Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

बानियाँद्वारा १ नम्बर क्षेत्रका मतदाताप्रति आभार व्यक्त

Photo-Baniya-1509713139.jpg

१७ कार्तिक, हेटौँडा । मकवानपुर क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद ईन्द्रबहादुर बानियाँले त्यस क्षेत्रका मतदाताप्रति आभार व्यक्त गरेका छन् ।  २०७० सालको संविधासभा निर्वाचनमा विजय भएका बानियाँले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै मतदाताप्रति आभार व्यक्त गरेका हुन् । उनले आफुलाई विजयी गराएकोमा आभार व्यक्त गर्दै निर्वाचनका क्रममा...

लोकतान्त्रिक गठबन्धनद्वारा निर्वाचन परिचालन समिति गठन

Joint-Photo-Session-1509708515.jpg

१७ कार्तिक, हेटौँडा । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनको लागी लोकतान्त्रिक गठबन्धनले संयुक्त निर्वाचन परिचालन समिति निर्माण र प्रचारप्रसार समिति गरेको छ । नेपाली कांग्रेस मकवानपुरका सभापति ईन्द्रबहादुर बानियाँको अध्यक्षतामा गठबन्धनमा रहेका नेपाली कांग्रेस र राप्रपाको शुक्रबार बसेको संयुक्त बैठकले निर्वाचन परिचालन...

सहकारीको आयोजनामा वक्तृत्वकला

IMG_1698-1509689277.JPG

प्रभात तिमल्सिना १७ कार्तिक,निजगढ।आर्थिक समृद्विको मुल आधार व्यवसायिक पशुपालनद्वारा स्वरोजगार भन्ने मुल नाराका साथ बाग्देव दुग्ध उत्पादक सहकारी संस्था लिमिटेडले आज देश विकासमा सहकारी क्षेत्रको भूमिका भन्ने विषयमा माध्यामिक विद्यालय स्तरीय वक्तृत्वकला प्रतियोगिता गौरी शंकर माध्यामिक विद्यालय निजगढ ६ को प्राङ्गणमा सम्पन्न भएको छ...

मकवानपुरमा ६८ जनाको उम्मेद्वारी

23163830_1447711878647451-1509633034.jpg

१६ कार्तिक,हेटौँडा । मंसीर २१ गते हुन दोस्रो चरणको प्रतिनिधि तथा प्रदेशसभा निर्वाचनको लागि  प्रतिनिधिसभातर्फ दुई वटा र प्रदेशसभा तर्फ ४ वटा क्षेत्र रहेको मकवानपुरमा प्रतिनिधिसभा  र प्रदेश गरी कुल ६ सदस्य सिटका लागि ६८ जनाको उम्मेद्वारी परेको छ ।  जिल्ला समन्वय समितिको कार्यालयमा रहेको मुख्य निर्वाचन अधिकृत र निर्वाचन अधिकृतको...

सानो गौचरण, बीरगंज र एविसी विजयी

FB-1509627957.jpg

१६ कार्तिक, हेटौंडा । हेटौँडा भेट्रान्सको आयोजनामा हेटौँडा–७ नागस्वतिमा आजदेखि शुरु भएको एट ए साईड राष्ट्रिय फुटबल प्र्रतियोगितामा सानो गौचरन, बीरगञ्ज युनाईटेड, र एविसी क्लव विजयी भएका छन् ।  आज भएको पहिलो खेलमा भरतपुर भेट्रान चितवनलाई ४–३ गोल अन्तरले पराजित गर्दै सानो गौचरण काठमाण्डौं विजयी भएको छ । निर्धारित समयमा दुवै टोली...

मकवानपुरमा हर्षोल्लासका साथ मनोनयन दर्ता (फोटो फिचर सहित)

1-1509628109.jpg

१६ कार्तिक, हेटौँडा । दोस्रो चरणमा ४५ जिल्लामा हुने प्रतिनिधि सभातर्फ १२८ सदस्य र प्रदेश सभातर्फ २५६ सदस्यका  निर्वाचनको उम्मेदवारी मनोनयन दर्ता कार्य शान्तिपूर्ण ढंगले भईरहेको छ । यसै क्रममा मकवानपुरमा पनि प्रतिनिधि सभा र प्रदेश सभाको  मनोनयन दर्ता शान्तिपूण एंव हर्षोल्लासका साथ भएको छ । जिल्ला समन्वय समितिको कार्यालयको  ...

बानियाँ मकवानपुर-१ बाटै उठ्ने सम्भावना

Indra-Baniya-1509588994.jpg

१६ कार्तिक, हेटौँडा । नेपाली कांग्रेस मकवानपुरका सभापति एवं क्षेत्र नम्बर १ का पूर्व सांसद इन्द्रबहादुर बानियाँ प्रतिनिधिसभाबाटै उठ्ने सम्भावना देखिएको छ ।  राप्रपासंगको गठबन्धनका कारण राप्रपा अध्यक्ष कमल थापालाई प्रतिनिधि सभामा छोड्नुपर्ने भएपछि बानियाँको उम्मेदवारी अन्यौलमा रहेको थियो । तर राप्रपासंगको गठबन्धन तोडिएको...

एमालेबाट प्रतिनिधिसभामा दाहाल र खतिवडा

Bam-1509588325.jpg

१६ कार्तिक, हेटौँडा । नेकपा एमालेले मकवानपुरबाट प्रतिनिधिसभामा उम्मेदवारी दिनेको नाम टुंगो लगाएको छ । नेकपा एमाले स्थायी कमिटि बैठकले उम्मेदवारहरुको नाम टुंगो लगाएको हो ।  प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ बाट कृष्ण दाहाल र क्षेत्र नम्बर २ बाट विरोध खतिवडालाई उम्मेदवारको रुपमा उठाउने एमालेले निर्णय गरेको छ । दाहाल र खतिवडा दुबै...

विवेकशील मकवानपुरका थप तीन उम्मेदवार

Singha-bdr-1509587601.jpg

१६ कार्तिक, हेटौंडा । विवेकशील साझा पार्टीले प्रतिनिधि र प्रदेश सभा निर्वाचनमा मकवानपुरबाट उम्मेदवार दिने थप ३ उम्मेदवारको नाम सार्वजनिक गरेको छ ।  जिल्ला निर्वाचन परिचालन समितिका संयोजक महेश पाठकले जारी विज्ञप्ति जारी गरी ३ जना उम्मेदवारको नाम सार्वजनिक गरेका हुन् । विवेकशीलले मकवानपुरको प्रतिनिध सभा क्षेत्र नम्बर २ मा सिंहबहादुर...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार