Email :- prastakhabar@gmail.com

प्रस्ट खबरहरु तपाईको लागि

हेटौंडा १८ हर्नामाडीमा आगलागी

Screenshot_20240213_21013-1707838313.jpg

१ फागुन, हेटौंडा।  हेटौंडा उपमहानगरपालिका वडा नम्बर १८ हर्नामाडीमा आगलागी भएको छ। स्थानीय राम बहादुर प्रख्रिनको घरमा आगलागी भएको हो।  मंगलबार साँझ करिब ७:३० बजेबाट लागेको आगो यो समाचार तयार पर्दा सम्म नियन्त्रणमा नआएको र नियन्त्रणको प्रयास भइरहेको जनाइएको छ। हेटौंडा उपमहानगरपालिकाको दमकल, प्रहरी र स्थानीयले आगो नियन्त्रणमा लिने...

मनहरीमा जलवायु परिवर्तन सम्बन्धि सचेतनामुलक प्रशिक्षण

Screenshot_20240213_20362-1707836028.jpg

१ फागुन, हेटौंडा। मनहरी गाउँपालिकाका सीमान्तकृत समुदायलाई जलवायुु परिवर्तनको  सामना गर्न सशक्तिकरण प्रशिक्षण प्रदान गरिएको छ ।हिमराईट्स मकवानपुरको आयोजना र फ्रेन्ड्स अफ नेपालको सहयोग र  मनहरी गाउँपालिकाले समन्वयमा कार्यक्रमको आयोजना गरिएको हो । कार्यक्रममा १ देखि ९ नम्बर वडामा बसोबास गर्ने करिब ३० जना सीमान्तकृत अगुवाहरुको...

माओवादी केन्द्रको विधान सम्मेलन आजदेखि हुँदै

1643851210_1638348318_mao-1707790462.jpg

१ फागुन, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) को विधान सम्मेलन आजदेखि हुँदैछ । आज बिहान ११ बजेदेखि कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा सम्मेलन शुरू हुने भएको हो । तीन दिनसम्म सञ्चालन हुने सम्मेलनमा एक हजार दुई सयभन्दा बढी प्रतिनिधिको सहभागिता रहने माओवादी केन्द्रीय कार्यालयका सचिव डोरप्रसाद उपाध्यायले जानकारी दिए...

पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना

Screenshot_20230619_06472-1707790018.jpg

१ फागुन, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक बदली रही बाँकी भू-भागमा मौसम मुख्यतया सफा रहेको छ। मंगलबार दिउँसो देशभर आंशिक देखि साधारणतया बदली रहनेछ । देशको पहाडी भू-भागका एक-दुई स्थानमा छिटपुट देखि हल्का वर्षाको सम्भावना रहेको छ। देशको...

मनहरीको वडावडामा स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर

Capture-1707785591.JPG

१ फागुन, मनहरी । मकवानपुरको पश्चिमि क्षेत्र मनहरी गाउँपालिकाले वडा–वडामा पुगेर स्त्री रोग सम्बन्धी विशेषज्ञ स्वास्थ्य शिविर सञ्चालन सुरु गरेको छ । माघ २८ गतेदेखि गाउँपालिकाले विभिन्न वडाहरुमा स्त्री रोग सम्बन्धी निशुल्क शिविर सञ्चालन गरेको हो ।  चालु आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममै महिलाहरुका लागि यौन तथा प्रजनन्...

हेटौंडा उपमहानगरको ५५ औं स्थापना दिवस

Capture-1707784964.JPG

१ फागुन, हेटौंडा । हेटौंडा उपमहानगरपालिकाको ५५ औं स्थापना दिवसको अवसरमा बिभिन्न कार्यक्रमहरु सञ्चालन गरीएको छ । दिवस मनाउँनका लागि नगर प्रमुख मीनाकुमारी लामाको संयोजकत्वमा गठित मुल समारोह समिति मातहत रहेको अत्तिरीक्त क्रृयाकलाप समितिको आयोजनामा फुटबल, फुटसल, वडा स्तरीय सरसफाई र रक्तादान कार्यक्रम गरीएको छ ।  स्थापना दिवसरको अवरमा...

सन् २०२३ नेपालमा चार दशक यताकै तातो वर्ष

Hot-Nepal-in-2023-1707784757.jpg

१ फागुन, हेटौंडा । सन् २०२३ मा नेपालको औसत तापक्रम ४२ वर्ष यताकै बढी रेकर्ड भएको छ । यसअघि सन् २०१०, २०१६ र २०२३ पनि तातो वर्षका रुपमा रहेकामा सन् २०२३ ती सबै रेकर्डलाई तोडेर सन् १९८१ पछिकै तातो वर्ष बनेको हो ।  जल तथा मौसम विज्ञान विभागका अनुसार सन् २०२३ मा अधिकतम र न्यूनतम तापक्रम दुवै सामान्यभन्दा बढी रेकर्ड भएका छन् । सन् २०२३ मा नेपालको...

जनयुद्ध दिवसका दिन दिएको सार्बजनिक बिदा बदर

Capture-1707784417.JPG

१ फागुन, हेटौंडा । मकवानपुरको बागमती गाउँपालिकाले फागुन १ गते जनयुद्ध दिवसका अवसरमा दिएको सार्वजनिक बिदा उच्च अदालत पाटन हेटौंडा इजलासले बदर गरिदिएको छ ।  सर्वोच्च अदालतको आदेश विपरित बागमती गाउँपालिकाले फागुन १ गते सार्बजनिक विदा दिने निर्णय गरेको थियो । उक्त निर्णयका बिरुद्धमा अदालतमा दायर गरेको उत्प्रेसणको रिट निवेदनमा सोमबार...

मनहरीमा स्त्री रोग सम्बन्धि निशुल्क स्वास्थ्य शिविर

Screenshot_20240212_21280-1707752600.jpg

२९माघ,हेटौंडा। मकवानपुरको मनहरी गाउँपालिकाले  विशेषज्ञ चिकित्सक सहितको स्त्री रोग सम्बन्धी स्वास्थ्य शिविर सञ्चालन गरेको  छ।  गाउँपालिकाले विभिन्न वडामा २८ र २९  गते सम्म चालु आर्थिक वर्ष २०८०/८१ को नीति तथा कार्यक्रममै महिलाहरुका लागि यौन तथा प्रजनन् स्वास्थ्य शिविर कार्यक्रम समावेस गरी स्वास्थ्य शिविर सञ्चालन गरीएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
नेपालले ओमानको सामना गर्दै
nepal-cricket-1788669900-1789001067.jpg

२५ भदौ, हेटौंडा । नेपालले एसीसी प्रिमियर कपको सेमिफाइनलमा बिहीबार ओमानको सामना गर्दै छ । खेल मलेसियाको बायोमास...

प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16320-1789000558.jpg

२५ भदौ, हेटौंडा । प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक आज बस्दै छ । प्रतिनिधिसभाको बैठक दिउँसो १ बजे र...

मध्यम वर्षाको सम्भावना
rain-weather-1789000228.jpg

२५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

भीमफेदी कारागारका १२२ कैदीबन्दी अझै फरार
hp-download-1jpgdiwwjm0f5-1788956927.jpg

२४ भदौ, हेटौंडा । जेनजी आन्दोलनका क्रममा मकवानपुरको भीमफेदी कारागारबाट फरार भएका १२२ जना कैदीबन्दी अझै फरार छन्...

आज प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788916740.jpg

२४ भदौ, हेटौंडा । आज प्रतिनिधिसभा र राष्ट्रियसभा दुवै सदनको बैठक बस्दै छ । बैठकमा विभिन्न विधेयक, प्रस्ताव तथा...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1788916431.jpg

२४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान आसपास छ । जसको...

उद्धारमा अन्तर्राष्ट्रिय विशेषज्ञ र प्रविधि परिचालन गर्न माग
nepali_congress-1788831436.jpg

२३ भदौ, हेटौंडा । नेपाली कांग्रेसले भोटेकोशी–त्रिशूली बाढीका कारण सुरुङभित्र फसेका नागरिकको उद्धारमा...

मध्यम वर्षाको सम्भावना
rain-weather-1788830842.jpg

२३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ।  हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थान भन्दा केही...

आज राष्ट्रिय शोक मनाइँदै
Rasuwa_Flood_1_ra6JJEpFXv-1788746126.jpg

२२ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज...

थप समाचार