१० भदौं, हेटौँडा । नेपाल महिला संघका संस्थापक मंगलादेवी सिंहको २१ स्मृति दिवशका अवसरमा असहाय बालबालिकाहरुलाई खाद्यान्न वितरण गरिएको छ । नेपाल महिला संघ मकवानपुरको आयोजनामा शनिवार हेटौँडाको हर्नामाढीस्थित समाज विकास तथा असहाय बालबालिका संरक्षण केन्द्रका संरक्षित बालबालिकाहरुलाई खाद्यान्न वितरण गरिएको हो । महिला संघ मकवानपुरका...
१०भदौ, हेटौंडा । स्वतन्त्र विद्यार्थी युनियन मकवानपुर बहुमुखी क्याम्पसले राहत वितरण गरेको छ । शनिबार मनहरी गाउँपालिका ५ नम्बर वडाका १६ घर वाढि पीडितलाई प्रति परिवार उर्जा चामल २५ केजी,चिउरा ३ केजी, दाल ३ केजी दालमोठ १ केजी, नुन १ केजी, तेल १ लिटर, साबुन ४ प्याकेट, मसला १ प्याकेट, विस्कुट ६ प्याकेट, आँटा २ केजी, सर्फ १ प्याकेट, १५...
१० भदौं, हेटौँडा । मकवानपुरको हेटौँडामा आज साइकल जात्रा सम्पन्न भएको छ । हेटौँडा जेसिजको आयोजना तथा मकवानपुर जिल्ला साइक्लिङ संघको सहयोगमा जात्रा सम्पन्न भएको हो । हेटौँडाको बुद्धचोकबाट शुरु भएको साइकलजात्रा बुद्धचोकबाट शुरु भई कान्तिराजपथ, चौघडा, चुच्चेखोला, हटिया, कमाने हुँदै गर्दोइबाट बुद्धचोकमा समापन भएको थियो । साइकलको...
१० भदौं, हेटौँडा । मकवानपुरको हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा एकजनाको मृत्यु भएको छ । ठक्करबाट मोटरसाइकल चालक हेटौंडा–११ सिमल्टारका ३० बर्षिय कुमार लामाको मृत्यु भएको हो । शुक्रबार राति चितवनबाट हेटौंडातर्फ आउँदै गरेको ना ६ ख ३०६० नम्बरको ट्रकले ना १७ प ७३५ नम्बरको मोटरसाइकललाई ठक्कर...
१० भदौं, हेटौँडा । संयुक्त राष्ट्रसंघको प्रतिबन्धका बाबजुद पनि उत्तर कोरियाले फेरि मिसाइल परीक्षण गरेको छ । उत्तर कोरियाले एक भन्दा बढी प्रोजेक्टाइल पूर्वी तटीय क्षेत्रमा प्रहार गरेको दक्षिण कोरियाका अधिकारीहरुले दावी गरेका छन् । गंग्वोन प्रान्तको तटीय क्षेत्रबाट उत्तर कोरियाले मिसाइल परीक्षण गरेको र त्यो मिसाइल दुई सय ५०...
१० भदौं, हेटौँडा । आज ऋषि पञ्चमी पर्व । हिन्दू महिलाहरुले सप्त ऋषिको पूजाआजा गरी हरितालिका तीजको ब्रत सम्पन्न गर्दैछन् । आजको दिन व्रतालु महिलाहरु बिहान नजिकैको नदी, तलाउ, धारा, पोखरी, आदि जलाशयमा गएर नुवाई धुवाई गर्ने गर्दछन् । साथै एक वर्षको प्रतीकका रुपमा ३ सय ६५ वटा दतिवनले दाँत माझी, माटो, तिल र अमलाको पिनाले स्नान गरी चोखो वस्त्र...
९ भदौं, हेटौँडा । भारतका धर्मगुरु गुरुमित रामरहिम सिंह बलात्कार मुद्दामा दोषि ठहर भएपछि भएको हिंसात्मक प्रदर्शनमा २८ जनाको मृत्यु भएको छ । भारतको एक अदालतले धर्मगुरु रामरहिम सिंहलाई दोषि ठहर गरेपछि उनका समर्थकले हरियाणा, दिल्ली, पञ्जाव र उत्तर प्रदेशका विभिन्न ठाउँमा गरेको हिंसात्मक प्रदर्शनमा पुलिस हस्तक्षेपका कारण यति ठूलो...
९ भदौं, हेटौँडा । हेटौंडामा जारी सुन्दर सहकारी कप सभेन ए साइड फुटबल प्रतियोगिताको उपाधी एफसी मल्टिभिजनले उचालेको छ । हुप्रचौरमा शुक्रबार भएको खेलमा डिलर एशोसियनलाई १–० गोल अन्तरले पराजित गर्दै मल्टिभिजनले उपाधी हात पारेको छ । खेलको ३५ औं मिनेटमा मल्टिभिजनका अमिर श्रेष्ठले गोल गरेका छन् । शुक्रबारको खेलको म्यान अफदि म्याच पनि...
९ भदौं, हेटौँडा । १५ बर्षमुनिको साफ च्याम्पियनसिप फुटवल प्रतियोगिताको फाइनलमा नेपाल र भारतबीच प्रतिष्पर्धा हुनेछ । एन्फा मैदानमा शुक्रबार भएको बंगलादेशसंगको खेलमा विजयी भई फाइनलमा प्रवेश गरेको छ । खेलमा नेपालले बंगलादेशर्लाइ ४–२ गोल अन्तरले पराजित गरेको हो । नेपालका लागि आकाश बुढामगरले २ र व्रिजेश चौधरी १ गोल गरे भने नजमुल...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
१५ जेठ, हेटौंडा । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले उज्यालो नेपाल पार्टीसँग एकताको प्रयास सुरू...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...























-1779500375.jpg)
