Email :- prastakhabar@gmail.com

अर्थ

प्रोवेशन प्राप्त गरेकोमा मक्रान्चुलीमा खुशीयाली

Mahilaa-1546259353.jpg

१६ पुस, हेटौँडा । नेपाल बचत तथा ऋण सहकारी संघ, केन्द्रीय कार्यालयबाट पूर्ण व्यवसायिक साकोस विकास कार्यक्रम (प्रोवेशन ब्राण्ड) प्राप्त गर्न सफल भएको भन्दै मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको महिला जागरण बचत तथा ऋण सहकारी संस्थाले खुशीयाली आदानप्रदान कार्यक्रमको आयोजना गरेको छ ।  कार्यक्रममा सहकारीले पाएको यो सफलता सबै शेयर सदस्यहरुको...

नारायणीको स्थापना दिवसः विभिन्न कार्यक्रमको आयोजना

narayani-sahakari-(6)-1546219065.jpg

१६ पुस, हेटौँडा । नारायणी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडले २३ औं स्थापना दिवसको अवसरमा विविध कार्यक्रमको आयोजना गरेको छ ।  स्थापना दिवसको अवसरमा सहकारीले रक्तदान कार्यक्रम, सम्मान कार्यक्रम र मामाघर नेपालमा खाद्य सामाग्री हस्तान्तरण गरी मनाएको छ । नारायणी बहुउद्दद्देश्यीय सहकारी संस्थाले आइतबार संस्थाको प्राङ्गणमा रक्तदान...

दिव्यताराको पाँचौं सम्पर्क कार्यालय मनहरीमा

Divayatara-1546175589.jpg

१५ पुष, हेटौँडा । दिव्यतारा बहुउद्देश्यीय सहकारी संस्था हेटौंडाको पाँचौं सम्पर्क कार्यालय मनहरी बजारमा आईतबारबाट सुरु गरिएको छ । दिव्यतारा सहकारीकी अध्यक्ष महालक्ष्मी उापाध्याय डिनाको सभाध्यक्षता तथा नेपाली कांग्रेस मकवानपुरका सभापति एवं कांग्रेस ३ नम्बर प्रदेश संसदीय दलका नेता ईन्द्रबहादुर बानियाँको प्रमूख आतिथ्यतामा सम्पर्क...

नारीचेतना सहकारीको साधारणसभा सम्पन्न

Nari-Chetana-1546087669.jpg

१४ पुस, हेटौँडा । हेटौडा–६ चुच्चेखोलामा रहेको नारीचेतना वचत तथा ऋण सहकारी संस्थाको १५ औं बार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाकी अध्यक्ष ज्ञानु अर्यालले संस्थागत प्रतिवेदन, सचिव राधिका विडारीले प्रगति प्रतिवेदन, कोषाध्यक्ष शर्मिला सिग्देलले लेखा परिक्षण प्रतिवेदन र व्यवस्थापक मोदकुमारी दाहालले चालु आव...

गोरस महिला दुग्ध सहकारीको साधारणसभा

Goras-1546086514.jpg

१४ पुस, हेटौँडा । हेटौडा–१५ मा रहेको गोरस महिला दुग्ध उत्पादक सहकारी संस्थाको सातौ वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष कमलादेवी दाहालले संस्थागत प्रतिवेदन र व्यवस्थापक चिनिमाया तामाङले चालु आव ०७५/०७६ को लागि ९२ लाख ८० हजारको आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा बढि दुध विक्रि गर्ने सुकुमाया...

आयल निगम कार्यकारीमा ५ उम्मेदवार छनौट

NOC-1546058387.jpg

१४ पुस, काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकका लागि ५ जना उम्मेदवार छनौट भएका छन् । खुला प्रतिस्पर्धाबाट ५ जना उम्मेदवार छनौट भएका हुन् ।  छनौट हुनेमा अनिल कुमार झा, तारानाथ पौडेल, रामप्रसाद धिताल, सुरेन्द्र पौडेल, र लोकबहादुर खड्का रहेका छन् । उद्योग, वाणिज्य, तथा आपूर्ति मन्त्रालयका सहसचिव एवं प्रवक्ता नवराज ढकालको...

‘प्रोवेसन’ पाउने ४ सहकारीलाई हेटौँडामा सम्मान

IMG_6605-1545827937.JPG

११ पुस, हेटौँडा । पूर्ण तथा व्यवसायी साकोस विकास कार्यक्रम (प्रोवेशन) प्राप्त गर्न सफल मकवानपुरका ४ सहकारीलाई हेटौँडामा सम्मान गरेको छ । जिल्ला बचत तथा ऋण सहकारी संघ लिमिटेडले ति सहकारी संस्थालाई सम्मान गरेको हो । देशभरका २१ सहकारी मध्ये मकवानपुरका ४ सहकारीले प्रोबेसन प्राप्त गरेका थिए । प्रोबेशन प्राप्त गर्ने सबै महिला सहकारी रहेका...

अशोक लेलैण्डको नयाँ गाडि बजारमा

Ashok-Lylond-1545569554.jpg

८ पुस, हेटौँडा । विश्व प्रसिद्ध  व्यवशायिक सवारी साधन कम्पनी अशोक लेलैण्डले नयाँ गाडि बजारमा ल्याएको छ । अशोक लेलैण्डले सामान ओसारपसारका लागि  ‘एलसिभी सेग्मेन्ट’ को नयाँ गाडी बजारमा ल्याएको हो ।  नेपालको भौगोलिक अवस्थालाई मध्यनजर गर्दै अशोक लेलैण्डले  दोस्त प्लस मोडेलको गाडि बजारमा ल्याएको प्रोडक्ट ईन्चार्ज प्रभात बिक्रम...

सिर्जनशिल समाज सहकारीको अध्यक्षमा पुनः विडारी

Srijansil-1545568915.jpg

८ पुस, हेटौँडा । मकवानपुरगढी–४ कालीखोलामा रहेको सिर्जनशिल समाज बचत तथा ऋण सहकारी संस्थाको अध्यक्षमा पुनः कृष्ण विडारी अध्यक्षमा चयन भएका छन् । सहकारी संस्थाको शनिवार सम्पन्न भएको १२ औं वार्षिक साधारणसभाले विडारीको अध्यक्षतामा ९ सदस्यीय नयाँ संचालक समिति सर्वसम्मत चयन गरेको हो ।  समितिको उपाध्यक्षमा ईन्द्रप्रसाद चौलागाई,सचिवमा...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार