Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

भारतिय राजदुत रे मकवानपुरको दामनमा

20160718_125009.jpg

हेटौंडा, ३ साउन/भारतिय राजदुत रन्जित रे मकवानपुरको दामन अाईपुगेका छन् । दिउँसो दामन अाईपुगेका राजदुत रे ले थाहानगर उद्योग बाणिज्य संघको भवन अवलोकन गरेका छन् । अवलोकनपछि राजदुत रे ले संघका पदाधिकारीसंग परिचय गरेका थिए । संघका पदाधिकारीले यस क्षेत्रको सम्भावना र चुनौती बारे जानकारी दिएका थिए । राजदुत रे अाज दिउँसो संघको अायोजनामा हुने...

३९ वर्षपछि खैराङमा पुग्यो सडक

Khairang Road.JPG

हेटौंडा, २ साउन/७५ वर्षीय सुनमाया तामाङले आफ्नो जीवनकालमा गाउँमा मोटर आईपुग्ला र चढौंला भनेर सोचेकीसम्म थिईनन् । आँगनबाटै मोटर गुडेपछि खैराङ–२ की तामाङ खुशीले दंग छिन् । मोटर आफ्नो घर नजिक आईपुग्ने बित्तिकै उनले फूलमाला र अबिर लगाईदिईन् । निर्माण सुरु गरेको ३९ वर्षपछि गाउँमा मोटरबाटो आएपछि तामाङ अबका दिनमा  घण्टौं भिरपाखाको उकाली...

चीनले नेपाली राजनीतिमा खेलेको भारतको आरोप

India Flag.jpg

२ साउन, काठमाडौं । प्रम केपी शर्मा ओली सरकारका बिरुद्ध अविश्वासको प्रस्ताव दर्ता भए पछि सरकारले भारतले नेपालि राजनीतिमा हस्तक्षेप गरेको आरोप लगाउँदै गर्दा भारतीय पत्रिका 'द हुन्दु'ले भारतीय सरकारको उच्च श्रोतलाई उदृत गर्दै चीनले नेपाली राजनितीमा खेलिरहेको आरोप लगाएको छ।  ओली सरकारलाई बचाउन चिनयाँहरु लागि परेका छन्। उनीहरु सबै...

डा केसीको मागमा गगनको ऐक्यबद्धता

Dr Govinda KC.jpg

२ साउन, काठमाडौं । नेपाली काँग्रेसका नेता गगन थापाले चिकित्सा शिक्षाको सुधारको माग गर्दै त्रिवि शिक्षण अस्पतालमा अनसनरत डाक्टर गोविन्द केसीका मागबारे छलफल गर्न तुरुन्त संसद बैठक बोलाउनु पर्ने बताएका छन्। अनसनमा रहेका केसीको आन्दोलनमा ऐक्यवद्धता जनाउन आइतबार शिक्षण अस्पताल पुगेका थापाले केसीका मागप्रति समर्थन जनाउँदै केसीको माग...

एक्लै अघि नबढ्न पौडेलको चेतावनी

Ram Chandra Paudel NC Leader.jpg

२ साउन, काठमाडौं । पार्टी एकलौटी ढंगले संचालन गरेको भन्दै कांग्रेस नेता रामचन्द्र पौडेलले सभापति शेरबहादुर देउवासमक्ष असन्तुष्टि जनाएका छन्। निर्णय प्रक्रियामा आफूहरुलाई सहभागी नगराएको भन्दै पौडेलले असन्तुष्टि जनाएका हुन्। आइतबार आफू निटक नेतासहित देउवा निवास बुढानिलकण्ठ पुगेका पौडेलले निर्णय प्रक्रियामा आफूहरुलाई पनि सहभागी...

प्रधानमन्त्रीले तमाशा देखाए : अनन्त

Barsaman Pun Ananta.jpg

२ साउन, काठमाडौं । नेकपा माओवादी केन्द्रका नेता वर्षमान पुन ‘अनन्त’ले प्रधानमन्त्री केपी शर्मा ओलीले तमाशा देखाएको बताएका छन् । रिपोर्टर्स क्बल नेपालले आइतबार आयोजना गरेको साक्षात्कारमा नेता अनन्तले सडकमा युवाहरुलाई आफ्नो पक्षमा उतारेर ओलीले तमाशा देखाएको बताएका हुन् । उनले सडकमा युवाहरु उतार्नुभन्दा राजीनामा दिएर अर्को सरकार...

सरकार ढाल्न गठबन्धनले सहयोग गर्ने

Updendra Yadhav Madhesi Leader.jpg

२ साउन, काठमाडौं । संघीय गठबन्धनले केपी शर्मा ओली नेतृत्वको सरकार ढाल्न सहयोग गर्ने भएको छ । आइतबारदेखि पुल्चोकमा सुरु बैठकमा गठबन्धनमा रहेको मधेसी मोर्चाका सात मधेसी घटकसहित २९ दलको बैठकले सरकारविरुद्धको अविश्वासको प्रस्तावमा समर्थन गर्ने निर्णय गरेको हो । सदभावना महासचिव मनिषकुमार सुमनले कांग्रेस र माओवादीले सरकारविरुद्ध राखेको...

क्रिष्टल गहना बनाउने तालिम शुरु

1.JPG

हेटौंडा, २ साउन/मकवानपुर उद्योग बाणिज्य संघ अन्तरगतको महिला उद्यमी विकास समितिको आयोजनामा आजदेखि हेटौँडामा क्रिष्टल गहना बनाउने तालिम शुरु भएको छ । ५ दिनसम्म संचालन हुने तालिमको मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष राजकुमार न्यौपानेले शुभारम्भ गरेका हुन् । कार्यक्रममा बोल्दै अध्यक्ष न्यौपानेले तालिममा सहभागीले आफ्नो सिपलाई...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

थप समाचार