Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

प्रदेश नम्बर २ मा  ५ दिन सार्वजनिक विदा

Office-of-he-Prime-Minist-1505135061.jpg

२६,भदौँ,हेटौँडा । सरकारले तेस्रो चरणको स्थानीय तहको निर्वाचनका लागी प्रदेश नम्बर २ मा  ५ दिन सार्वजनिक विदा दिने निर्णय गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद बैठकले यहि भदौ २९ गतेदेखि असोज २ गतेसम्म सार्वनजिक विदा दिने निर्णय गरेको हो । सरकारले  निर्वाचान आयोगले प्रदेशमा निर्वाचनाका लागी ५ दिन विदा दिन सरकारसँग अनुरोध बमोजिम विदा दिने...

मैत्रीपूर्ण लिग फुटबलमा राजधानी विजयी

Chure-1505134104.jpg

२६ भदौं, हेटौँडा । हेटौडा–१५ मा रहेको चुरेकाँड सामुदायिक वन उपभोक्ता समूहको आयोजनामा सोमबारबाट शुरु भएको टोलस्तरीय मैत्रीपूर्ण लिग फूटवल प्रतियोगितामा राजधानी टीम विजयी भएको छ ।  विजयादशमीको अवसरमा भएको प्रतियोगिताको उद्घाटन खेलमा राजधानी टिमले पनेस टीमलाई ७–२ गोल अन्तरले पराजित गरेको छ । राजधानीका तर्फबाट बाबुराम वाईवाले...

पिप्ले, पशुपति, सक्षम र मल्टिभिजन विजयी

Fb-1505133626.jpg

२६ भदौं, हेटौंडा । हेटौँडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा सोमबार ४ खेल सम्पन्न भएका छन् । सोमबार भएको पहिलो खेलमा पिप्ले युवा क्लवले हेटौँडा फुटबल एकेडेमीलाई ४–१ गोल अन्तरले पराजित गरेको छ । पिप्लेका लागि प्रशान्त भुजेलले खेलको १२, विनय कार्कीले ३२ र ५९ र बुद्ध लामाले ५२ मिनेटमा गोल गरे । एकेडेमीका लागि खेलको ३१ मिनेटमा अनिल...

अन्तर सहकारी कप फुटसल प्रतियोगिता सुरु, सञ्जीवनी, निर्माण उपभोक्ता, नारायणी र प्रतिफल विजयी

Futsal-1505061486.JPG

२५ भदौं, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेड हेटौँडाको आयोजनामा हेटौंडामा आइतबारबाट अन्तर सहकारी कप फुटसल प्रतियोगिता सुरु भएको छ । प्रतियोगिताको पहिलो दिन सञ्जीवनी बचत तथा ऋण सहकारी संस्था, निर्माण उपभोक्ता सहकारी, नारायणी बहुउद्देश्यीय र प्रतिफल सहकारी विजयी भएका छन् । प्रतियोगिताको उद्घाटन खेलमा सञ्जीवनीले...

लोकतान्त्रिक जनजाति हेटौँडा–६ मा राई

Adi-1505050887.jpg

२५ भदौ, हेटौँडा । लोकतान्त्रिक आदिवासी जनजाती महासंघ हेटौडा–६ को अध्यक्षमा रामकृष्ण राई चयन भएका छन् ।  आईतवार हेटौडा–६ कल्याणटारमा बसेको बैठकले राईको अध्यक्षतामा ११ सदस्यीय समिति गठन गरको हो । उपाध्यक्षमा शोभा ढुङगाना राई, सचिवमा विक्रम थापा, कोषाध्यक्षमा सुनिता राई र सहसचिवमा राजकुमारी राई चयन भएका छन । यसैगरी सदस्यहरुमा विष्णु...

जिल्ला लिगमा आइतबार कुन टिमले जिते ?

Photo-1505050587.JPG

२५ भदौ, हेटौँडा । हेटौंडामा जारी जिल्ला लिग फुटबल प्रतियोगितामा आइतबार ४ खेल भएका छन् । पहिलो खेलमा गोर्खा व्वाईज र प्याट्रोन युथ क्लवले १–१ गोल गरी बराबरीमा खेल सकेका छन् ।  गोर्खाबाट सचिल देउला र प्याट्रोनबाट केबल खड्काले गोल गरेका थिए । दोस्रो खेलमा एफसी नामटारले ७ नम्बर फुटबल टिमलाई १–० गोल अन्तरले पराजित गरेको छ । तेस्रो खेलमा...

हेटौँडामा मैत्रीपूर्ण व्याडमिन्टन हुने

baba-1505050398.jpg

२५ भदौं, हेटौँडा । हेटौँडामा असोज ६ र ७ गते जिल्ला स्तरीय खुल्ला मैत्रीपूर्ण ब्याडमिन्टन प्रतियोगिता आयोजना हुने भएको छ । ब्याडमिन्टन संघ मकवानपुरको बैठकले विजया दशमीको अवसरमा प्रतियोगिता आयोजना गर्ने निर्णय गरेको हो ।  प्रतियोगितामा प्रथम हुुनेले नगद ५ हजार, द्वितीय हुनेले ३ हजार र तृतीय हुने दुईजनाले जनहरी एकहजार पाँचसय...

प्रहरीद्वारा हत्या अभियोगमा फरार पक्राउ

FArara-1505048993.jpg

२५ भदौ, हेटौँडा । मकवानपुर प्रहरीले हत्या अभियोगमा फरार रहेका एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कैलास गाउँपालिका १० का ३६ बर्षिय सागर पािख्रन रहेका छन् ।  उनलाई चन्द्रगिरी नगरपालिका वडा नम्बर २ झ्याप्ले खोलाबाट काठमाण्डौं प्रहरीको सहयोगमा पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । उनमाथि हाडिखोला मुलखोलाकी ६२...

रानी वनको शुभकामना आदानप्रदान

Rani-Ban-1505043464.jpg

२५ भदौ, हेटौँडा । हेटौडा–६,चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले विजयादशमी तथा दिपावलीको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ । कार्यक्रममा वन समूहका निवर्तमान पदाधिकारीहरुलाई कदर पत्र र मायाको चिनो प्रदान गरि विदाई समेत गरिएको थियो ।  समूहका निवर्तमान अध्यक्ष विष्णुप्रसाद न्यौपाने, सहसचिव...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

पार्टी एकताका लागि हर्कको कुलमानलाई प्रस्ताव
harka-kulman_AinFxs51mE-1780020251.jpg

१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...

कार दुर्घटनामा एकको मृत्यु, २ घाइते
acc1-1780019737.jpg

१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते  भएका छन्...

समावेशी विकास हासिल गर्न सहकार्य आवश्यक: राष्ट्रपति
Screenshot_20260414_06594-1780019185.jpg

१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...

गणतन्त्र दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै
1559092211Ganatantra-1780018902.jpg

१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg