Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मकरीमा शंकास्पद बस्तु फेला

Bomb-1511872033.png

१२ मंसिर, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर २ को मकरीमा आज अपरान्ह शंकास्पद बस्तु फेला परेको छ ।  मनहरी–१ मकरीस्थित ज्यामिरे खोल्सानजिक सडकमा शंकास्पद बस्तु फेला परेको हो । शंकास्पद बस्तु बम हुन सक्ने आशंकामा प्रहरीलाई खबर गरेको स्थानीय प्रदीप अधिकारीले बताए । घटनास्थलमा पदमपोखरी प्रहरी चौकीबाट नेपाल प्रहरी र सशस्त्र प्रहरी पुगेको...

बाम गठबन्धन समृद्ध नेपालका लागि : पौडेल

dormani-sir-1511868881.JPG

१२ मंसिर, हेटौँडा । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर १  प्रदेश ख का वाम गठवन्धन उम्मेद्वार डोरमणी पौडेलले नेपालमा वाम गठवन्धनको निर्माण समृद्ध नेपालको लागि भएको बताएका छन् । हेटौँडा १३ मा भएको चुनावीसभामा बोल्दै पौडेलले लामो समय नेपाली कांग्रेसले शासन गरेपनि काम गर्न नसकेकाले बाम गठबन्धन बनेको बताए । समृद्ध नेपाल निर्माणको लागि...

बेचिएका सपनाहरू

Utshav-1511866500.jpg

चालै नपाई  आफ्नै रगत  अरुले बेचेपछि  के थाहा  आफ्नै रगतको  मूल्य कति थियो ? चालै नपाई आफ्नै सपना  अरुले बेचेपछि  के थाहा  आफ्नै सपनाको मूल्य कति थियोे ? चालै नपाई  आफ्नै बैंस  अरुले बेचेपछि  के थाहा  आफ्नै बैंसको  मूल्य कति थियो ? त्यसैले त आज सोध्नुपरेको छ -  मेरो रगत बेच्ने  तिनका मालिकहरुलाई  मेरो रगतको मूल्य...

यस्तो छ उम्मेदवार बानियाँको माहोल

Sarikhet-Photo-1511862862.jpg

१२ मंसिर, हेटौँडा । मकवानपुरमा प्रदेशस्तरका उम्मेदवारमा चर्चित उम्मेदवार हुन् पूर्व गृहराज्यमन्त्री ईन्द्र्बहादुर बानियाँ । बानियाँ चर्चित उम्मेदवार हुनुमा उनको व्यक्तित्वका कारण हो भन्ने चर्चा छ राजनीतिक बृत्तमा । अहिले मकवानपुरका चिया पसल, चोक, चौतारा र विभिन्न क्षेत्रमा हुने बहसको केन्द्रमा प्रदेश उम्मेदवारहरुमध्ये बानियाँ...

लोकतान्त्रिकको वडा  नम्बर ४ र १५ मा  चुनाव सभा  तथा  घर दैला

ashok-shkya-12-1511861047.jpg

 १२ मंसिर, हेटौँडा । लोकतान्त्रिक गठबन्धनले  हेटौँडा ४ र १५ नम्बर वडाको विभिन्न स्थानमा मंगलबार चुनाव सभा  तथा  घर दैलो कार्यक्रम गरेको  छ ।  लोकतान्त्रिक गठबन्धनका तर्फबाट मकवानपुर जिल्ला प्रतिनिधि सभा क्षेत्र नम्बर १ को प्रदेश सभा ख का उम्मेदवार अशोक शाक्य र राप्रपाबाट समानुपातिक उम्मेदवार दिपक सिंह सहितको टोलीले हेटौँडा...

विकास गर्नेलाई मात्रै भोट : बानियाँ

23905352_329201557596901_-1511860908.jpg

१२ मंसिर, हेटौँडा । प्रतिनिधिसभा क्षेत्र नम्बर २ को प्रदेश २ का लोकतान्त्रिक गठबन्धनका उम्मेदवार ईन्द्र्बहादुर बानियाँले अब मतदाताले आफ्नो क्षेत्रको विकास गर्ने उम्मेदवारलाई मात्रै भोट दिनेमा आफु ढुक्क रहेको बताएका छन् ।  लेवटमा मंगलबार भएको चुनावी प्रशिक्षण कार्यक्रममा बोल्दै बानियाँले विगतमा भोट दिएकाले काम नभई कुरामात्रै...

हुम्लामा तारा एयरको विमान दुर्घटना

IMG_2211-1511846542.JPG

१२ मंसिर,हेटौडा।  हुम्लाबाट सुर्खेत उड्नलागेको तारा एयरको ९एन-एबीएम कलसाइन भएको ट्वीनअटर विमान दुर्घटनाभएको छ।  हुम्ला विमानस्थलबाट उडान भर्नका लागि रनवेमा दाैडिएर टेकअप लिन खोज्दा टेकअप लिन नसकेपछि विमान् दुर्घटनामा परेको हो।दुर्घटना हुँदा चालक दलका सदस्य सहित १६ जना घाइते भएका छन् । रनवेमा कुदिरहेको जहाजको पाङ्ग्रा पञ्चर...

उम्मेदवार सापकोटा घरदैलोमा व्यस्त

yeti-raj-1511789475.jpg

 ११ मंसिर, हेटौँडा ।  मकवानपुर निर्वाचन क्षेत्र नम्बर २ क का लोकतान्त्रिक गठबन्धनका तर्फबाट नेपाली काँग्रेसका प्रदेशसभा सदस्य उम्मेदवार यतिराज सापकोटा घरदैलो र कार्यकर्ता भेटघाट गर्नु भएको छ । निर्वाचनको मिति नजिकिएसँग सापकोटा आज सोमबार उत्तरीक्षेत्रमा घरदैलो र कार्यकर्ता व्यस्त हुनु भएको हो । काँग्रेसका प्रदेशसभा सदस्य...

लोकतन्त्र संस्थागत गर्न वामगठबन्धनको जित अनिबार्य : पौडेल

Dormani-1511788461.JPG

११ मंसिर, हेटौंडा । वामगठबन्धनका तर्फबाट मकवानपुर प्रतिनिधि सभा क्षेत्र नम्बर १ प्रदेश ख का उमेद्वार डोरमणी पौडेलले लोकतन्त्र संस्थागत गर्नका लागि वामगठबन्धनको जित अनिबार्य भएको बताएका छन् ।  मंसिर २१ गते हुने निर्बाचनको लागि प्रचारप्रसारमा हेटौंडा १२ मा जनताको घरदैलोमा पुगेका पौडेलले लोकतन्त्रको रक्षा वामगठबन्धनले मात्र गर्ने...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

मोटरबोट दुर्घटना: तीनको मृत्यु, ४ बेपत्ता
dunga-durghatana_P5YcadQN-1792976009.jpg

९ कार्तिक, हेटौंडा । सप्तकोसी नदीमा मोटरबोट दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ भने ४ जना बेपत्ता भएका छन् ।...

मौसम मुख्यतया सफा रहने
Screenshot_20261021_06370-1792975653.jpg

९ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसको प्रभावले देशका हिमाली र पहाडी भूभागमा...

राष्ट्रपतिद्वारा नवदुर्गा भवानीको दर्शन तथा पूजा
Screenshot_20261025_17575-1792930389.jpg

८ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले कोजाग्रत पूर्णिमाको अवसरमा आज भक्तपुरस्थित ऐतिहासिक, धार्मिक...

नेकपाको राष्ट्रिय जागरण अभियान शुरु
Screenshot_20261025_06321-1792889242.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को राष्ट्रिय जागरण अभियान शुरु भएको छ । पार्टीका संयोजक...

कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने
congress-(1)-1792888897.jpg

८ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसले यस वर्ष चियापान कार्यक्रम नगर्ने भएको छ । बीपी कोइरालाको पालादेखि हरेक...

बडा दशैं पर्व समापन गरिंदै
Dashain_Tika1664260813-1792888559.jpg

८ कार्तिक, हेटौंडा । बडादशैं पर्व धन धान्य एवं सम्पन्नताकी देवी महालक्ष्मीको पूजा आराधना सहित रात्रिमा जाग्राम...

थप समाचार