Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

नेवारपानीमा प्रहरीद्धारा हवाई फायर

Breaking-News-logo-1510415053.jpg

२५ कार्तिक, हेटौँडा । हेटौँडा १९ नेवारपानीमा प्रहरीले हवाई फायर गरेको जानकारी प्रप्त भएको छ ।  स्थानिय युवा र बनभोज खान आएका युवा बिच विवाद हुदा विवादले उग्र रुप लिए पछि प्रहरीले हवाई फयर गरेको बुझिएको छ । घटना भएपछि डिएसपि दिलिप राज झा सहितको टोली घटनास्थला पुगेको र स्थानियले बन्द गरेको राजमार्ग भने खुलेको छ । घटनाको विस्तृत विवरण आउन...

बकैयामा लोकतान्त्रिक गठबन्धनको समिति

Congress-RPP-1510414396.jpg

२५ कार्तिक, हेटौँडा । लोकतान्त्रिक गठबन्धनको कार्यकता भेला तथा चुनाव प्रचार प्रसार कार्यक्रम बकैया गाउपालीकामा आज सम्पन्न भएको छ ।  नेपाली कांग्रेस १ नम्बर क्षेत्रीय सभापति दामोदर खनालको सभापतित्व र राप्रपा जिल्ला अध्यक्ष एवम पूर्व सांसद गणेश थापाको प्रमुख आतिथ्यता रहेको थियो । कार्यक्रममा निर्वाचन परिचालन समिती मकवानपुर १ का...

हेटौँडामा बाम शिक्षकहरुको भेला

teacher-1510413537.jpg

२५ कार्तिक, हेटौँडा । नेपाल राष्ट्रिय शिक्षक संगठन र एकीकृत अखिल नेपाल राष्ट्रिय शिक्षक संगठनद्वारा गठित संयुक्त शिक्षक संयोजन समिति मकवानपुरको भेला शनिबार हेटौडा क्याम्पसमा सम्पन्न भएको छ ।  कार्यक्रममा शिक्षक नेता श्रीराम दहाल, किशोर बर्ताैला, भोगेन्द्र लुईटेलल लगायतका शिक्षकहरुका सवालबारे धारणा राखेका थिए । संयुक्त शिक्षक...

नगरमा बाम गठबन्धनको परिचालन कमिटि

Bammmm-1510411517.jpg

२५ कार्तिक, हेटौँडा । हेटौंडाका बिभिन्न वडाहरुमा आज बामगठबन्धनको निर्बाचन परीचालन कमिटि गठन गरीएको छ । हेटौंडा १ मा संयोजक उत्तम पौडेल र सहसंयोजक कमला भ्लोन, हेटौंडा २ मा संयोजक रामकृष्ण तिमल्सीना र सहसंयोजक सिद्धि घिमिरे, हेटौंडा ३ मा संयोजकमा रुपेश बर्तौला र सहसंयोजकमा पशुपति नहर्की, हेटौंडा ४ मा नबिन सिग्देल र सहसंयोक जंगबहादुर...

ब्याडमिन्टनको उपाधि सिद्धार्थलाई

badminton-serv-1510336121-1510404140.jpg

२५ कार्तिक, हेटौँडा । स्वर्गीय साथी बोस स्मृति स्कूलस्तरीय ब्याडमिन्टन प्रतियोगिताको उपाधि सिद्धार्थ शिशु सदनका निखील अर्यालले जितेका छन् ।  नवोदय शिशु सदनका रोहन चौधरीलाई २१–८, र २१–१२ को सोझो सेटमा पराजित गर्दै अर्यालले उपाधिमाथि कब्जा जमाए । उनले नगद ३ हजार, ब्याड ¥याकेट र एकथान अंग्रेजी शब्दकोष जितेका छन् । नवोदयका चौधरीले...

लोकतान्त्रिक गठवन्धनको  हेटौडा र थाहा नगरमा सम्पर्क कार्यालय

4-woda-1510404274.jpg

२५कार्तिक,हेटौडा । लोकतान्त्रिक गठवन्धनले प्रतिनिधिसभा क्षेत्र नम्बर १  हेटौँडा वडा नम्बर ४ र ५ मा निर्वाचन प्रचार प्रसार समितिको सम्पर्क वडा कार्यालय उद्घाटन गरेको छ । क्षेत्र १ को ख को प्रदेश सभाका उमेद्धवार असोक शाक्य र राप्रपाका सह महामन्त्री राजाराम बर्तौलाले संयुक्त रुपमा सम्पर्क वडा कार्यालयका उद्घाटन गरेका हुन...

सिर्जनशिल समाजको एघारौं साधारण सभा

Srijansil-Photo-1510403190.jpg

२५ कार्तिक, हेटौँडा । मकवानपुरगढी–४ कालिखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको एघारौं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष कृष्णबहादुर विडारीले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष ईन्द्रप्रसाद चौलागाईले आर्थिक तथा ऋण उप–समितिको प्रतिवेदन र लेखा सुपरीवेक्षण समितिका संयोजक माधव...

चेतनशिलको १९ औं साधारण सभा

Chetansil-1510402722.jpg

२५ कार्तिक, हेटौँडा । हेटौँडा–१७ मा रहेको चेतनशिल दुग्ध उत्पादक सहकारी संस्थाको १९ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ । सभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद घिमिरेले संस्थागत प्रतिवेदन, लेखा सुपरीवेक्षण समितिका संयोजक गोपाल बस्ताकोटीले लेखा परीक्षण प्रतिवेदन र सचिव विष्णुमान श्रेष्ठले बचत समितिको प्रतिवेदन प्रस्तुत गरेका...

चिसापानीमा सप्ताह महायज्ञ हुने

Saptaha-1510401282.jpg

२५ कार्तिक, हेटौँडा । हेटौँडा–१६ चिसापानी रामनगरमा रहेको रामजानकी मन्दिरमा मंसिर ३ गतेदेखि श्रीमद् भागवत सप्ताह श्रीराम नाम लक्षहवन धान्याञ्चल महायज्ञ हुने भएको छ । महायज्ञको बारेमा शनिबार आयोजित पत्रकार सम्मेलनमा रामजानकी सेवा परिषदको आयोजनामा मंसिर ३ देखि ११ गतेसम्म महायज्ञ हुने जानकारी दिईएको हो । मन्दिरको भौतिक पूर्वाधार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दै
Nepal_Premier_League_offi-1793149654.png

११ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सले खेल्दैछन्...

उपराष्ट्रपति र जर्मनीका राजदूतबीच भेटवार्ता
vice-prisident-udo-ujen-1793149094.jpg

 ११ कार्तिक, हेटौंडा । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग नेपालका लागि संघीय गणतन्त्र जर्मनीका राजदूत उडो...

कात्तिक १२ देखि १४ गतेसम्म पदयात्रा नगर्न अध्यागमनको आग्रह
Padyatra_OSSnrMIcsF_btCFJ-1793148759.jpg

११ कार्तिक, हेटौंडा । उच्च पहाडी तथा हिमाली क्षेत्रहरूमा भारी हिमपात, हिमआँधी र हिमपहिरोको उच्च जोखिम रहेकाले...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1793148451.jpg

११ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको र बिहीबारदेखि बङ्गालको खाडीमा विकसित चक्रवात...

सुनको मूल्य बढ्यो, चाँदीको घट्यो
Gold-1793083660.jpg

१० कार्तिक, हेटौंडा । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ । सुनको मूल्य आज प्रतितोला ८ सय रुपैयाँले बढेको हो । आज...

इजरायलमा आज निर्वाचन हुँदै
benjamin-netanyahu-178627-1793065886.jpg

१० कार्तिक, हेटौंडा । इजरायलमा संसद् नेसेटका १२० सिटका लागि आज निर्वाचन हुँदैछ । स्थानीय समयअनुसार बिहान ७...

ह्यारी केनलाई बालोन डी’ओर अवार्ड
ken-1793063053-1793065630.jpg

१० कार्तिक, हेटौंडा । इंग्ल्यान्डका कप्तान तथा जर्मन क्लब बायर्न म्युनिखका स्ट्राइकर ह्यारी केनले यसपटकको...

आमादब्लममा एक जर्मन आरोहीको मृत्यु
Mount-Everest-1793065451.png

१० कार्तिक, हेटौंडा । सोलुखुम्बुस्थित आमादब्लम हिमालमा लडेर एक जर्मन आरोहीको मृत्यु भएको छ । ६ हजार ८१४ मिटर...

एनपीएलमा मंगलबार दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793064964.png

१० कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिगमा मंगलबार दुई खेल हुँदैछन् ।  एनपीएलमा आज बिहान चितवन राइनोज र...

थप समाचार