Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

लागु औषधसहित दुई पक्राउ

४ साउन, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषध लुकाई ल्याईरहेको अवस्थामा दुई जनालाई पक्राउ गरेको छ । बीरगंजबाट हेटौँडातर्फ आउँदै गरको ना ३२ प ९३२१ नम्बरको मोटरसाइकल चेकजाँच गर्ने क्रममा लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको हो । पक्राउ पर्नेमा चालक काभ्रे जैसिथोक–६ का २६ बर्षिय रमेश तामाङ र मोटरसाइकलमा सवार बीरगंज–६ घर भई काठमाण्डौं...

अविश्वासको प्रस्ताव सामना गर्ने एमाले निर्णय

NCP UML.jpg

४ साउन, काठमाडौं । नेकपा एमालेले सरकारविरुद्ध संसदमा दर्ता भएको अविश्वासको प्रस्तावको सामना गर्ने एमाले निर्णय गरेको छ । नेकपा एमालेको स्थायी समितिको बैठकले अविश्वासको प्रस्ताव सामना गर्ने निर्णय गरेको हो । बैठकले अविश्वासको प्रस्तावको परिणाम सहज रूपमा लिने समेत निर्णय गरेको छ। एमालेले लोकतान्त्रिक मूल्य मान्यता परिपाटी तथा ...

अनलाइनबाटै सरुवाको निवेदन !

Saruwa Online Form.jpg

४ साउन, काठमाडौं । निजामति कर्मचारीले अनलाइनबाटै सरुवाको निवेदन दिन सक्ने भएका छन् । सरुवाकै लागि सामान्य प्रशासन मन्त्रालयमा कर्मचारीहरुको भीड बढ्ने र पहुँचका आधारमा सुरुवा हुने क्रम बढेपछि अनलाईनबाटै सरुवाको व्यवस्था गरेको हो । अब मन्त्रालयको वेबसाइटमा गएर निवेदन दिन सकिने भएको छ । अनलाईनबाट निवेदन नदिन नचाहने कर्मचारीले पुरानै...

आफु खुशी भेटघाट गर्न काँग्रेस नेताहरुको सुझाव

congress.jpg

९ साउन, काठमाण्डौं । नेपाली काँग्रेसका केन्द्रिय सदस्यहरुले सरकार गठनको समयमा आफु खुशी भेटघाट अघि नबढाउन पार्टीका नेताहरुलाई सुझाव दिएका छन् । विभिन्न नेताहरुले प्रधानमन्त्री केपि शर्मा ओलीलाई भेट गरेको भन्दै केन्द्रिय कार्यसमिति बैठकमा सहभागीहरुले यस्तो सुझाव दिएका हुन् । उनीहरुले प्रधानमन्त्री ओलीले दलका नेताहरुलाई एक्ला एक्लै...

कांग्रेसले विपि स्मृति दिवस मनाउने

Screenshot_2014-07-19-23-15-29-1.jpg

हेटौंडा, ४ साउन । नेपाली कांग्रेस मकवानपुरले ३४ अौं विपि स्मृति दिवस साउन ६ गते विविध कार्यक्रम गरि मनाउने भएको छ । जिल्ला पार्टी कार्यालयमा मंगलबार भएको छलफलमा यस्तो जानकारी दिईएको हो । जिल्ला कार्यसमितिको अायोजनामा हेटौंडा-२२ मा रहेको पर्यटकिय क्षेत्र जुरेथुममा ५ सय बिरुवा रोप्ने सचिव बुद्ध लामाले बताए । त्यसैगरी, थाहा नगरसमितिले...

एक लाखको अवैध सामान बरामद

Police.jpg

४ साउन, हेटौंडा जिल्ला प्रहरी कार्यालय मकवानपुरले एक लाख रुपैँया बराबरको अवै सामना बरामद गरेको छ । पूर्वपश्चिम राजमार्ग अन्तरगत चुरियामाई चेकपोष्टमा चेकजाँचका क्रममा मोवाईल, टिभी गरी एक लाख ६ हजार रुपैँया बराबरको सामना बरामद भएको हो । काँकडभिट्टाबाट काठमाण्डौं जान हेटौँडा आउँदै गरेको ना५ख ४३७५ नम्बरको बसको डिकिबाट ४९ थान विभिन्न...

केसीका माग चाँडो सम्बोधन गरिनुपर्छ : भट्टराई 

Baburam-Dr KC Meet.jpg

४ साउन, काठमाण्डौं । नयाँ शक्ति नेपालका संयोजक एवं पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले चिकित्सा क्षेत्रको सुधारका लागि अनसनरत डा. गोविन्द केसीसँग भेट गरेका छन् । मंगलबार अनसन स्थल शिक्षण अस्पताल पुगेका डा. भट्टराईले उनको स्वास्थ्य अवस्थाबारे जानकारी समेत लिएका छन् । उनले केसीका माग जायज भएकाले चाँडो भन्दा चाँडो सम्बोधन...

१० भारतीय प्रहरीको मृत्यु

Indian Police Final.jpg

४ साउन, काठमाडौं । भारतीय माओवादीसँगको भिडन्तमा बिहारको औरंगावादमा १० प्रहरीको मृत्यु भएको छ । जवाफी कारबाहीमा तीन जना विद्रोहीको पनि मृत्यु भएको छ । भिडन्तमा पाँच जना घाइते भएका छन् । सर्च अपरेशनमा पुगेको केन्द्रीय रिजर्ब पुलिस फोर्सको कोबरा बटालियनमाथि माओवादीले बारुदी सुरुङ विष्फोट गराएर आक्रमण गरेका हुन् । भिडन्तमा आठ जना...

नेपाल–भारत सम्बन्ध जनस्तरमा : भारतिय राजदुत रे

Ranjit Ray.JPG

हेटौडा, ३ साउन । नेपालका लागि भारतिय राजदुत रन्जित रे ले नेपाल–भारत सम्बन्ध एकदमै निकट रहेको बताएका छन् । थाहानगर उद्योग बाणिज्य संघले मकवानपुरको दामनमा सोमबार गरेको ‘कृषि पर्यटनको सम्भवना’ विषयक अन्तरक्रियामा बोल्दै राजदुत रे ले नेपाल र भारतबीचको सम्बन्ध सरकार तहमा मात्रै नभई जनस्तरसम्म रहेको बताए । उनले अहिलेको चुनौति यो...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

थप समाचार