि तालिम अत्यावश्यक रहेको भन्दै तालिमबाट प्राप्त ज्ञानले अगाडि बढ्न...

शनिबारको लिग क कस्ले जिते?

21557142_1401704649914841-1504978160.jpg

  २४ भदौ,हेटौँडा । मकवानपुर जिल्ला फुटबल संघको आयोजनामा हेटौँडाको हुप्राचौरमा  जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आज शनिबार पनि ४ खेल सम्पन्न भएका छन् । आज सम्पन्न खेलमा क्रमश बुद्ध युवा क्लब हात्तिसुँडे , कमलादेवी युवा क्लब, छिमेकी स्पोर्टस् क्लब र एफसी इन्टरनेट सिटी बिजयी भएका छन ।   बिहान भएको पहिलो खेलमा बुद्ध युवा क्लब...

अन्डर १६ फुटसलको उपाधि तुलसी मेयरलाई

21469578_1400840913334548-1504975571.jpg

२४,भदौँ,हेटौँडा । अन्डर १६ विद्यालय स्तरीय फुटसल प्रतियोगिताको उपाधि तुलसी मेयर उच्च माबिले जितेको  छ ।  शनीबार भएको प्रतियोगिताको फाईनल खेलमा सिदार्थ माबिलाई २–० गोल अन्तरले पराजित गर्दै  तुल्सी मेयरले उपाधिमाथि कब्जा जमाएको हो । खेलमा तुलसीमेयरका लागि अरुण नेपालीले व्यक्तिगत दुई गोल गरे  भने सिद्धाथका लागी  कुनै  गोल हुन...

ने वि संघले ग¥यो बृक्षारोपण

21432846_1545325438847491-1504953872.jpg

  २४ भदौं, हेटौंडा ।  वी.पी. कोईरालाको १०४ औं जन्मजयन्तीको अवसरमा शनिबार नेपाल विद्यार्थी संघ कृषि वन विश्व विद्यालय ईकाईद्वारा निर्मल मावि वसामाडीको प्राङ्गणमा बृक्षारोपण  गरेको छ । नेविसंघ जिल्ला सदस्य केशव खड्काको सभाध्यक्षतामा भएको बृक्षरोपण कार्यक्रममा प्रमूख अतिथि पार्टीका जिल्ला कोषाध्यक्ष गोपीलाल विश्वकर्माले रुख...

बृक्षरोपण कार्यमा एमालेको अवरोध

123456-1504953255.jpg

२४ भदौ ,हेटौंडा ।  महामानव जननायक वी. पी. कोईरालाको १०४ औं जन्मजयन्तीको अवसरमा शनिबार वी.पी. चिन्तन प्रतिष्ठान मकवानपुरले आफ्नो संरक्षणमा रहेको हेटौंडा ८ कमानेस्थित जग्गामा बृक्षरोपण गर्न जाँदा अवरोध गरिएको छ । हेटौंडा नगर विकास समितिले पार्क बनाउन असार ३० गतेको निर्णयबाट उक्त जग्गा वी.पी. चिन्तन प्रतिष्ठानलाई संरक्षण गर्न दिने...

वी. पी. कोईरालाको प्रतिमाको  शिलान्यास

4-1504952297.jpg

२४ भदौं, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरको प्राङ्गणमा शनिबार महामानव तथा जननेता वी. पी.कोईरालाको १०४ औं जन्मजयन्तीको अवसर पारेर  कोईरालाको प्रतिमाको  शिलान्यास गरिएको छ । काँग्रेस मकवानपुरका कार्यबहाक सभापति विष्णुप्रसाद लामिछानेले वी.पी. कोईरालाको प्रतिमा स्थापनाको शिलान्यास गरेका हुन  । शिलान्यास कार्यक्रममा सभापति...

नुवाकोटमा बस दुर्घटना ३को मृत्यु २८ घाइते 

21552506_1401436449941661-1504951416.jpg

२४भदौँ, नुवाकोट । काठमाडौंबाट  नुवाकोटको खरानीटारतर्फ जाँदै गरेको  बा१ख ६३४८को बस  टोखा छहरे सडकखण्ड अन्तर्गत  नुवाकोटको शिवपुरी गाउँपालिकास्थित गुरुङ गाउँमा शनिबार मध्यान्ह दुर्घटना हुँदा ३ जनाको मृत्यु भएको र २८ जना घाइते भएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ । मृत्यु हुनेमा विदुरकी शशी बोगटी, तादी– ५की लक्ष्मी...

संजिवनीको वार्षिक साधारण सभा सम्पन्न

21552230_1367686609995255-1504950406.jpg

२४भदौँ, हेटौडा । हेटौँडा ५ मा रहेको  संजिवनी वचत तथा ऋण सहकारीले आर्थीक बर्ष ०७३  ०७४ मा ६६ लाख २ हजार २ सय ३७ नाफा गरेको  छ ।  शनिबार सम्पन्न १६ औं वार्षिक साधारण सभा मार्फत यो जानकारी गराईएको हो । संस्थाका अध्यक्ष रण बहादुर कार्कीले आव ०७३ ०७४ मा २१ करोड १० लाख ५ हजार ४२ पुँजी रहेको र २ करोड ७४ लाख २४ हजार ८ सय ४ आम्दानी र २ करोड ८ लाख २२...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg