Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

जातिय समूहबीचको झडपमा ३७ को मृत्यु

Chaad-1565398174.jpg

२५ साउन, एनजमेना । पूर्वी चाडमा प्रतिस्पर्धी जातीय समूहबीच भएका झडपमा यस हप्ता कम्तीमा ३७ जनाको मृत्यु भएको चाडका राष्ट्रपति इद्रिस देबाइले शुक्रबार बताए। “पूर्वी चाडमा हप्ताभर भएका साम्प्रदायिक झगडाले उग्ररूप लिएपछि यो राष्ट्रिय चासोको बिषय बनेको छ,” अफ्रिकी मुलुक चाडका राष्ट्रपति देबाइले भने। स्वतन्त्रता दिवसको अवसरमा गरेको...

राजा र यचुरी भारतको श्रीनगरबाट पक्राउ

Yachuri-1565394985.jpg

२५ साउन, श्रीनगर । भारतीय कम्युनिष्ट पार्टी (भाकपा) का महासचिव सिताराम यचुरी र नेता डि राजा शुक्रबार पक्राउ परेका छन् ।  नेताद्वयलाई विवादास्पद जम्मु–कश्मीरतर्फ जाने क्रममा श्रीनगर विमानस्थलबाट सरकारी सुरक्षाकर्मीहरुले पक्राउ गरेको समाचार कान्तिपुरमा छ । उनीहरू जम्मु–कश्मीर क्षेत्रका पार्टी नेता तथा कार्यकर्तालाई भेट्न जाने...

विश्वमा किरा फट्याङग्राको संख्यामा कमी हुँदै

ent-hero-jewels-wandoo-np-1565317583.jpg

२४ साउन, हेटौँडा । किरा फट्याङ्ग्राको सङ्ख्याबारे गरिएको एक वैज्ञानिक समीक्षापछि तिनका प्रजातिमा पृथ्वीभर ठूलो गिरावट आइरहेको पत्ता लागेको छ ।  अध्ययनका अनुसार विशेषगरी मौरी, कमिला र गोब्रे किरा स्तनधारी, जलथल प्राणी अनि चराहरु भन्दा ८ गुना तिव्र रुपले लोप भइरहेका छन् । तर यता झिँगा, साङ्ला लगायतका प्रजातिहरु भने अझ बढ्दै जाने अनुमान...

अमेरिकामा ७ सय आप्रवासी पक्राउ 

raid-(1)-1565315950.jpg

२४ साउन, हेटौँडा । अमेरिकी अध्यागमन अधिकारीहरुले मिसिसिपी क्षेत्रमा विदेशी कामदार रहेको स्थानमा व्यापक रुपमा छापा मारेका छन् ।  बुधबार मारिएको छापाको क्रममा ७ सय मानिसलाई पक्राउ गरिएको बीबीसीले जनाएको छ । सातवटा कृषि प्रशोधन प्लान्टमा काम गर्ने करिब ७ सय मानिसलाई आवश्यक कागजात नभएको भन्दै अध्यागमन अधिकारीहरुले पक्राउ गरेका हुन्...

जवान महिलाहरुमा बढ्दैछ हृदयघातको समस्या 

heart_attack_12_886056201-1565313537.jpg

२४ साउन, हेटौँडा । एक नयाँ अनुसन्धानमा जवान महिलाहरुमा हृदयघातको खतरा बढ्दो रहेको पत्ता लागेपछि अध्ययनकर्ताहरु यसको कारणबारे खोजी गरिरहेका छन् ।  पाँचवर्षको अन्तरालमा गरिएको विश्लेषणपछि हृदयघातका कारण अस्पताल भर्ना हुने ३५ देखि ५४ वर्षीय बिरामीको दर २७ प्रतिशतबाट ३२ प्रतिशत पुगेको देखिएको हो । जसमा पनि जवान महिलाहरुमा यो रोग...

कास्मिरमा सेनाद्वारा ५ सय बढि पक्राउ 

Kasmir-1565270942.jpg

२३ साउन, हेटौँडा । केन्द्र शासित प्रदेशमा रुपान्तरण गरिएको भारत प्रशासित जम्मु–कास्मिरमा विहिबारसम्ममा ५०० जना भन्दा बढिलाई पक्राउ गरिएको छ ।  चार दिनदेखि कफर््युसहित सुरक्षा व्यवस्था कडा पारी सेना परिचालन गरिएको कस्मिरमा प्रहरीले विभिन्न आरोप लगाउँदै नेता, प्राध्यापक, व्यवसायी लगायत गरी ५ सय ६० जनालाई पक्राउ गरेको अन्तराष्ट्रिय...

भारत–पाकिस्तान तनावः राजदुतहरु फिर्ता गरिने

Pakistan_12_1563076690-1565228503.jpg

२३ साउन, हेटौँडा । जम्मू कश्मीरमा भारतले चालेको कदमलाई लिएर राजनीतिक तनाव उत्पन्न भइरहेका बेला पाकिस्तानले भारतसँगको व्यापारीक सम्बन्ध तोडेको छ । जम्मू कश्मीरमा राजनीतिक तनाव उत्पन्न भएलगत्तै पाकिस्तानले कूटनीतिक सम्बन्धको स्तर झार्दै भारतीय उच्च आयुक्तलाई निकाला गर्ने निर्णय गरेको बिबिसीले जनाएको छ । विवादसँगै भारतका लागि...

बिल क्लिन्टन र मोनिका लिविन्स्कीको विषयमा टेलीसिरियल बन्ने

Bill-1565228800.jpg

२३ साउन, हेटौँडा । अमेरिकाका तत्कालीन राष्ट्रपति बिल क्लिन्टन र उनकी इन्टर्न मोनिका लिविन्स्कीबीचको अफेयर र महाभियोग प्रक्रियालाई नाटकीय प्रस्तुती गरिएको सामग्री अमेरिकी टेलिभिजनमा प्रसारण हुने भएको छ । अमेरिकी क्राइम स्टोरीको शृंखलाबद्ध प्रस्तुती अन्तर्गत सो नाटक टेलिभिजनमा प्रस्तुत हुन लागेको हो । त्यसको धारावाहिक प्रस्तुती...

नोबेल पुरस्कार विजेता साहित्यकार टोनी मोरिसनको निधन

WcfDRkfpQwyDFwSyt40t-1565226216.jpg

२३ साउन, हेटौँडा । अमेरिकी चर्चित साहित्यकार टोनी मोरिसनको ८८ बर्षको उमेरमा निधन भएको छ । नोबेल पुरस्कार र पुलिट्जर विजेता मोरिसनको केही समयदेखि बिरामी रहेको उनको पारिवारिक श्रोतले जनाएको छ । सन् १९९३ मा साहित्यका लागि नोबेल पुरस्कार बिजेता मोरिसनका ११ उपन्यास प्रकाशित छन् । उनको पहिलो उपन्यास ‘द ब्लुएस्ट आई’ सन् १९७० मा प्रकाशित...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सोमबार तीन जिल्लामा सार्वजनिक बिदा
bida_20200122133821_tRirD-1788430879.jpg

१८ भदौ, हेटौंडा । बागमती प्रदेश सरकारले चेपाङ समुदायले मनाउने सांस्कृतिक पर्व न्वागी (छोनाम) को अवसरमा सार्वजनिक...

मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

थप समाचार