Email :- prastakhabar@gmail.com

अर्थ

रक्षादेवी बचत समूहको भेला सम्पन्न

Rakshadevi-1539699960.jpg

३० असोज, हेटौँडा । हेटौडा–६, चौघडामा रहेको रक्षादेवी बचत समूहको २० औं वार्षिक साधारणसभा मंगलबार सम्पन्न भएको छ । हेटौडा–६ चौघडामा रहेको रानी सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा साधारणसभा भएको हो । साधारणसभामा समूहका सचिव भीमसेन पौडेलले प्रगति प्रतिवेदन र कोषाध्यक्ष रामहरी चौलागाईले २१ लाख ४५ हजार ७ सय २९ रुपैयाँको आर्थिक प्रतिवेदन...

रुद्रेश्वर सहकारीको साधारण सभा सम्पन्न

Rudreshor-1539488767.jpg

२८ असोज, हेटौँडा । हेटौडा–५, पिप्लेमा रहेको रुद्रेश्वर बचत तथा ऋण सहकारी संस्थाको १७ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष देवी प्रसाद दाहालले संस्थागत प्रतिवेदन,कोषाध्यक्ष रामहरी चौलागाईले आर्थिक प्रतिवेदन र सचिव भोला ढुङगानाले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । हेटौडा उपमहानगरपालिकाका...

सहकारीले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नुपर्छ : मूख्यमन्त्री पौडेल

DM-Paudel-Janakalyan-1539449777.jpg

२७ असोज, हेटौँडा । प्रदेश नम्बर ३ का मुख्यमन्त्री डोरमणी पौडेलले सहकारी संस्थाहरुले उत्पादनमुलक क्षेत्रमा लगानी गर्नु पर्ने बताएका छन् ।  हेटौडा–६ चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाको २२ औं वार्षिक साधारणसभालाई शनिवार सम्वोधन गर्दै मुख्यमन्त्री पौडेलले सबैको सामुहिक र ईमान्दरी प्रयासले मात्रै समृद्धि आउने बताए ।...

पोखरा  महानगरपालिकाले अब एकीकृत सम्पत्ति कर नलिने 

Pokhara-Lekhnath-Metropol-1539322378.jpg

  २६ असोज, पोखरा  ।   गण्डकी प्रदेशमा रहेको एक मात्र महानगरपालिका पोखरा  महानगरपालिकाले लिँदै आएको एकीकृत सम्पत्ति कर खारेजी गरेको  छ ।  विहिबारको कार्यपालिका बैठकबाट नयाँ कार्य्विधि पारित भएसँगै एकीकृत सम्पत्ति कर खारेजी भएको हो । महानगरले विभिन्न शिर्षकामा बढि कर  असुल गरेको भन्दै उच्च अदालत पोखरामा मुद्धा परेको थियो र...

बाग्देव दुग्ध उत्पादक सहकारी संस्थाको आठौं साधरण साभा

IMG_20181008_225322-1539018530.jpg

प्रभात तिमल्सिना २२ असोज, निजगढ । बाग्देव दुग्ध उत्पादक सहकारी संस्था लिमिटेड निजगढ छ को आठौं बार्षिक साधारण सभा आज एक कार्यक्रमको विच संस्थाको प्रङ्गणमा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष थानेश्वर सापकोटाको सभाध्यक्षतामा सम्पन्न कार्यक्रममा केन्द्रिय दुग्ध सहकारी संस्था नेपालका अध्यक्ष नारायण प्रसाद देवकोटाको प्रमुख आतिथ्यता...

चुच्चेखोला वन उपभोक्ता सहकारीको साधारणसभा

Sahakari-1538833916.jpg

२० असोज, हेटौँडा । हेटौडा–६, चुच्चेखोलामा रहेको चुच्चेखोला सामुदायिक वन उपभोक्ता बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष लक्ष्मण कटुवालले संस्थागत प्रतिवेदन, लेखा समितिका संयोजक कुमारमणी दहालले लेखा समितिको प्रतिवेदन र ऋण उपसमितिका संयोजक धनबहादुर गौतमले ऋण समितिको...

पञ्चरत्न सहकारीको साधारणसभा सम्पन्न

Pancha-1538833341.jpg

२० असोज, हेटौँडा । हेटौडा–१० मा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाको दोश्रो बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष विष्णुप्रसाद अधिकारीले संस्थागत प्रतिवेदन,कोषध्यक्ष सत्यनारायण सिलवालले आर्थिक प्रतिवेदन र लेखा संयोजक मणीप्रसाद सुवेदीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा...

चन्द्रसूर्यको तेह्रौ वार्षिक साधारणसभा सम्पन्न

Chandra-Surya-1538827306.jpg

२० असोज, हेटौँडा । मकवानपुरगढी–२, शिखरकटेरीमा रहेको चन्द्र सूर्य बचत तथा ऋण सहकारी संस्थाको तेह्रौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष गोपालप्रसाद गौतमले संस्थागत प्रतिवेदन,लेखा सदस्य दिनेश थापाले लेखा समितिको प्रतिवेदन, ऋण समितिका संयोजक गंगा बहादुर थापाले ऋण समितिको प्रतिवेदन र सचिव सरिता...

शिक्षक हित बचतको साधारणसभा सम्पन्न

Shikshak-1538823734.jpg

२० असोज, हेटौँडा । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडाको ९ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । शिक्षकहरुलाई मात्र शेयर सदस्यता वितरण गरेको सहकारीले भेलामा ९२ लाख ७२ हजार २ सय ५९ बराबरको आय ब्यय विवरण पेश गरेको थियो । सहकारीले आफ्ना शेयर सदस्यका सन्तती मध्ये शैक्षिक सत्र २०७४ सालको इसईई परीक्षामा उत्कृष्ठ अंक...

Kailash-Flu-Adv-1793289735.jpg
Mukhya-Mantri-karyalaya-1782567298.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सभामुख र कोरियाली राजदूतबीच भेट
dp-aryal-1-1795483454.png

९ मंसिर, हेटौंडा । सभामुख डोलप्रसाद (डिपी) अर्याल र नेपालका लागि गणतन्त्र कोरियाका नवनियुक्त राजदूत पार्क जाई...

गाँजासहित चार जना पक्राउ
ganja-1795457023-1795482912.png

९ मंसिर, हेटौंडा । मकवानपुर प्रहरीले लागूऔषध गाँजासहित चार जनालाई पक्राउ गरेको छ । हेटौँडा उपमहानगरपालिका-९,...

कांग्रेस केन्द्रीय समितिको बैठक आज बस्ने
nepali_congress-1795482131.jpg

९ मंसिर, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आज बस्ने भएको छ ।  केन्द्रीय कार्यालय, बीपी...

मौसम मुख्यतया सफा रहने
Kath1-1795481870.jpg

९ मंसिर, हेटौंडा । हाल नेपालमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव रहेको छैन ।  देशको हिमाली क्षेत्रका...

नेपालमा निर्धक्क भएर लगानी गर्न अर्थमन्त्रीको आह्वान
SWARNIM-WAGLE-1-1795397792.jpg

७ मंसिर, हेटौंडा । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आइतबार नयाँदिल्लीमा नेपाल र भारतका निजी क्षेत्रलाई संयुक्त...

यूएईविरुद्ध नेपालको सहज जित
nepal-vs-uae-1795346024-1795397407.png

७ मंसिर, हेटौंडा । कुशल भुर्तेलको अलराउन्ड प्रदर्शनमा नेपालले एसिया कप राइजिङ स्टार्समा यूएईविरुद्ध ६ विकेटको...

प्रधानमन्त्री शाह र भारतका प्रधानमन्त्री मोदीबीच भेटवार्ता हुँदै
balen-shah_eAoaX8iyIv-179-1795397024.jpg

७ मंसिर, हेटौंडा । भारत भ्रमणमा रहेका प्रधानमन्त्री बालेन शाह र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच आज...

एक-दुई स्थानमा हल्का वर्षाको सम्भावना
rain-weather-1795396253.jpg

७ मंसिर, हेटौंडा । हाल देशमा कुनै पनि उल्लेखनीय मौसमी प्रणालीको प्रभाव देखिएको छैन ।  हाल कोशी प्रदेश लगायत...

प्रधानमन्त्री शाह भारत प्रस्थान
1795339684107-1795340152.jpg

६ मंसिर, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाह दुई दिने राजकीय भ्रमणका लागि भारत प्रस्थान गरेका छन् । भारतका...

थप समाचार