Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लोकतान्त्रिक गठबन्धनको सम्पर्क कार्यालय 

Woda-1510384586.jpg

२५ कार्तिक, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको चुनावी अभियान अन्र्तगत प्रतिनिधिसभा तथा प्रदेशसभा क्षेत्र नम्बर १ को ख अन्तर्गत हेटौँडा उपमहानगरपालिका वडा नम्बर २ मा निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क कार्यालय उद्घाटन गरिएको छ । क्षेत्र १ को ख का प्रदेश सभा सदस्य उमेद्धवार असोक शाक्य, प्रतिनिधि सभा क्षेत्र नम्बर १ निर्वाचन परिचालन...

हर्नामाडीमा  रक्तदान

blood-donation-1510383744.jpg

२५कार्तिक,हेटौडा । हेटौडा १८ हर्नामाडीमा आज रक्तदान कार्यक्रम सम्पन्न भएको छ । हर्नामाडीस्थित ठुलोदमार टोल बिकास संस्थाको आयोजना तथा हर्नामाडी रेडक्रस सोसाईटी उपशाखाको सहयोगमा भएको रक्तदान कार्यक्रममा ५ जना महिलासहित २८ जनाले रक्तदान गरेको संस्थाका अध्यक्ष कमल बरालले जानकारी दिए। जिल्लामा रगतको अभाब भएको समाचारहरु विभिन्न...

पर्यटन विकासका लागि लोकतान्त्रिक गठबन्धनको जीत आवश्यक : बानियाँ

Indra-Bahadur-Baniya-Phot-1510380227.jpg

२५ कार्तिक, हेटौँडा । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर २ को प्रदेशसभा २ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले मकवानपुर र चितवनको एकिकृत पर्यटन विकासका लागि लोकतान्त्रिक गठबन्धनले जित्नु आवश्यक रहेको बताएका छन् ।  मकवानपुरको हाँडिखोलामा भएको कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै उम्मेदवार बानियाँले चितवनको पूर्वी क्षेत्र र...

सञ्चारकर्मीकोे सुरक्षा सबैको सरोकार

forum-1-(1)-1510367345.jpg

 २५ कार्तिक, महोत्तरी । समाजलाई सुसूचित गर्ने सञ्चारकर्मीको सुरक्षामा सरकारी र गैरसरकारी सबै पक्षको सरोकार र चासो हुनुपर्नेमा जोड दिइएको छ । पत्रकारविरुद्ध हुने अपराधसम्बन्धी दण्डहीनताको अन्त्य गर्न शुक्रबार महोत्तरीमा आयोजित छलफल कार्यक्रमका सहभागीहरुले नेपाली पत्रकारहरु अझै जोखिममा रहेकोले सुरक्षा आवश्यक भएको बताउनु भएको...

स्कूल स्तरीय ब्याडमिन्टन शुरू

badminton-serv-1510336121.jpg

२४ कार्तिक, हेटौंडा । स्वर्गीय साथी बोस स्मृति स्कुल स्तरीय व्याडमिन्टन प्रतियोगिताको अन्तिम चारमा छात्र तर्फ नबोदयका सुदीप ठाकुर, सिदार्थ बोर्डिङका निखील अर्याल र कृष्ण आदर्श बोर्डिङका बिशाल राउतले स्थान बनाएका छन् ।   क्वाटर फाइनलमामा सुदीपले जिएस निकेतनका सुशान्त राईलाई पाखा लगाए । यस्तै निखीलले ज्ञानोदय बालबाटिकाका...

थाहा नगर ९ र १० मा चुनावी कार्यालय

IMG_1819-1510330595.JPG

२४कात्तिक,हेटौंडा।लोकतान्त्रिक गठबन्धनले थाहा नगरपालिकाको ९ र १० मा निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा कार्यालय उद्घाटन गरीएको छ । प्रतिनिधिसभा सदस्य क्षेत्र नम्वर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले कार्यालय उद्घाटन गर्दै उनले लोकतान्त्रिक गठबन्धनलाई मतदान गर्न अपिल गरिन् । थाहा नगरपालिका ९ वडा इकाई सभापति निर्मल...

कम्युनिस्टहरूले मत माग्ने अाधार छैन : बानियाँ

2017-11-10-21-59-32-1-1510330607.png

२४ कार्तिक, हेटौंडा । प्रतिनिधिसभा मकवानपुर क्षेत्र नम्बर १ का उम्मेदवार ईन्द्रबहादुर बानियाँले मकवानपुरका कम्युनिष्टहरूले जनतासंग मत माग्ने अाधार नरहेको बताएका छन् । मनहरी-१ मकरीमा प्रचार कार्यालय उद्घाटन गर्दै बानियाँले मतदाताले भोट हालेर जिताए पनि गाउँ ठाउँको विकास भन्दा कार्यकर्ता पाल्ने काम मात्रै गरेको बताए । अहिलेसम्म...

काग्रेसलाई जिताए विकासको बहारः लामिछाने

dharma-1510328848.jpg

२४  कार्तिक ,हेटौंडा । मंसिर २१ गते हुने प्रतिनिधि प्रदेश सभा निर्वाचनमा मकवानपुर क्षेत्र नम्बर १ (क) बाट उमदेवार भएका धर्मराज लामिछाने काग्रेसलाई जिताए मात्र विकासको बहार आउने दाबी गरेका छन् । शुक्रबार हेटौंडा–१६ हटियामा लोकतान्त्रिक गठबन्धनद्वारा आयोजित संयुक्त भेलामा बोल्दै लामिछानेले आफुलाई प्रदेशसभा निर्वाचनमा विजयी...

बाम गठबन्धनहरुको खोक्र आश्वासन र हैसियत धेरै समय नटिक्नेःडिना 

dina-2-1510317334.jpg

२४ कात्तिक ,हेटौंडा । प्रतिनिधिसभा  सदस्य क्षेत्र नम्वर २ का उम्मेदवार महालक्ष्मी उपाध्याय डिनाले जनता जित्न पनि लोकतान्त्रिक गठबन्धन जित्नुपर्ने आवश्यकता रहेको बताउदै बाम गठबन्धनहरुको खोक्र आश्वासन र हैसियत धेरै समय नटिक्ने बताईन । लोकतान्त्रिक गठबन्धनको थाहा नगरपालिका–४ मा चुनाब प्रचार समिति गठन तथा बैठक कार्यक्रममा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

बागमती प्रदेशमा आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793064509.jpg

१० कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको...

एनपिएलमा लुम्बिनी लायन्सको विजयी शुरूवात
Lumbini-lions-1-1793025660.gif

९ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग एनपीएलको तेस्रो संस्करणको उद्घाटन खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध...

स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु
Screenshot_20261026_20080-1793024837.jpg

९ कार्तिक, हेटौंडा । गुल्मीको कालीगण्डकी गाउँपालिका-२ दबौखानीमा स्कारपियो दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ...

एनपीएल आजदेखि शुरु हुँदै
Nepal_Premier_League_offi-1792976706.png

९ कार्तिक, हेटौंडा । नेपाली क्रिकेटको महाकुम्भ नेपाल प्रिमियर लिग (एनपीएल) आजदेखि शुरु हुँदैछ । प्रतियोगिताको...

थप समाचार