Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

‘पुष्पलालको नीति अलवम्वन गर्ने देश प्रगतितर्फ’

Puspa Lal Stha.jpg

८ साउन, हेटौँडा । नेकपा माक्सवादीका केन्द्रिय सचिवालय सदस्य चन्द्रबहादुर मडैले नेपाल कम्युनिष्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल श्रेष्ठको नीति अवलम्बन गरे देश प्रगतितर्फ अग्रसर हुने दावि गरेका छन् । श्रेष्ठको ३५ औं स्मृति दिवसको अवसर पारेर नेकपा माक्सवादी केन्द्रिय कमिटिले हेटौँडामा गरेको कार्यक्रममा बोल्दै उनले जनताप्रतिको...

संसदमा एकअर्काप्रति व्यंग्य बाण

Leaders.jpg

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपि शर्मा ओली विरुद्ध अविश्वासको प्रस्ताव पेश गरेपछि संसदमा व्यंग्य बाण शुरु भएको छ । संसदमा बोल्ने क्रममा नेताहरुले एकअर्का विरुद्ध कटाक्ष र व्यंग्य बाण हानेका हुन् ।  अविश्वास प्रस्तावका प्रस्तावक एवं नेकपा माओवादी केन्द्रका संयोजक पुष्पकमल दाहालले प्रधानमन्त्री ओलीलाई ‘सेल्फसेन्ट्रिक’ भएको...

नेपाली क्रिकेट टोली स्वेदश फिर्ता

Cricket Toli.jpg

७ साउन, काठमाडौं । बेलायतको लर्डसमा खेलेको नेपाली राष्ट्रिय क्रिकेट टोली शुक्रबार स्वदेश फर्केको छ । नेपाली टोलीले विश्वकै पुरानो क्रिकेट क्लब मेरिलेबोन क्रिकेट क्लब एमसीसीलाई लर्डसमा ४१ रनले पराजित गर्दै इतिहास रचेको थियो । नेपालको बेलायतसँग कुटनीतिक सम्बन्ध २ सय वर्ष पुरा भएको अवसरमा नेपाली क्रिकेट टोली विश्वकै पुरानो क्रिकेट...

ओलीविरुद्ध अविश्वासको प्रस्ताव पेश

Prachanda.jpg

७ साउन, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध व्यवस्थापिका संसदमा शुक्रबार अविश्वासको प्रस्ताव पेश भएको छ । असार २९ गते अविश्वासको प्रस्ताव दर्ता गरेको नेपाली काँग्रेस र तेस्रो ठूलो दल नेकपा माओवादी केन्द्र लगायत दलबाट प्रधानमन्त्री ओलीविरुद्ध प्रस्ताव पेश भएको हो । नेपालको संविधानको धारा २९८ को उपधारा १३ एवम्...

संसदबाट आश्रित विधेयक अस्वीकृत

CA-logo-Nepal.gif

७ साउन, काठमाडौं । व्यवस्थापिका संसदले बजेटसँग सम्वन्धित तीन आश्रित विधेयक अस्वीकृत गरेको छ । शुक्रबार बसेको संसदको बैठकमा तीन विधेयक बहुमतले अस्वीकृत गरेको हो । सरकारमा सहभागी माओवादी केन्द्र बाहिरिएसँगै प्रधानमन्त्री केपी ओलीको सरकार अल्पमतमा परेपछि विधेयक संसद्बाट पारित भएन । संसदले आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र...

लागुऔषधसहित तीन पक्राउ

Laagu Ausad.jpg

७ साउन, हेटौँडा । मकवानपुर प्रहरीले लागुऔषधसहित तीन युवकलाई पक्राउ गरेको छ । इप्रका पशुपतिनगरले बीरगंजबाट हेटौँडातर्फ आउँदै गरेको यात्रुवाहक बस हेटौँडा–१७ मा चेकजाँच गर्ने क्रममा दुई जनालाई पक्राउ गरेको छ । पक्राउ परेका हेटौँडा–११ का समिर लामा र भक्तपुर दुवाकोटका मनोज दोङको साथबाट डाईजेपाम ७, नोर्फिन ६, फेनार्गन ३ र एभिल २ एम्पुल...

केन्द्रको सेवा स्थानीय सरकारबाटै

Makwanpur Map.jpg

७ साउन, हेटौँडा । केन्द्र, क्षेत्र, डिभिजन, अञ्चल, जिल्लाबाट पाउने सेवाहरु अब स्थानीय सरकार अर्थात् गाउँपालिका र नगरपालिकाबाट पाउँने भएका छन् । त्यस्तै, अहिलेको गाबिसबाट पाउने सेवाहरु वडा वा संयुक्त वडा कार्यालयहरुबाटै पाउँने भएका छन् । संघीय संरचना अनुसार क्षेत्रीय, डिभिजन, अञ्चल, जिल्ला कार्यालयहरु नरहने भएकाले गाउँपालिका र...

महर्जनलाई बोर्डमा स्वागत

Narendra Maharjan.jpg

६ साउन, हेटौँडा । नेपाल चलचित्र बोर्डका नवनियुक्त सदस्य नरेन्द्र महर्जनलाई बोर्डमा स्वागत गरिएको छ । पदभार ग्रहणसँगै बार्डका सदस्य महर्जन र अर्का सदस्य अशोकप्यासी राईलाई स्वागत गरिएको हो । बोर्डका अध्यक्ष राजकुमार राईले दुबैलाई बोर्डमा स्वागत गर्दै सफल कार्यकालको शुभकामना दिएका थिए । चलचित्र वितरण र निर्माणमा सक्रिय महर्जनले पदभार...

अन्जन उत्कृष्ट युवा खेलाडी घोषित

Anjan Nabayug.jpg

६ साउन, काठमाडौं । बिहीबार घोषणा भएको पल्सर स्पोर्टस अवार्डमा हेटौँडाका अन्जन विष्ट बर्षको उत्कृष्ट युवा खेलाडीमा घोषित भएका छन् । राष्ट्रिय फुटवल टोलीका खेलाडि विष्ट उत्कृष्ट युवा खेलाडि घोषित भएका हुन् । उत्कृष्ट बर्ष खेलाडिमा नवयुग श्रेष्ठ, उत्कृष्ट प्रशिक्षकमा बालगोपाल महर्जन, लाईफटाइम एचिभमेन्ट अवार्ड  फिफा रेफ्रि श्रीराम...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

थप समाचार