१२ भदौं, हेटौँडा । नारायणी यातायात व्यवसायी संघले आफ्ना दिवंगत व्यवसायी सदस्य उत्तम सिंह ठकुरीको परिवारलाई एकलाख रुपैया राहत रकम हस्तान्तरण गरेको छ । सदस्य व्यवसायीको मृत्यु भएमा राहत स्वरुप एक लाख रुपैया दिने निणर्य अनुसार रकम हस्तान्तरण गरिएको हो । मृतकका दाजुलाई संघका महासचिव सरोज खनालले रकम हस्तान्तरण गरेका हुन् । भदौं ३ गते...
१२ भदौं, हेटौँडा । बैशाख ३१ गते भएको स्थानीय तह निर्वाचनमा पार्टीका उम्मेदवारलाई अन्तरघात गरेको भन्दै नेकपा एमाले मकवानपुरले २४ जनालाई कारवाही गरेको छ । सोमबार बसेको जिल्ला कमिटि बैठकले १० जनालाई पाटीृको साधारण सदस्य समेत नरहने गरी कारवाही गरेको जिल्ला सचिव एवं प्रचार विभाग प्रमुख एकलाल श्रेष्ठले बताए । उनका अनुसार निर्वाचनमा...
१२ भदौँ, हेटौँडा । हेटौँडा १५ चुरियामाई मन्दिर नजिक ना.३ ख ६१८० ट्रक पल्टिएको छ । ट्रक पल्टिएसँगै ट्रकमा आगो लागेको र अहिले ट्रकमा लागेको आगो नियन्त्रणमा आएको ईलाक प्रहरी पशुपतीनगरले जनाएको छ । प्रत्यक्षदर्शी सुदिप दवाडीका अनुसार ट्रक पल्टेपछि ट्रकको इन्धन ट्याङ्कीमा आगलागी भएको र आगोलाई करिब ४५ मिनेट पछी स्थानीय र मकवानपुर र...
११ भदौँ,हेटौडा । निर्वाचन आयोगले गत बुधबार पशुपति शमशेर राणा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) लाई बिना आधार दल दर्ताको प्रमाणपत्र दिएको भन्दै राप्रपा अध्यक्ष कमल थापाले राणाको पार्टी खारेज गर्ने मागसहित सर्वोच्च अदालतमा रिट दायर गरेका छन्। अध्यक्ष थापाले निर्वाचन आयोगले पार्टी चाहिने आवाश्यक...
११ भदौं, हेटौँडा । मकवानपुर प्रहरीले अवैध ढंगबाट गोरु ओसारपसार भईरहेको एक ट्रक नियन्त्रणमा लिएको छ । हेटौँडा–१५ रातोमाटेमा चेकजाँचका क्रममा हेटौँडाबाट झापातर्फ जादै गरेको ना ६ ख ५७१ नम्बरको ट्रक नियन्त्रणमा लिएको हो । ट्रकमा २८ वटा गोरु फेला पारेपछि कागजात माग्दा नभएपछि आवश्यक कारवाहीका लागि पशु क्वारेन्टाईन चेकपोष्ट पथलैया...
११ भदौं, हेटौँडा । मकवानपुरमा मंगलबारदेखि शुरु हुन लागेको जिल्ला लिगको खेल तालिका सर्वाजनिक गरिएको छ । आइतबार पत्रकार सम्मेलन गरी लिगको तालिका सार्वजनिक गरिएको हो । प्रतियोगितामा जिल्लाका ३७ वटा टिमको सहभागिता रहने छ । ८ समूहमा विभाजित टिमबाट समूह विजेता र उपविजेता दोस्रो चरणमा प्रवेश गर्ने छन् । प्रतियोगितामा जिल्लाका नगरदेखि...
११ भदौं, हेटौँडा । राजधानिमा सम्पन्न १५ वर्षमुनिको साफ च्याम्पियनसिप फुटबलको पहिलो संस्करणको उपाधि भारतले जितेको छ । भारतले आयोजक नेपाललाई २–१ ले पराजित गर्दै उपाधि जितेको हो । आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्सको मैदानमा भएको खेलमा नेपालले खेलको ४१औं मिनेटमा गोल गर्दै प्रारम्भिक अग्रता लिएको थियो । नेपालका लागी बिर्जेश...
११ भदौं, हेटौँडा । मकवानपुरबाट सरुवा हुनु भएका प्रमुख जिल्ला अधिकारी र सहायक प्रमुख जिल्ला अधिकारीको जिल्ला प्रशासन कार्यालय मकवानपुरले विदाई गरेको छ । प्रशासन कार्यालयमा आइतबार भएको औपचारिक कार्यक्रममा प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडी र सहायक प्रमुख जिल्ला अधिकारी हरि पन्तलाई विदाई गरिएको हो । प्रशासन कार्यालयका...
शनिबार करिव ४ बजेतिर मनहरी बजारबाट चामल लगायतका अन्य सामग्री बोकेर काँकडातर्फ लाग्दै थिए अमृत प्रजा र राजकुमार प्रजा । मनहरीबाट काँकडा जाने बाटो विगतमा पनि राम्रो छैन । खोला वारपार गर्दै अघि बढ्नुपर्ने अवस्था छ । झन् पछिल्लो बर्षाले झनै क्षति पु¥याएको छ । जोखिमपूर्ण यात्रा गर्नुपर्ने बाध्यतामा त्यस क्षेत्रका स्थानीय छन् । त्यही...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
१५ जेठ, हेटौंडा । नुवाकोटमा भएको कार दुर्घटनामा एक जनाको मृत्यु भएको छ । २ जना गम्भीर घाइते भएका छन्...
१५ जेठ, हेटौंडा । राष्ट्रपति पौडेलले संविधानले परिकल्पना गरेको सामाजिक न्याय, आर्थिक समृद्धि तथा समावेशी विकास...
१५ जेठ, हेटौंडा । आज १९ औँ गणतन्त्र दिवस देशभर विभिन्न कार्यक्रम गरी मनाइँदैछ । जननिर्वाचित पहिलो संविधानसभाबाट...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

-1503921044.png)























-1779500375.jpg)
