Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

जापानमा अत्यधिक गर्मीका कारण ११ जनाको मृत्यु

japan_OBZasQMp6N-1564623115.jpg

१६ साउन, हेटौँडा । जापानमा अत्यधिक गर्मीका कारण गएको साताभरमा ११ जनाको ज्यान गएको जापानी अधिकारीले मंगलबार बताएका छन् ।  गर्मीका कारण अन्य ६ हजार व्यक्ति अस्पताल भर्ना भएका बताइएको छ । जापानको अधिकांश भूभागमा मनसुनी वर्षापछि बढेको गर्मीबाट जनजीवन प्रभावित बनेको हो । गर्मीका कारण अस्पतालमा पाँच हजार ६६४ जनाले अस्पतालमा पुगेका थिए भने...

पाकिस्तान सेनाको विमान दुर्घटना १७ जनाको मृत्यु

pakistan_1_rnaBeakdbo-1564464272.jpg

१४ साउन, हेटौँडा । पाकिस्तानको रावलपिण्डीमा सेनाको एक विमान दुर्घटना हुँदा १७ जनाको ज्यान गएको छ । रावलपिण्डीको आवासीय क्षेत्रमा विमान दुर्घटना हुँदा १२ जना सर्वसाधारण र ५ जना चालक दलका सदस्यसहित १७ जनाको ज्यान गएको पाकिस्तानी सञ्चार माध्यमहरुले जनाएका छन् । विमान दुर्घटनामा अन्य १२ जना घाइते भएका छन् । तालिमको क्रममा रहेको सेनाको सानो...

म्यान भर्सेस वाइल्ड’ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी 

man_vs_wild_hmLHmOTR4A-1564452785.jpg

१४ साउन, हेटौँडा । डिस्कभरी टेलिभिजन च्यानलको चर्चित शो ‘म्यान भर्सेस वाइल्ड’ मा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी देखिने भएका छन् ।  विश्व बाघ दिवसका अवसरमा टेलिभिजन शोका स्टार बेयर ग्रिल्सले आफ्नो ट्विटर एकाउण्टमार्फत आउँदो अगस्ट १२ मा प्रसारण हुने कार्यक्रममा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी विशेष भूमिकामा देखिएको...

कारागारमा हिंसा भड्किंदा ब्राजिलमो ५२ कैदीको मृत्यु

INKEbDFDRxVGJVZgRv1s-1564451072.jpg

१४ साउन, हेटौँडा । ब्राजिलको पारा राज्यस्थित अल्टामीरा कारागारमा हिंसा भड्किंदा कम्तिमा ५२ जना कैदी बन्दीको मृत्यु भएको छ । कैदी बन्दीका दुई विरोधी समुहबीच हिंसा भड्किंदा मारिनेमा १६ जनाको शीर छेदन गरिएको अधिकारीहरुले जनाएका छन् । कारागारको एउटा भागमा रहेका कैदी बन्दी र अर्को भागमा रहेका उनीहरुका विरोधी कैन्दी बन्दीबीच संघर्ष भएको...

नाइजेरियामा बोको हरामद्वारा आक्रमण, ६५ जनाको मृत्यु

ksBHOfkIniztW3MRsMxL-1564385919.jpg

१३ साउन, हेटौँडा । नाइजेरियामा आतंकवादी समूह बोको हरामले एक अन्त्येष्टि कार्यक्रममा अन्धाधुन्ध गोली प्रहार गर्दा ६५ जनाको मृत्यु भएको छ । नाइजेरियाको माइदुगुरी जिल्लानजिक रहेको एक गाउँमा मोटरसाइकल र भ्यानमा आएका हमलाकारीले अन्तेष्टी समारोहमा उनीहरुले आक्रमण गरेका हुन् । गत दुईसाता अघी पनि सोही गाउँमा भएको मुठभेडमा बोको हरामका ११ जना...

अमेरिकामा बन्दुकधारीले गोली चलाउँदा चारको मृत्यु ,१५ घाइते

IMG_20190612_134717-1564385787.jpg

१३ साउन, एजेन्सी। अमेरिकाको क्यालिफोर्निया राज्यमा एक बन्दुकधारीले गोली चलाउँदा चार जनाको मृत्यु भएको छ भने १५ घाइते भएका छन्। स्थानीय समयअनुसार आइतबार साँझ  ५ बजेर ४१ मिनेटमा क्यालिफोर्नियाको एक गार्लिक फेस्टिभलमा साँझ बन्दुकधारीले गोली चलाउँदा चार जना मारिएको  र १५ जना घाइते भएका स्थानीय  प्रहरीले जनाएको छ। मारिनेमध्ये एक जना...

सिरियामा आक्रमणः २६ बालबालिकासहित एक सयभन्दा बढीको मृत्यु

mRNlZ0UAq6UUR0UcoHAh-1564192428.jpg

११ साउन, हेटौँडा । सिरिया सरकारले पछिल्ला १० दिनमा गरेको आक्रमणमा एक सयभन्दा बढी गैरसैनिकको मृत्यु भएको संयुक्त राष्ट्र संघकी मानवअधिकार प्रमुख मिचेल बचेलेटले बताएकीछिन ।  सिरियन सरकार र रुससहितका उसका साझेदारले गरेको हवाई हमलामा २६ बालबालिकासहित एक सयभन्दा बढीको मृत्यु भएको प्रमुख बचेटले दावी गरेकिछिन् । उनले गैरसैनिक स्थलमा भएका...

अमेरिकामा १६ वर्षपछि मृत्युदण्डको सजाय कार्यान्वयन हुँदै

rwl6eV2h1CNzAjtgqXI3-1564110691.jpg

१० साउन, हेटौँडा । अमेरिकाले मृत्युदण्डको सजाय पाएकाहरुको सजाय कार्यान्वयन गर्ने भएको छ । अमेरिकी न्याय मन्त्रालयले १६ वर्षपछि सजाय कार्यान्वयन गर्ने घोषणा गरेको हो । महान्यायाधिवक्ता विलियम बारले विज्ञप्ति जारी गर्दै ब्यूरो अफ प्रिजन्स (बीओपी)लाई पाँचजना कैदीको मृत्युदण्डको मिति तय गर्न निर्देशन दिएका छन् । बालबालिका र ज्येष्ठ...

बेलायतमा प्रधानमन्त्री बोरिस जोन्सनद्वारा मन्त्रीमण्डल गठन

21-1564019405.jpg

९ साउन, हेटौँडा । नवनियुक्त बेलायती प्रधानमन्त्री बोरिस जोन्सनले ब्रेक्जिट पक्षधर नेताहरुलाई सामेल गरेर नयाँ मन्त्रीमण्डल गठन गरेका छन् । उनले ब्रेक्जिटको पक्षमा कडा रुपमा उभिएका नेताहरुलाई मन्त्रीमण्डलको महत्वपूर्ण जिम्मेवारी समेत दिएका छन् । जसमा भारती मूलकी प्रिती पटेललाई गृहमन्त्री र पाकिस्तानी मूलका साजिद जाविदलाई वित्त...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार