Email :- prastakhabar@gmail.com

अन्तराष्ट्रिय

भारतको सिरम इन्स्टिच्युटमा भएको आगलागीमा ५ जनाको मृत्यु

_116610219_whatsappimage2-1611275569.jpg

 ९ माघ, हेटौंडा । कोरोना भाइरसविरुद्धको खोप बनाइरहेको भारतको सिरम इन्स्टिच्युट अफ इण्डियाको पुनेमा रहेको प्लान्टको टर्मिनल एक गेटमा भएको आगलागीमा पाँच जनाको ज्यान गएको छ ।  घटनमा परी पाँचजनाको ज्यान गएको पुनेका मेयर मुरलीधर मोहोलले पुष्टि गरेको समाचार बीबीसी हिन्दीले उल्लेख गरेको छ । मेयर मोहोलका अनुसार ‘सिरम इन्स्टिच्युटको एक...

इराकमा आत्मघाती बिस्फोटमा परी २८ जनाको मृत्यु

21021-baghdad-bombing-mc-1611275184.jpg

९ माघ, हेटौंडा । इराकको राजधानी बग्दादमा भएको आत्मघाती बम बिस्फोटमा कम्तीमा २८ जनाको मृत्यु भएको छ । बग्दादको अत्याधिक भीडभाड हुने बजारको मध्य क्षेत्रमा भएको आक्रमणमा परी अन्य ७३ जना घाइते भएको इराकी सेनालाई उद्धृत गर्दै अल जजिराले जनाएको छ ।  आक्रमणको जिम्मेवारी कसैले लिएको छैन । इराकी सेनाले भने दुई जना युवकले आत्मघाती विष्फोट...

४६ औं राष्ट्रपतिका रुपमा जो बाइडेनले लिए सपथ 

0da89568-07d4-473d-a921-e-1611188158.jpg

८ माघ, हेटौंडा । नवनिर्वाचिन जो बाइडेनले अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा बुधबार सपथ ग्रहण गरेसँगै पदभार समेत सम्हालेका छन् ।  अमेरिकी संसद भवन क्यापिटल हिल बाहिर आयोजित समारोहमा बाइडेनले सर्वोच्च अदालतका न्यायाधीश जोन रोबर्ट्सबाट सपथ लिएका हुन् ।  यसैगरी पहिलो अश्वेत एवं दक्षिण एसियाली मूलकी अमेरिकी उपराष्ट्रपतिको हैसियतमा...

अमेरिकी राष्ट्रपतिमा निर्वाचित बाइडेनले आज शपथ लिदै

Biden-1611111219.jpg

७ माघ, काठमाडौं । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेन र उपराष्ट्रपति कमला ह्यारिसले आज पद तथा गोपनियताको शपथ लिँदैछन् ।  डेमोक्रेटिक पार्टीका जोसेफ आर बाइडेन जुनियर अर्थात् जो बाइडेनले आज राति १०ः४५ बजे ४६ औँ राष्ट्रपतिका रूपमा शपथ लिनेछन् । क्यापिटल हिलमा यसपटकको शपथ समारोह सामान्य हुनेछ । कोरोना भाइरसका कारण ८० प्रतिशत शपथ...

विश्वभर कोरोनाका ६ करोड ७७ हजारभन्दा बढी संक्रमित निको भए

qwqw-1610853176.jpg

४ माघ, हेटौंडा । विश्वभर एकैदिन थप ६ लाख ३६ हजारभन्दा बढीमा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । वल्र्ड मिटरको तथ्याङ्क अनुसार विश्वभर गत २४ घन्टामा थप ६ लाख ३६ हजार ३ सय १० जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । योसँगै विश्वभर कोरोनाका कारण सङ्क्रमित हुनेको सङ्ख्या ९ करोड ४९ लाख ४९ हजार ४ सय १४ पुगेको छ । यस्तै गत २४ घन्टामा थप १२...

इन्डोनेसियामा गएको भूकम्प परी मृत्यु हुनेको सङ्ख्या ४२ पुग्यो 

cl0jjdc8_indonesia-earthq-1610767705.jpg

३ माघ, हेटौंडा । इन्डोनेसियाको सुलावेसी टापुमा हिजो गएको शक्तिशाली भूकम्पमा परि मृत्यु हुनेको सङ्ख्या ४२ पुगेको छ ।  बीबीसीका अनुसार भूकम्पमा परि सयौं घाइते भएका छन् भने कैयौं भग्नावशेषमा च्यापिएका छन् । इन्डोनेसियाको पूर्वी टापु सुलावेसीमा हिजो बिहान ६ दशमलव २ म्याग्निच्युडको भूकम्प गएको हो ।  भूकम्पका कारण ममाजुमा रहेको ५ तले...

भारतमा कोरोना विरुद्धको खोप अभियान सुरु हुँदै

corona-2-1610767591.jpg

३ माघ, हेटौंडा । भारतमा आजबाट कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु हुँदैछ । कोरोना महामारीकाबीच भारत सरकारले कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु गर्न लागेको हो ।  यसअघि बेलायत, अमेरिका, चीन लगायतका विभिन्न ३४ भन्दा बढी मुलुकमा कोरोना विरुद्धको खोप लगाउने अभियान सुरु भइसकेको छ । सरकारले खोप अभियानको पहिलो दिन आज ३ करोड...

विश्वभर कोरोनाबाट मृत्यु हुनेको संख्या १६ लाख नाघ्यो 

xcorona19-1591846813.jpg.-1610760399.jpg

३ माघ, हेटौंडा । विश्वव्यापी माहामारीको रुप फैलिएको कोरोना भाइरसको संक्रमणका कारण विश्वभर २० लाख बढी मानिको ज्यान गएको छ । आज शनिवार विहानसम्म विश्वभर कोरोना संक्रमणका कारण ज्यान गुमाउँनेको कुल संख्या २० लाख १६ हजार ५ सय २९ पुगेको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वमा कोरोना भाइरसको संक्रमणबाट थप १४ हजार ७ सय ११ जनाको ज्यान...

विश्वभर कोरोना संक्रमितको संख्या ९ कारोड ४२ लाख नाघ्यो

there-are-now-seven-known-1610759996.jpg

३ माघ, हेटौंडा । विश्वभर महामारीको रुपमा फैलिएको कोरोना भाइरस अर्थात कोभिड–१९ बाट संक्रमित हुनेको संख्या ९ करोढ ४२ लाख नाघेको छ ।  अहिलेसम्म विश्वका ९ करोड ४२ लाख ७८ हजार बढी मानिसमा कोरोनाको संक्रमण पुष्टि भएको वर्ल्डोमिटरले जनाएको छ । वितेको २४ घण्टामा विश्वभर ७ लाख ५५ हजार भन्दा बढी नयाँ संक्रमित थपिएका छन् । कुल संक्रमितको संख्या...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
मकवानपुरगढीको एक घरमा आगलागी
aagolagi-1788399122.jpg

१८ भदौ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिका–४ ज्वालादेवीस्थित एक घरमा राति आगलागी भएको छ । स्थानीय...

भोटेकोशी बाढी: एक हजार २२२ शव फेला
rasuwa-badhi_syafrubesi-1788397712.jpg

१८ भदौ, हेटौंडा । रसुवास्थित भोटेकोशी नदीको बाढीमा परी मृत्यु भएका एक हजार २२२ जनाको शव फेला परेको छ । ३४ बालक, ४३...

नेपालले आयोजक मलेसियाको सामना गर्दै
Nepali-cricket-1788397360.jpg

१८ भदौ, हेटौंडा । एसिसी प्रिमियर कपको तेस्रो संस्करणको दोस्रो खेलमा आज नेपालले आयोजक मलेसियाको सामना गर्दैछ...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1788396872.jpg

१८ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा...

एक अर्ब रुपैयाँ बाढी प्रभावित क्षेत्रमा पठाइने
rasuwa-badhi_syafrubesi-1788312325.jpg

१७ भदौ, हेटौंडा । प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषबाट एक अर्ब रुपैयाँ तत्कालै बाढी प्रभावित क्षेत्रमा...

इन्जिनियर कार्की घुससहित पक्राउ
Akhtiyar-CIAA-Nepal-1788311973.jpg

१७ भदौ, हेटौंडा । काठमाडौंको कागेश्वरी मनोहरा नगरपालिकाकी भवन निर्माण तथा बस्ती विकास शाखाकी प्रमुख इन्जिनियर...

प्रतिनिधिसभाको बैठक बस्दै
Screenshot_20260628_16321-1788311335.jpg

१७ भदौ, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो  १ बजे बस्दै छ ।  आजको बैठकमा सभामुख डोलप्रसाद अर्यालले...

कांग्रेस बागमती र संसदीय दलबाट बाढीप्रभावितलाई १० लाख ६६ हजार सहयोग
IMG-20260901-WA0022-1788272838.jpg

१६ भदौ, हेटौंडा । रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको उद्धार, राहत तथा...

आज सुनचाँदीको मूल्य घट्यो
gold1616689900-1788244458.jpg

१६ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । सुनको मूल्य प्रतितोला ५०० रुपैयाँ र चाँदीको मूल्य १५...

थप समाचार