Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

डा केसीसित वार्ता गर्न टोली गठन

DR KC.jpg

६ साउन, काठमाडौं । सरकारले स्वास्थ्य क्षेत्रको सुधारका लागि अनशनरत डा गोविन्द केसीको मागका सम्बन्धमा वार्ता गर्न टोली गठन गरेको छ । बुधबार साँझ सम्पन्न मन्त्रिपरिषदबैठकले तीन जना सचिव रहेको वार्ता टोली गठन गरेको हो ।   बैठकले प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयका सचिव रहेको टोली गठन गर्ने निर्णय गरेको...

चेपाङ केन्द्रलाई बोरिङ सहयोग

Chepang Donation.JPG

चितवन, ६ साउन । पूर्वी चितवनको रत्ननगर–१०, मंगलपुरमा रहेको गामवेशीको चेपाङ संरक्षण केन्द्रलाई सपना भिलेज सोसियल ईम्प्याक्टले पम्पिङ्ग सेट बोरिङ सहयोग गरेको छ । तरकारीमा आत्मनिर्भर बनाउनको लागि सौराहामा रहेको ईम्प्याक्टले सिंचाईको निम्ति सहयोग गरेको हो । ईम्प्याक्टका अध्यक्ष ध्रुब गिरीले आज एक कार्यक्रमका बीच...

विराजको परशुराम साउन २८ मा

download.jpg

५ साउन, काठमाडौं । विराज भट्टले अभिनय गरेको नेपाली चलचित्र जय परशुराम साउन २८ मा रिलिज हुने भएको छ । रोज राणाको निर्माण निर्देशन रहेको फिल्म श्रीराम बालाजी फिलम्स प्रालीको व्यानरमा बनेको हो । फिल्ममा विराजसँगै निशा अधिकारी र रविन तामाङले अभियन गरेका छन् । निर्माण पक्षले फिल्मको ट्रेलर समेत रिलिज गरेको छ । एक्सन प्रदान चलचित्रमा विराजले...

शशांक घर फर्किए

Shashank Koirala.jpg

५ साउन, काठमाडौं । दुई साताको अस्पताल बसाईपछि नेपाली कांग्रेसका महामन्त्री शशांक कोइराला घर फर्किएका छन् । स्वास्थ्यमा पूर्ण सुधार भएपछि उनी बुधबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । स्वास्थ्यमा समस्या आएपछि कोइराला असार २२ गते ओम अस्पतालमा भर्ना भएका थिए । उपचारका क्रममा स्वास्थ्य विग्रर्दै गएपछि शुभचिन्तक चिन्तित बनेका थिए ।...

किरणले ५० मिटर ब्रेस्टस्ट्रोकमा कीर्तिमान

Kiran.jpg

५ साउन, काठमाडौं । २१औं राष्ट्रिय खुला तथा उमेर समूहको प्रतियोगिताको पहिलो दिन मंगलबार त्रिभुवन आर्मी क्लबका किरण कार्कीले ५० मिटर ब्रेस्टस्ट्रोकमा राष्ट्रिय कीर्तिमान बनाएका छन् । उनले किरणले हिटमा ३२.८१ सेकेन्डको समय निकाल्दै कीर्तिमान बनाएका हुन् । शैलेश राणाले सन् २००९ मा  बनाएको ३२.८२ सेकेन्डको कीर्तिमान तोडेका हुन् ।...

लिवियामा तीन सुरक्षाकर्मीको मृत्यु

५ साउन, हेटौँडा । लिवियामा भएको आक्रमणमा तीन फ्रेन्च सुरक्षाकर्मीको मृत्यु भएको छ । फ्रेन्च रक्षामन्त्रालयका अनुसार लिवियामा भएको हेलिकप्टर आक्रमणमा परी तीन सुरक्षाकर्मीको मृत्यु भएको छ । अन्तराष्ट्रिय सञ्चारमाध्यम एपिले लिवियन अधिकारीलाई उद्धृत गर्दै स्लामिक लडाकुले फ्रेन्च सुरक्षाकर्मीको हेलिकप्टरमा आक्रमण गरेको जनाएको छ ।...

टर्कीमा ५० हजार कारवाहीमा

Turkey.jpg

५ साउन, हेटौँडा । गतसाता भएको असफल सत्ता कव्जामा लागेको आशंकामा टर्की सरकारले ५० हजार भन्दा बढिलाई कारवाही गरेको छ । कारवाही पर्नेमा शिक्षक, विश्वविद्यालयका डिन र संचार क्षेत्रका व्यक्तिहरु रहेको अन्तराष्ट्रिय सञ्चारमाध्यमहरुले जनाएका छन् । सरकारले कारवाही गरेकाहरु अमेरिका आश्रित धर्मगुरु फतुल्लाह गुलेनप्रति बफादार समूहमा आवद्ध...

रानीको कारोवार २४ लाख

Rani Ban.jpg

५ साउन, हेटौडा । २०५७ सालको सर्वमान्य गणेशमान सिंह प्रथम पुरस्कार प्राप्त गर्न सफल हेटौडा ६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहले आव ०७२/०७३ मा २४ लाखको कारोवार गरेको छ । समूहले साल जातको चिरानी काठ विक्री बाट १४ लाख, सालको गोलाई काठ विक्रीबाट ३५ हजार, साजको गोलाई काठ विक्रीबाट २५ हजार, बाकल विक्रीबाट ९७ हजार, बला विक्रीबाट ९१...

एमसीसीविरुद्ध नेपालको जित

Lords.jpg

४ साउन, हेटौँडा । लन्डनस्थित लर्डस क्रिकेट मैदानमा नेपाली क्रिकेट टोलीले क्रिकेट क्लब एमसीसीलाई ४१ रनले पराजित गरेको छ। मंगलबार राति अबेर सकिएको खेलमा नेपालीले जित हासिल गरेको हो । टस जितेर ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २१७ रन बनाएको थियो । २१८ रनको लक्ष्य लिएर मैदान उत्रिएको एमसीसी ४७.२ ओभरमा १७६ रनमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

थप समाचार