Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

कृषक समूहको संयुक्त बार्षिकोत्सवमा सम्मान

Krishak-Samuh-Sanyukta-Ba-1481298267.JPG

२४ मंसिर, हेटौंडा । मकवानपुरको नामटार वडा नम्बर ८ मा रहेको चार कृषक समूहले संयुक्त बार्षिकोत्सवमा पत्रकार, मिडिया तथा संघ संस्था सम्मानित भएका छन् । सियोन कृषक समूह सुकुभञ्ज्याङ्गको सातौँ, शान्ति सृजना कन्यादेवी कृषक समूह मरेबकोटको छैठौँ, एकता कृषक समूह गैरीगाउँको तेश्रो र हिमाल कृषक समूह सानोपोखरीको आठौँ बार्षिकोत्सव...

महायज्ञमा चौथो दिन ४ लाख ५६ हजार संकलन

२३ मंसिर, हेटौँडा । हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तरोन्नतिका लागि भईरहेको महायज्ञमा चौथो दिन ४ लाख ५६ हजार ४ सय ४४ रुपैँया संकलन भएको छ । विहिबार महायज्ञमा हेटौँडा–१९ का नवराज दुलालबाट १ लाख १ हजार १ सय ११, हेटौडा २१ का कृष्णप्रसाद गजुरेलबाट ३१ हजार १ सय ३१, हेटौँडा–१९ का गोपिप्रसाद पुडासैनीबाट ११ हजार १ सय ११, हेटौँडा–२१ का...

कान्तिलोकपथको काम सानोपोखराबाट हुने

Kantilok-path-1481191882.jpg

२३ मंसिर, हेटौँडा । निर्माणधिन कान्तिलोकपथको काम अब सानोपोखराबाट हुने भएको छ । बजार क्षेत्रमा धेरै धुलो उडेको भन्दै कान्तिलोकपथ संघर्ष समितिले जिल्ला प्रशासन कार्यालयमा ध्यानाकर्षण गराएपछि प्रशासनमा छलफल भएको हो । प्रशासन कार्यालयमा भएको छलफलमा सानोपोखराबाट कान्तिलोकपथको स्तरोन्नतिको काम हुने सहमति भएको हो । संघर्ष समिति, प्रशासन...

सकारात्मक कुरालाई जोड दिऔँः गभर्नर शाह

Jaya-Rajya-Laxmi-1481188188.jpg

२३ मंसिर, हेटौंडा । रोटरी क्लबका डिष्ट्रिक ३२९२ नेपाल˗भुटानका डिष्ट्रिक गभर्नर जयाराज्य लक्ष्मी शाहले सकारात्मक कुराको प्रचार गर्नुपर्ने बताएकी छिन् । समाजमा नकारात्मक बढ्दै गएकाले राम्रा र मनकारी कामलाई प्रोत्साहन दिन प्रचारप्रसारमा जोड दिईन् । रोटरी क्लब अफ हेटौँडाले उनको स्वागतमा गरेको क्लब भेलामा यस्तो बताएकी हुन्...

डा. बाबुराम भट्टराईमाथि पोखरामा जुत्ता प्रहार

Baburam-1481184911.jpg

२३ मंसिर, पोखरा । नयाँ शक्तिका संयोजक तथा पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईलाई लक्षित गरेर पोखरामा जुत्ता प्रहार भएको छ । पोखराको पृथ्वीनारायण क्याम्पसका एक विद्यार्थीले उनलाई लक्षित गरि जुत्ता प्रहार गरेका हुन् । पृथ्वीनारायण क्याम्पसका राजनीतिशास्त्र विषयमा स्नातकोत्तर दोस्रो वर्षका सञ्जिव भट्टराईले बाबुरामलाई लक्षित गरी...

महायज्ञमा तेस्रो दिन एक लाख ९४ हजार संकलन

Mahayagya-Photo-1481110279.jpg

२२ मंसिर, हेटौँडा । हेटौँडा–१९ चिसापानीस्थित शक्तेश्वर मन्दिर स्तरोन्नतिका लागि भईरहेको महायज्ञमा तेस्रो दिन एक लाख ९४ हजार ५ सय ८२ हजार रुपैँया संकलन भएको छ । बुधबार महायज्ञ मूल समारोह समितिका संयोजक लोकनाथ चौलागाईबाट ७५ हजार १ सय ७५ रुपैँया सहयोग गरेका छन् । त्यसैगरी, हेटौँडा–१९ का सुवासचरण पौडेलले ११ हजार १ सय ११ रुपैँयासहित एक लाख...

पान्तलेमा धनधान्यान्चल सप्ताह हुने

२२ मंसिर, हेटौँडा । हेटौँडा-१३ पान्तलेमा रहेको राधाकृष्ण मन्दिरमा यही मंसिर ३० गतेबाट धनधान्यान्चल सप्ताह महायज्ञ हुने भएको छ । राधाकृष्णमन्दिरको स्तारोन्नति, सत्संग भवन निर्माण तथा धर्मसंरक्षण गर्ने उद्देश्यले आयोजना गर्न लागिएको सो महायज्ञमा पण्डित मनिस खनालले श्रीमद्भागवत कथा वाचन गर्ने कार्यक्रम रहेको छ ।  महायज्ञ सञ्चालनका...

७ सय ११ ग्राम अवैध सुनसहित भारतिय पक्राउ

Gold-Police1-1481105224.jpg

२२ मंसिर, हेटौँडा । मकवानपुर प्रहरीले पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौँडा–१७ रातोमाटेबाट ७ सय ११ ग्राम ३ सय १० मिलिग्राम अवैध सुनसहित एक भारतिय युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत कलकत्ताका २६ बर्षिय अमित सावन्त रहेका छन् । काठमाण्डौंबाट बीरगञ्ज जाँदै गरेको डव्ल्युवि ४३०८३२ नम्बरको भारतिय बसलाई चेकजाँच गर्दा बसमा सवार...

पत्रकार महासंघ सदस्यले स्वास्थ्य परिक्षणमा ६० प्रतिशत छुट पाउने

20161207_085525-1481091200.jpg

२२ मंसिर, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका सदस्यले मकवानपुरका मेडिकल ल्यावमा परिक्षण गराउँदा ६० प्रतिशत छुट पाउने भएका छन् । मेडिकल ल्याव एशोसियसन अफ नेपाल (मेलान) मकवानपुर र महासंघबीच बुधबार छुटबारे सहमतिपत्रमा हस्ताक्षर भएको हो । महासंघ मकवानपुर अध्यक्ष महेन्द्र श्रेष्ठ र मेलान मकवानपुर अध्यक्ष उत्सव चौलागाईंले सहमति...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार