२८ साउन, हेटौँडा । केही दिनदेखि लगातार परेको पानीसँगै देशका विभिन्न स्थानमा आएको बाढी पहिरोमा परी ३२ जनाको ज्यान गएको गृह मन्त्रालयले जनाएको छ । गृहमन्त्री जनार्दन शर्माले शनिबार पत्रकारहरुसँग कुरा गर्दै बाढी पहिरोले र्पुयाएको क्षतिको जानकारी गराएका छन् । मन्त्री शर्माले दिएको जानकारी अनुसार झापामा ४, मोरङमा ३, सुनसरीमा ७, बारामा १,...
२८ साउन, हेटौंडा । मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर ८ ईपाको पाखाटोलमा घर भत्कदा एक महिलाको मृत्युु भएको छ । अर्की एक महिला घाइते भएकी छन् । बर्षाका कारण घरमाथिको ढिस्कोबाट गएको पहिरोले घर भत्कदा कृष्ण बहादुर दानीकी ५५ बर्षिया श्रीमती मिठु दानी पुरिएकी थिईन् । विहान सवेरै पुरिएकी उनको समयमै उद्धार हुन ...
२८ साउन, हेटौँडा । मकवानपुरमा वकालत गर्दै आएका अधिवक्ता केशव काफ्ले र सूर्यचन्द्र न्यौपाने बरिष्ठ अधिवक्ता भएका छन् । सर्वोच्च अदालतको साउन २५ गतेको पूर्ण बैठकले काफ्ले र न्यौपानेलाई बरिष्ठ अधिवक्ताको उपाधी दिएको हो । नेपाल कानून व्यवसायी परिषद ऐन २०५० को दफा २१ बमोजिम बरिष्ठ अधिवक्ता उपाधी प्रदान गरेको सर्वोच्चद्वारा शुक्रबार जारी...
२८ साउन, हेटौँडा । बर्षाका कारण हेटौँडा–काठमाण्डौं जोड्ने छोटो दुरीको सडक अन्तरगत सिस्नेरीको रामचन्द्र भञ्ज्याङमा पहिरो गएको छ । पहिरो गएपछि सिस्नेरी भएर काठमाण्डौ जान पुगेका सवारीसाधन सिस्नेरीमै रोकिएका छन् । यताबाट जाँदै गरेका सवारीलाई पालुङ भएर पठाईएको प्रहरीले जनाएको छ । बाटो खुलाउन सिस्नेरी प्रहरी चौकीको टोलीले प्रयास...
२८ साउन, हेटौँडा । अविरल बर्षका कारण मकवानपुरको भीमफेदी गाउँपालिका वडा नम्बर ८ इपामा घर भत्किदा दुई जना घाइते भएका छन् । घर भत्किएर दुई महिला पुरिएकोमा एकजनाको उद्धार गरिएको र अर्को एकजनाको उद्धार भईरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । प्रहरी टोली घटनास्थलमा पुगेको भन्दै प्रहरीले विस्तृत विवरण आउन बाँकी रहेको जनाएको छ ।...
२८ साउन, हेटौँडा । सिन्धुली जिल्लाको कमलामाई नगरपालिका–६ गैरीगाउँमा पहिरो जाँदा एकै घरका ४ जनाको ज्यान गएको छ । शनिवार विहान आएको पहिरोले घर भत्काउँदा एकै परिवारका चारजनाको ज्यान गएको जिल्ला प्रहरी कार्यलय सिन्धुलीले जनाएको छ । शनिबार बिहान सवा ४ बजेतिर गएको पहिरोले दुर्गा खड्का, उहाँका छोरा अनिज र मनिस तथा छोरी शोभाको ज्यान गएको हो ।...
२८ साउन, हेटौँडा । इजिप्टको उत्तरी क्षेत्रमा दुईवटा यात्रु रेल ठोक्किँदा कम्तिमा ४१ जनाको ज्यान गएको छ । दुर्घटनामा परि एक सय २० जना भन्दा धेरै घाइते भएको इजिप्टका स्वास्थ्य अधिकारीलाई उल्लेख बीबीसीले जनाएको छ । तटीय शहर एलेक्जान्ड्रियामा यो दुर्घटना भएको बताइएको छ । राजधानी कायरोबाट आउँदै गरेको र पोर्ट सईदबाट आउँदै गरेको रेल एकआपसमा...
२८ साउन, हेटौँडा । भारतको गोरखपुरमा रहेको एक अस्पतालमा अक्सिजनको आपूर्ति बन्द हुँदा ३० बालकालिकाको ज्यान गएको बनाइएको छ । गोरखपुरमा रहेको बिआरडी मेडिकल कलेजमा अक्सिजनको सप्लाई बन्द भएर त्यहाँ उपचार गराइरहेका बालिबालिकाको ज्यान गएको बीबीसी हिंदि सेवाले उल्लेख गरेको छ । गोरखपुरका जिल्ला अधिकारी राजीव रौतेलाका अनुसार पछिल्लो ४८...
२७ साउन, हेटौँडा । मकवानपुरका अधिवक्ता रामनारायण विडारी ‘बरिष्ठ अधिवक्ता’ भएका छन् । सर्वोच्च अदालतको साउन २५ गतेको पूर्ण बैठकले विडारीलाई बरिष्ठ अधिवक्ताको उपाधी दिएको हो । नेपाल कानून व्यवसायी परिषद ऐन २०५० को दफा २१ बमोजिम विडारीर्लाइ बरिष्ठ अधिवक्ता उपाधी प्रदान गरेको सर्वोच्चद्वारा शुक्रबार जारी सूचनामा उल्लेख छ । २०४७ साल...
१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...
१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...
१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् । संघीय संसद्का दुवै सदनबाट...
१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...
१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब पेरिस...
१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...
१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...
१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...
१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...
९ जेठ, हेटौंडा । कान्तिलोकपथ अन्तरगत मकवानपुरगढी-२ शिखरकटेरीमा बसको ठक्करबाट स्कुटर चालकको मृत्यु भएको छ।...
५ जेठ, हेटौंडा । सशस्त्र प्रहरी बलले झापाको काँकरभिट्टाबाट करिब डेढ करोड रुपैयाँ मूल्य बराबरको अवैध सुन र २० हजार...
१२ जेठ, हेटौंडा । हेटौंडा-१ चौकीटोलमा कुटपिटबाट एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी-३ घर भई हेटौंडा-१...
७ जेठ, हेटौंडा । स्वास्थ्य तथा खाद्य सुरक्षामन्त्री निशा मेहता र भारतका स्वास्थ्य तथा परिवार कल्याण मन्त्री जेपी...
५ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज पनि बस्दैछ । बैठक बिहान ११ बजे बस्ने भएको हो । बैठकमा आगामी आर्थिक वर्षको...
७ जेठ, हेटौंडा । हाल नेपालमा पश्चिमी वायू र स्थानीय वायू तथा नेपालको पूर्वी भू-भाग नजिक रहेको न्यून चापीय...
९ जेठ, हेटौंडा । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले हेटौँडा कपडा उद्योगको निरीक्षण गरेकी छन् ।...
९ जेठ, हेटौंडा । नेपाल प्रहरीले रुपन्देहीबाट नक्कली नोट छाप्ने प्रिन्टरसहित दुई जनालाई प्रहरीले पक्राउ गरेको छ...
४ जेठ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज बस्दै छ । बैठक बिहान ११ बजेका लागि बोलाइएको छ । बैठकमा विनियोजन...

























-1779500375.jpg)
