Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

डा. केसी र सरकारी टोलीबीच छलफल

DR KC.jpg

६ साउन, काठमाडौं । चिकित्सा क्षेत्र सुधारको माग गर्दै १२ दिनदेखि अनसनमा बसेका डा. गोविन्द केसी र सरकारी वार्ता टोलीबीच छलफल भएको छ । सरकारले बुधबार गठन गरेको वार्ता टोलीले केसीसँग विहिबार छलफल गरेको हो । टोलीलाई विगतमा सरकारसँग भएको सहमति कार्यान्वयनका लागि आग्रह गरिएको बुझिएको छ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख लोकमान...

कांग्रेसले विपि स्मृति दिवस मनायो 

Tarun Dal Falful.jpg

हेटौंडा, ४ साउन । नेपाली कांग्रेस मकवानपुरले ३४ औं विपि स्मृति दिवस विहिबार विविध कार्यक्रम गरि मनाएको छ । जिल्ला कार्यसमितिको आयोजनामा हेटौंडा-२२ मा रहेको पर्यटकिय क्षेत्र जुरेथुममा ५ सय बिरुवा रोपिएको सचिव बुद्ध लामाले बताए । त्यसैगरी, थाहा नगरसमितिले अन्तरक्रिया, मनहरी गाउँ कार्यसमितिले मनहरी स्वास्थ्य केन्द्रलाई अक्सिजन...

व्यवस्थापिका संसद बैठक स्थगित

Samsad Bhawan.gif

६ साउन, काठमाडौं । व्यवस्थापिका संसद बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । सूचना टाँस गरेर संसद बैठक स्थगित भएको हो । बैठक शुक्रबार दिउसो २ बजेका लागि बोलाईएको छ । विहिबार ११ बजेका लागि बोलाईएको संसद बैठक कार्यसूचिमा दलहरुबीच सहमति नजुटेपछि दिउसो २ बजेसम्मका लागि स्थगित गरिएको थियो । सभामुख ओनसरी घर्तिले दलहरुबीच छलफल गरेर सहमति...

संसद बैठक शुरु भएन

Samsad Bhawan.gif

६ साउन, काठमाडौं । दिउसो २ बजेका लागि तय भएको संसद बैठक अझै शुरु हुन सकेको छैन । विहान ११ बजेका लागि बोलाईएको बैठक दलहरुबीच सहमति नजुटेपछि २ बजेसम्मका लागि स्थगित भएको थियो । संसदको कार्यसूचिबारे सभामुख ओनसरी घर्ति र प्रमुख दलका नेताहरुबीच छलफल भईरहेको जनाईएको छ । दलहरुले आ–आफ्नो अडान नछोडेपछि सभामुख घर्तिले बुधबार दिनभर दलका नेताहरु...

कलाकार सिद्धु आपको प्रचारमा

Siddu.jpg

६ साउन । तपाई हामीले भारतिय कमेडि सो द कपिल शर्मा सो मा देख्ने गरेका कलाकार नवजोत सिंह सिद्धु आम आदमी पार्टीको प्रचारमा जुट्ने भएका छन् । विधानसभा चुनावमा पञ्जावबाट लड्न लागेकी श्रीमति नवजोत कौर सिद्धुलाई सघाउन सिद्धु प्रचारमा जुट्ने भएका हुन् । श्रीमति सिद्धुले राज्यसभा सदस्यबाट र्भखरै राजिनामा दिएकी थिईन् । यो खबर बाहिर आएसँगै...

राहुल गुजरात पुगे

Rahul.jpg

६ साउन । भारतिय काँग्रेसका उपाध्याक्ष राहुल गान्धी विहिबार गुजरातको उना पुगेका छन् । दलित युवाहरुमाथि भएको हिंसाका पीडितलाई भेट्न राहुल उनाको समढियाला गाउँ पुगेका हुन् । यो घटनालाई संसददेखि सडकसम्म उठाईरहेको काँग्रेसका अनय नेताहरु पनि त्यहाँ पुगेका छन् । १० दिनअघि गोरक्षा दल नामक संगठनले केही युवालाई गाई हत्याको आरोप लगाई गम्भिर...

वन विकासमा न्यूरेनी पहिलो

Community Forest Logo.jpg

भीमसेन पौडेल ६ साउन, हेटौडा । आव ०७२÷०७३ मा मकवानपुर जिल्लाको सामुदायिक वन विकास कार्यक्रम तर्फ हेटौडा ७ मा रहेको न्यूरेनी चिसापानी सामुदायिक वन उपभोक्ता समूह पहिलो भएको छ । यसैगरी फापरबारीमा रहेको नमोबुद्व सामुदायिक वन दोश्रो र मनहरीमा रहेको हरियाली सामुदायिक वन तेश्रो भएको छ ।  राष्ट्रपति चुरे तराई मधेश तर्फ हेटौडा ११ मा रहेको...

संसद बैठक २ बजेसम्म स्थगित

Samsad Bhawan.gif

६ साउन, काठमाडौं । व्यवस्थापिका संसदको बैठक दिउँसो २ बजेसम्मका लागि स्थगित भएको छ । सभामुख ओनसरी घर्तीको कार्यकक्षमा बसेको शीर्ष नेताहरुको अनौपचारिक बैठकपछि दिउँसो २ बजेसम्मका स्थगित भएको हो । बैठक विहीबार बिहान ११ बजे बस्ने भनिएको थियो।  दिउँसो १ बजे फेरि शीर्ष नेताहरुले सभामुखसँग छलफल गर्ने भएका छन् । सभामुख घर्तीले विहीबार बिहान...

एनआरएनले नेपाली सेनालाई सघाउने

६ साउन, काठमाडौं । विपद् व्यवस्थापनमा गैरआवासिय नेपाली संघ एनआरएनले नेपाली सेनालाई सघाउने भएको छ । सेनाको व्यवस्था तथा युद्धकार्य महानिर्देशक उपरथी हिमालय थापा र संघका तर्फबाट अध्यक्ष शेष घलेले समझदारी पत्रमा हस्ताक्षर गरेका हुन् । सहयोगको मापदण्ड र अवस्था निर्धारणका लागि सेना र संघको संयुक्त कार्यदल बनाउने समेत सहमती भएको छ । नेपाली...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
लोहोरो प्रहारबाट श्रीमतीको मृत्यु, श्रीमान पक्राउ
1794895492808-1794896062.jpg

१ मंसिर, हेटौंडा । सिन्धुलीको कमलामाई नगरपालिका-१० डाँडाटोलमा श्रीमानले ढुङ्गाको लोहोरो प्रहार गर्दा...

मंसिर २ र ३ गते एमालेको राष्ट्रिय भेला
CPN-UMLschooldepartment_2-1794878314.jpg

१ मंसिर, हेटौंडा । एमालेले मंसिर २ र ३ गते राष्ट्रिय भेला गर्ने भएको छ। अध्यक्ष केपी शर्मा ओलीले मंसिर २ गते बिहान...

पेट्रोलियम पदार्थको मूल्य यथावत्
1747315581_petrol-1794878017.jpg

१ मंसिर, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य यथावत् राखिएको जानकारी दिएको छ । कात्तिक ३० गतेको...

एनपीएल क्वालिफायरमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
Nepal_Premier_League_offi-1794877712.png

१ मंसिर, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटको तेस्रो संस्करण अन्तर्गत आज पहिलो क्वालिफायरमा लुम्बिनी...

कांग्रेसले ‘हामी तयार छौँ’ अभियान सञ्चालन गर्ने
nepali_congress-1794877531.jpg

१ मंसिर, हेटौंडा । नेपाली कांग्रेसका महामन्त्री प्रदीप पौडेलले पार्टीको आत्मसमीक्षा, विचार, दस्तावेज र सशक्त...

त्रिभुवन विमानस्थलबाट सुनसहित चिनियाँ नागरिक पक्राउ
TIA-1794877262.jpg

१ मंसिर, हेटौंडा । त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलबाट ६३५ दशमलव ९६ ग्राम अर्ध ठोस सुनसहित एक जना चिनियाँ...

पहाडी भूभागमा आंशिक बादल लाग्ने
Screenshot_20261115_07020-1794876772.jpg

१ मंसिर, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले देशको हिमाली भूभाग र कोशी...

चित्लाङबाट चरेससहित दुई जना नियन्त्रणमा
IMG-20261116-WA0002-1794801571.jpg

३० कार्तिक, हेटौंडा । इलाका प्रहरी कार्यालय पालुङ मकवानपुरको टोलीले चरेससहित दुईजना नियन्त्रणमा लिएको छ...

उदाउँदो सूर्यलाई अर्घ्य दिंदै छठ सम्पन्न
photo_2022-10-30_18-27-35-1794792655.jpg

३० कार्तिक, हेटौंडा । उदाउँदो सूर्यलाई अर्घ्य अर्पण गर्दै श्रद्धा, निष्ठा र लोकआस्थाको महापर्व छठ सोमबार विधिवत्...

थप समाचार