Google Photo
१९ मंसिर, हेटौँडा । २१ गते बिहिबार हुन गईरहेको प्रतिनिधि तथा प्रदेशसभाको दोस्रो चरणको निर्वाचनको मौन अवधी शुरु भैसकेको छ । निर्वाचन अघि कुनै पनि सभा सम्मेलन तथा प्रचारप्रसार एवम औपचारिक कार्यक्रम गर्न पाइदैन ।
तर मकवानपुरको मनहरी गाउँपालिकाले निर्वाचन आचारसंहिता लत्याउदै मौन अवधिमा १६ दिने महिला हिंसा विरुद्धको अभियानको नाममा भोट माग्ने प्रयास भएको स्थानियले आरोप लगाएका छन् । हाँडीखोलास्थित मसिने गोलघरमा महिला हिंसा बिरुद्धको कार्यक्रम भन्दै गाउँपालिका उपाध्यक्ष मनिला बिष्टसहित केही एमालेका नेता कार्यकर्ता उपस्थित भएपछी स्थानीयबासिले बिरोध गरेका छन् ।
स्थानीयको बिरोधपछी हाँडीखोलाकै अर्को स्थानमा कार्यक्रम गर्न लागिएको अवस्थामा स्थानियले अवरोध खडा गरेपछी इलाका प्रहरी कार्यालय नेवारपानीबाट प्रहरी नायब निरिक्षक हरिबहादुर मोक्तानको टोलिले गाउँपालिका उपाध्यक्ष बिष्टसहितको टोलिलाई कार्यक्रम गर्न रोक लगाएको थियो । प्रहरी नायब निरीक्षक मोक्तानले चुनाबको मौन अबधी शुरु भैसकेको समयमा यस्तो क्रियाकलाप हुन नदिने आदेश अनुसार नै कार्यक्रम गर्न रोक लगाईएको बताए ।
यस बिषयमा गाउँपालिका उपाध्यक्ष मनिला बिष्ट बुझ्न खोज्दा मौन अवधिमा यो कार्य गरिनु गलत भएको बताउँदै यो कार्यक्रम राजनीतीक पार्टीको नभएकोले आफु अतिथि रुपमा आएको बताईन् ।
१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...
१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...
१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...
१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...
१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...
१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...
१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ बजे बस्दै छ । आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...
१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...
१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...
८ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टीको विवादका कारण बागमती प्रदेशमा अन्यौलता उत्पन्न भएको छ ।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरको नियुक्तिबारे परेको रिटमा दुबै पक्षलाई छलफलका लागि...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
८ भदौ, हेटौंडा । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले प्रदेशसभाबाट विश्वासको मत प्राप्त गरेका छन्।...
८ भदौ, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले आज प्रदेश सभाबाट विश्वासको मत लिँदै छन्। सोमबार...
९ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास...


















