Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

फेकोफनद्वारा पत्रकार महासंघ सम्मानित

Mahasangh-1502284430.jpg

२५ साउन, हेटौँडा । दोस्रो सामुदायिक राष्ट्रिय वन दिवसको अवसरमा सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरले विभिन्न व्यक्ति एवं सामुदायिक वनलाई सम्मान गरेको छ ।  २०६३ सालको सर्वमान्य गणेशमानसिंह वन संरक्षण तेस्रो पुरस्कार प्राप्त गर्न सफल न्यूरेनी चिसापानी सामुदायिक वन, नेपाल पत्रकार महासंघ मकवानपुर, लामो समयदेखि सामुदायिक वनको नेतृत्व...

महिला उद्यमीको सभा र तिज कार्यक्रम

20727279_1375725129179460-1502276278.jpg

२५ साउन, हेटौँडा । मकवानपुर महिला उद्यमी  व्यवसायी संघले आफ्नो पाचौ बार्षिक साधारण सभा  र  आउँदै गरेको हिन्दु नारीहरुको महान चाड हरितालिका तिजको अवसर पारेर  तिज विशेष कार्यक्रम सम्पन्न गरको छ । मकवानपुर महिला उद्यमी  व्यवसायी संघकी  अध्यक्ष शुशिला मानन्धर(पाण्डे) को सभाध्यक्षतामा भएको कार्यक्रम हेटौँडा उपमहानगरपालीकाकी उप...

‘संरक्षण’ टोली हेटौँडामा

20786215_1021161763436873-1502261625.jpg

२५ साउन, हेटौंडा । नेपाल चलचित्र ‘संरक्षण’ को टोली चलचित्रको प्रवद्र्धनका लागि बुधबार हेटौँडा आईपुगेको छ । टोलीले हेटौंडामा पत्रकार सम्मेलन गर्दै चलचित्र शुक्रबारबाट देशभर प्रर्दशनमा आउने जानकारी दिएको हो ।  पत्रकार सम्मेलनमा बोल्दै निर्देशक पुर्णेन्द्र झाले चलचित्र जनआन्दोलन ०६२÷६३ पछिको देशको सामाजिक एवं राजनीतिक अवस्थाको...

रानीको अध्यक्ष विडारी निर्विरोध

krishna-bidari-1502261286.jpg

२५ साउन, हेटौंडा । हेटौंडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको अध्यक्षमा कृष्णबहादुर विडारी निर्विरोध चयन भएका छन् ।  समितिको उपाध्यक्षमा डोरबहादुर अधिकारी, सचिवमा नानीमैया रुम्बा, कोषाध्यक्षमा बसन्तप्रसाद अधिकारी र सहसचिवमा भवानी गौतम रहेका छन् । समूहको सदस्यमा जानकी राई, सन्ध्या श्रेष्ठ, पार्वती पुडासैनी, सुमित्रा...

सुपर कपको उपाधी मड्रिडलाई

Football-1502248569.jpg

२५ साउन, हेटौँडा । म्यानचेस्टर युनाइटेडलाई २–१ गोल अन्तरले हराएर युएफा सुपर कपको उपाधि रियल मड्रिडले जितेको छ । गएराति भएको खेलमा मड्रिडले युनाइटेडविरुद्ध खेलको २४ औँ मिनेटमा नै अग्रता लिएको थियो । क्यासिमेरोले मड्रिडका लागि पहिलो गोल गरेका हुन् । रियल मड्रिडका लागि इस्कोले ५२ औँ मिनेटमा गोल गरेर अग्रता दोब्बर पारे । युनाइटेडका लागि...

आज विश्व आदिवासी दिवस

janajati-1502247853.gif

२५ साउन, हेटौँडा । विश्व आदिवासी दिवस नेपालमा विभिन्न कार्यक्रम गरि मनाइँदैछ ।  संयुक्त राष्ट्र संघले सन् १९९३ लाई विश्व आदिवासी वर्षका रुपमा घोषित गरेसंगै अगस्ट ९ तारिखमा दिवस मनाउन थालिएको हो । आदिवासी जनजाति अधिकारका क्षेत्रमा क्रियाशिल संघसंस्थाले दिवसका अवसरमा विभिन्न कार्यक्रम गर्ने जनाईएको छ ।  दिवसको अवसरमा काठमाडौंसहित...

मोबाईल चोरी गर्ने २ जना पक्राउ

image_showing_mobile_phon-1502204110.jpg

२४ साउन,हेटौँडा । जिल्ला प्रहरी मकवानपुरले मोबाईल चोरी गर्ने २ जना पक्राउ गरेको छ । पक्राउ पर्नेमा हेटौडा  ६ बस्ने देव बस्नेत र हेटौडा  ११ बस्ने राजु मानन्धर रहेको प्रहरीले जनाएको छ ।   मंगलबार बिहान  ६ बजेको समयमा हेटौडा ५ कान्तिराजपथमा  शंकास्पद अवस्थामा बसी रहेको अवस्थामा निजहरुको शरीर खानतलासी गर्दा चोरी गरेको ४ थान...

तेल र घ्यु पदार्थका बढि मुद्धा दायर

photo-1502198145.jpg

२४ साउन, हेटौँडा । क्षेत्रीय खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय हेटौँडाको आयोजनामा आज तेस्रो चौमासिक एवं बार्षिक समिक्षा कार्यक्रम गरेको छ । कार्यालयले आव ०७३÷०७४ मा कार्यालयले गरेका कामहरुको बारेमा समिक्षा गरेको हो ।  कार्यक्रममा खाद्य निरिक्षक अनुप हलुवाईले प्रस्तुत गरेको तथ्यांक अनुसार आव ०७३÷०७४ मा ४० वटा मुद्धा दायर...

हेटौँडाका उद्योगलाई उर्जा व्यवस्थापन प्रशिक्षण

123-1502191864.jpg

२४ साउन, हेटौंडा । नेपाल उद्योग वाणिज्य महासंघ, उर्जा दक्षता केन्द्र र मकवानपुर उद्योग वाणिज्य संघको संयुक्त आयोजनामा मंगलबार हेटौंडामा उर्जा व्यवस्थापन सम्बन्धि सचेतनामूलक कार्यक्रम सम्पन्न गरेको छ ।  संघका बरिष्ठ उपाध्यक्ष कृष्ण कटुवालको अध्यक्षतामा भएको कार्यक्रममा उर्जा विज्ञ अशोक कपुरले सहजिकरण गरेका थिए । कार्यक्रममा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg