Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

मनहरी महोत्सवको बेहाल !

FB_IMG_1485517118710-1485518282.jpg

१४ माघ, हेटौंडा । ठूलै तामाझामका साथ शुक्रबार उद्घाटन गर्ने भनिएको मनहरी महोत्सवको बेहाल भएको छ । महोत्सव उद्घाटन हुनु अघि हावाहुरीले महोत्सवको बेहाल भएको हो । हावाहुरीका कारण महोत्सवको स्टल, मञ्च र गेट भत्काई दिएको प्रचार प्रसार समिति संयोजक शिवकुमार काशीले जनाएका छन् । प्रचार संयोजक काशीले अाफ्नो फेसबुकमार्फत  हावाले समस्या पारेको...

वन विज्ञान पोखराको दोस्रो टोली रानी वनमा

भीमसेन पौडेल १४ माघ, हेटौँडा । वन विज्ञान अध्ययन संस्थान पोखराको टोलीले हेटौँडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको विहीवार अध्ययन अवलोकन गरेको छ । विएससी प्रथम बर्षका विद्यार्थीहरुले समूहको अध्ययन अवलोकन गरेका हुन् । टोलीलाई रानी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष विष्णुप्रसाद न्यौपाने सचिव नानमिाया रुम्वा,...

गोगनेमा काँग्रेसको पार्टी कार्यालय उद्घाटन

nepali-congress-flag-1485515388.jpg

१४ माघ, हेटौंडा । नेपाली काँग्रेस पार्टी गोगने गाउँ कमिटिको शुक्रबार पार्टी कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रम गरिएको छ । गोगने गाउँ उपसभापति सुशान्त कार्कीको अध्यक्षता तथा नेपाली काँग्रेस मकवानपुरका सचिव बुद्ध लामाको प्रमूख आथित्यतामा भएको कार्यालय उद्घाटन तथा पार्टी प्रवेश कार्यक्रममा गोगने गाविसका ५० जना नेपाली...

मकवानपुरमा एयरपोर्ट निर्माणको तयारी

Indra-Baniya-1485429152.jpg

१३ माघ, हेटौडा । मकवानपुरको हेटौडा–१४ पदमपोखरीमा एयरपोर्ट निर्माणको तयारी थालिएको छ । एयरपोर्ट निर्माणका लागि सम्भाव्यता अध्ययन गर्न विहिबार नागरिक उड्ययन प्राधिकरणको एक टोलीले स्थानीयसँग छलफल गरेको हो । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन राज्यमन्त्री ईन्द्रबहादुर बानियाँसहित प्राधिकरणको टोलीले स्थलगत अवलोकन गरी स्थानीयसँग...

एक सातामा पदाधिकारी चयन : सभापति देउवा

Sher-1485410525.jpg

१३ माघ, दाङ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले एक सातामा पार्टीका पदाधिकारी चयन हुने दावि गरेका छन् । प्रेस यूनियन दाङले तुलसीपुरमा बिहीबार गरेको पत्रकार भेटघाटमा सभापति देउवाले पार्टी पदाधिकारी चयनको काम एक साताभित्र हुने बताएका हुन् । पदाधिकारी चयन र विभाग गठन नहुँदा गुनासो आईरहेको बताउँदै तत्काल गुनासो सम्बोधन हुने बताए...

उत्तरी मकवानपुरलाई प्रमुख पर्यटकिय क्षेत्र बनाउने राज्यमन्त्री बानियाँको उदघोष

namtar-9-1485351101.jpg

१२ माघ, हेटौंडा । नेपाली काँग्रेस मकवानपुरका सभापति एवम् संस्कृति, पर्यटन तथा नागरिक उडड्यन राज्यमन्त्री इन्द्रबहादुर बानियाँले उत्तरी मकवानपुरलाई प्रमुख पर्यटकीय क्षेत्रको रुपमा विकास गर्ने उदघोष गरेेका छन् । उनले यसका लागि अाफुले काम थालिसकेको समेत दावि गरे । नेपाली काँग्रेस नामटार गाउँ कमिटिद्वारा बुधबार लामिडाँडामा...

गोली हानेर कर्मचारीबाट २ लाख लुटियो

१२ माघ, मोरङ । हतियारधारी समूहले जीवन विकास समाज कटहरीका एक कर्मचारीलाई बुधबार दिउँसो करसियाभन्दा पूर्वस्थित पुलमाथि गोली प्रहार गरी २ लाख बढी रकम लुटेको छ । रंगेली ११ गोडीटोल घर भई जीवन विकासका वरिष्ठ फिल्ड सहायक पदमा कार्यरत ३७ वर्षीय घनश्याम बहरदारमाथि गोली प्रहार भएको हो । ३/४ जनाको समूहमा आएको हतियारधारी समूहले प्रहार गरेको एक गोली...

मकवानपुर–जापान समाजमा अधिकारी

Makwanpur-Japan-Samaj-1485343123.jpg

१२ माघ, हेटौँडा । मकवानपुर–जापान समाजको साधारण सभाले नयाँ कार्यसमिति चयन गरेको छ । भेलाले बच्चुराम अधिकारीको अध्यक्षतामा कार्यसमिति गठन गरेको हो । कार्यक्रम गैरआवासीय नेपाली संघ (एनआरएन)का कपिलदेव थापाको प्रमुख आतिथ्य रहेको थियो । समितिको बरिष्ठ उपाध्यक्षमा अजय बर्तौला, उपाध्यक्षमा सबिता रिजाल, बेल खतिवडा, महासचिवमा श्रीराम रिजाल,...

'सहकारी महिला सशक्तिकरणको माध्यम'

१० माघ, हेटौँडा । दिव्य तारा बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडद्वारा सञ्चालित हेटौंडाकै पहिलो सामुदायिक रेडियो, रेडियो मकवानपुरको सातौं बार्षिकोत्सव कार्यक्रम शुरू भएको छ । पहिलो कार्यक्रम अन्तर्गत मङ्गलबार हेटौंडा–१४ पदमपोखरीमा रहेको महिला मिलन बचत तथा ऋण सहकारी संस्थासँगको समन्वयमा सहकारीमा...

जलन-सम्बन-1746938159.gif
Kailash-Jaado-Adv-1768357949.jpg
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
कांग्रेस केन्द्रीय अनुशासन समिति बैठक बस्दै
congress-(1)-1780448267.jpg

२० जेठ, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक बस्दैछ । बैठक बिहीबार पार्टी केन्द्रीय...

राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260309_07575-1780447930.jpg

२० जेठ, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दै छ । बैठक दिउँसो १२:१५ बजे बस्ने भएको हो । बैठकमा राष्ट्रिसभाका...

रास्वपा सभापति र भारतका गृहमन्त्रीबीच भेटवार्ता
rabi-ami-shah-1780447486.jpg

२० जेठ, हेटौंडा । भारत भ्रमणमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछाने र भारतका...

साधारणतया बादल लाग्ने
Screenshot_20250526_06180-1780447168.jpg

२० जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको आंशिक प्रभाव...

बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित
Screenshot_20260602_19131-1780407618.jpg

१९ जेठ, हेटौंडा । बागमती प्रदेशको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ । प्रदेश सभाको आज बसेको बैठकबाट नीति...

सुनचाँदीका गहनासहित व्यापारी नियन्त्रणमा
arrested-(1)-1780361868.jpg

१९ जेठ, हेटौंडा । व्यापारी श्यामसुन्दर अग्रवाल तीन करोड रुपैयाँ बराबरको सुनसहित पक्राउ परेका छन् । उनलाई...

प्रधानन्यायाधीश शर्माको २१ बुँदे निर्देशन
Manoj-sharma-2-768x375-1780360924.jpg

१९ जेठ, हेटौंडा । प्रधानन्यायाधीश डा.मनोज शर्माले न्यायपालिका नागरिकहरुको आस्थाको धरोहर भएको भन्दै...

महरालाई धरौटीमा रिहा गर्न आदेश
Krishna_Mahara_2019102018-1780360637.jpg

१९ जेठ, हेटौंडा । पूर्वसभामुख एवम् नेपाली कम्युनिस्ट पार्टीका नेता कृष्णबहादुर महरालाई एक लाख रुपैयाँ धरौटीमा...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1780360378.jpg

१९ जेठ, हेटौंडा । हाल नेपालमा उपल्लो वायुमण्डलमा रहेको पश्चिमी न्युन चापीय रेखा तथा स्थानीय वायूको प्रभाव रहेको...

थप समाचार
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg