Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

अबैध कपडा सहित १० भारतीय पक्राउ

10613155_1524982634456244-1502381659.jpg

२६ साउन,हेटौँडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले नजिकै गरेको चाडपर्वलाई मध्यनजर गरी अवैध भन्सार छली ल्याएका अबैध समान नियन्त्रणमा निगरानी थाले संगै  जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटिएको प्रहरी टोलीले बुधबार हेटौँडा १०  बसपार्कबाट भन्सार छली ल्याईएको दुई लाख सोह्र हजार एक सय रुपैया मूल्यको अबैध कपडा सहित १० जनालाई...

जाँतेमा गुम्बा परिसर सरसफाई

Gumba-1502373407.JPG

२६ साउन, हेटौँडा । हेटौँडा-१५ चुरियामाई जाँतेमा रहेको ङेमा होअीस्हेर गुम्बा परिसरमा आज सरसफाई गरिएको छ । गुम्बा विकास समिति र चुरेकाँड सामुदायिक वन उपभोक्ता समुहको सक्रियतामा आज सरसफाई गरिएका हो । गुम्बाको प्रचार प्रसार र संरक्षणका लागि लागि स्थानीयको सहभागितामा गुम्बा वरपरको क्षेत्रको सरसफाई गरिएको समितिले जनाएको छ । सरसफाई...

किशोरीहरुका लागि अभिमुखीकरण

cwin-1502373146.jpg

२६ साउन, हेटौँडा । मकवानपुरको मनहरीमा विहिबार एक सहकारीका सदस्य एवं किशोरीहरुको लागि अभिमुखिकरण कार्यक्रम गरिएको छ । सिविन नेपालको आयोजना र प्लान इन्टरनेशनलको सहकार्यमा बालिका वकालत संजाल कार्यक्रम अन्र्तगत अभिमुखीकरण गरिएको हो । कार्यक्रममा लैङ्गिकताको आधारमा हुने हिंसा, आर्थिक सशक्तिकरणका लागि युवा महिलाको भुमिका एवं बालअधिकार...

श्रीबैष्णवको महाधिवेशन शुरु

1loYE-1502372904.jpg

२६ साउन, हेटौँडा । श्रीवैष्णव परिषद नेपालको भातृ संस्था श्रीवैष्णव युवा परिषद नेपालको दोस्रो राष्ट्रिय महाधिवेशन विहिबारबाट हेटौंडामा शुरु भएको छ ।  साउन २८ गतेसम्म हुने कार्यक्रमको श्रीबैष्णव परिषदका केन्द्रीय अध्यक्ष देवराज आचार्यले गरेका थिए । उद्घाटन समारोह पल्पसा सभा गृहमा भएको थियो भने दुई दिनको कार्यक्रम हेटौंडा ५ गर्दोइमा...

जिल्ला हुलाकले आवश्यक टिकट नदिएको गुनासो

Nepali-hulak-ticket-1502372620.jpg

२६ साउन, हेटौँडा । हेटौँडा विमा कम्पनीहरुले आफुहरुलाई आवश्यक हुलाक टिकट नपाएको गुनासो गरेका छन् । जिल्ला हुलाक कार्यालयले आवश्यक माग अनुसार टिक नदिंदा आफुहरुलाई समस्या परेको उनीहरुको गुनासो छ ।  हुलाकले टिकटमा कालोबजारी भएको भन्दै पर्याप्त हुलाक टिकट उपलव्ध नगराएको प्रुडेन्सियल ईन्स्योरेन्स हेटौँडाका प्रमुख अर्जुन सुवेदीले बताए ।...

कर्रा खोलामा पुल बन्ने

Pul-1502372439.jpg

२६ साउन, हेटौँडा । हेटौँडा–६ को चुच्चेखोला र हेटौंडा–१७ बारुते जोड्ने पुल निर्माण हुने भएको छ । आवतजावतका लागि जोखिम मोलेर कर्रा खोला तर्न बाध्य स्थानीयको सुविधाका लागि पुल निर्माण हुन लागेको हो ।  भौतिक पूर्वाधार तथा यातायात व्यवस्था मन्त्रालय अन्तरगतको पुल महाशाखाले पुनको डिजाईन सकेर इष्टिमेटका लागि डिभिजन सडक कार्यालय...

न्यायिक जटिलता हटाउँदै सहज पहुँच बनाउन आग्रह

Adalat-1502372314.jpg

२६ साउन, हेटौँडा । न्याय क्षेत्रमा देखिएका समस्या समाधान गर्दै न्यायिक क्षेत्रमा सबैको पहुँच सहज बनाउनुपर्ने विहिबार हेटौँडामा आयोजित कार्यक्रमका सहभागीहरुले बताएका छन् । उच्च अदालत पाटन, हेटौंडा इजलासले गरेको न्यायिक कार्यमा सरोकारवाला तथा सञ्चारकर्मीको भूमिका विषयक अन्तरक्रियामा सहभागीहरुले सर्वसाधारणको सहज पहुँच अझै पनि...

भारतीय विदेशमन्त्री  स्वराज काठमाडौंमा

susma-11-1502371726.jpg

२६ साउन,काठमाडौं । भारतीय विदेशमन्त्री सुष्मा स्वराज आज काठमाडौं आइपुगेकी छिन् ।  बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास बिम्स्टेकको १५ औँ मन्त्रिस्तरीय बैठकमा सहभागी हुन विदेशमन्त्री बिहिबार काठमाडौं आएकी हुन् । स्वराज आज दिउँसो साढे एक बजे काठमाडौँ आईपुगेको  परराष्ट्र मन्त्रालयका सहसचिव भरतराज...

जिसस पदाधिकारीले पदभार सम्हाले

Raghunatth-khulal-1502370846.jpg

२६ साउन, हेटौँडा । जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख, उपप्रमुख तथा सदस्यहरुले बिहीबार सपथ ग्रहण पछि पदभार सम्हालेका छन् । गत साउन २३ गते भएको निर्वाचनबाट निर्वाचित समन्वय समितिका सभापति रघुनाथ खुलाल, उपसभापति भगवती पुडासैनी लगाएत सदस्यहरुले सपथ ग्रहण पछि आफनो पदभार सम्हालेका हुन् । समन्वय समितिका पदाधिकारी एवम सदस्यहरुलाई एक...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रतिनिधिसभा नियमावली बहुमतले पारित
Screenshot_20260518_07103-1780274225.jpg

१८ जेठ, हेटौंडा । प्रतिनिधिसभा नियमावली बहुमतले पारित भएको छ । आइतबारको बैठकमा नियमावली मस्यौदा समितिका सभापति...

रवि लामिछाने आज भारत भ्रमणमा जाने
Screenshot_20241105_16244-1780273648.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टी सभापति रवि लामिछानेको भारत भ्रमणबारे औपचारिक...

राष्ट्रपतिद्वारा दुई विधेयक प्रमाणीकरण
Screenshot_20260501_06405-1780273130.jpg

१८ जेठ, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले दुई विधेयकहरू प्रमाणीकरण गरेका छन् ।  संघीय संसद्का दुवै सदनबाट...

मध्यम वर्षाको सम्भावना
water-1780272805.jpg

१८ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिमदेखि...

च्याम्पियन्स लिगको उपाधि पीएसजीले जित्यो
708166940_133285117560737-1780188816.jpg

१७ जेठ, हेटौंडा । युरोपेली क्लब फुटबलको प्रतिष्ठित प्रतियोगिता च्याम्पियन्स लिगको उपाधि फ्रेन्च क्लब  पेरिस...

नेपालले चीनसँग प्रतिस्पर्धा गर्दै
20260531_062028-1780187751.jpg

१७ जेठ, हेटौंडा । एसियाली खेलकुद छनोट अन्तर्गत आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । सिंगापुरमा हुने...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780187290.jpg

१७ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा, स्थानीय वायू तथा पश्चिम देखि...

देशभर साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780109238.jpg

१६ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्यून चापीय रेखा, स्थानीय बायु तथा पश्चिमदेखि...

बागमती प्रदेश सरकारबाट ४ पत्रकार पुरस्कृत
FB_IMG_1780038618753_edit-1780038782.jpg

१५ जेठ, हेटौंडा । बागमती प्रदेश सरकारबाट प्रदेशका ४ जना पत्रकार पुरस्कृत भएका छन् । गणतन्त्र दिवसको अवसरमा...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg