Email :- prastakhabar@gmail.com

अर्थ

पञ्चरत्न सहकारीको साधारणसभा सम्पन्न

Pancha-1538833341.jpg

२० असोज, हेटौँडा । हेटौडा–१० मा रहेको पञ्चरत्न बचत तथा ऋण सहकारी संस्थाको दोश्रो बार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष विष्णुप्रसाद अधिकारीले संस्थागत प्रतिवेदन,कोषध्यक्ष सत्यनारायण सिलवालले आर्थिक प्रतिवेदन र लेखा संयोजक मणीप्रसाद सुवेदीले लेखा समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । भेलामा...

चन्द्रसूर्यको तेह्रौ वार्षिक साधारणसभा सम्पन्न

Chandra-Surya-1538827306.jpg

२० असोज, हेटौँडा । मकवानपुरगढी–२, शिखरकटेरीमा रहेको चन्द्र सूर्य बचत तथा ऋण सहकारी संस्थाको तेह्रौं वार्षिक साधारणसभा शनिवार सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष गोपालप्रसाद गौतमले संस्थागत प्रतिवेदन,लेखा सदस्य दिनेश थापाले लेखा समितिको प्रतिवेदन, ऋण समितिका संयोजक गंगा बहादुर थापाले ऋण समितिको प्रतिवेदन र सचिव सरिता...

शिक्षक हित बचतको साधारणसभा सम्पन्न

Shikshak-1538823734.jpg

२० असोज, हेटौँडा । शिक्षक हित बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडाको ९ औँ वार्षिक साधारण सभा शनिबार सम्पन्न भएको छ । शिक्षकहरुलाई मात्र शेयर सदस्यता वितरण गरेको सहकारीले भेलामा ९२ लाख ७२ हजार २ सय ५९ बराबरको आय ब्यय विवरण पेश गरेको थियो । सहकारीले आफ्ना शेयर सदस्यका सन्तती मध्ये शैक्षिक सत्र २०७४ सालको इसईई परीक्षामा उत्कृष्ठ अंक...

यसरी भयो हेटौँडामा मल्टिब्राण्डेड पसलको शुभारम्भ

P1-1538632892.jpg

१८ असोज, हेटौँडा । नारायणी अञ्चलकै पहिलो मल्टि ब्राण्डेड पसल हेटौँडामा शुभारम्भ भएको छ । फिला, एडिडास, रिबक, लिभार्ईस र लि कम्पनिका जुत्ता , टिसर्ट र  पाईन्ट पाईने गरी नारायणी मलमा पसल शुभारम्भ भएको हो ।  पसलको मकवानपुर उद्योग बाणिज्य संघका अध्यक्ष कृष्ण कटुवालले शुभारम्भ गरेका थिए । कार्यक्रममा हेटौँडा उपमहानगरपालिकाका ध्रुव...

विश्वभर ख्याती प्राप्त ब्राण्डका सामान हेटौँडाको फ्युचर ग्रुपमा 

42956050_1608494345921566-1538574838.jpg

१७ असोज, हेटौँडा । विश्वभर ख्याती कमाएको पाँच वटा ब्रान्डका सामान अब हेटौँडाको एकै स्थानमा पाइने भएको छ ।  हेटौंडा ४मा रहेको  नारायणी मलमा  फ्युचर ग्रुप अफ कम्पनी प्रालीले  हेटौडामा पहिलो पटक  पाँच ब्रान्डका समान विक्री गर्न लागेको जानकारी गराएको छ । बुधबार हेटौंडामा पत्रकार भेटघाटको आयोजना गर्दै   कम्पनीले यस विषयमा जानकारी...

श्रमिक दुग्ध सहकारीको बार्षिकोत्सव मनाईयो

Sikharkateri-1538485831.jpg

१६ असोज, हेटौंडा । मकवानपुरगढी–२ शिखरकटेरीमा रहेको श्रमिक दुग्ध उत्पादक सहकारी संस्थाको २५ औं वार्षिकोत्सव एवम पशुधन संरक्षण समितिको तेश्रो वार्षिक साधारणसभा विभिन्न कार्यक्रमको आयोजना गरि मनाईएको छ ।  कार्यक्रममा १२ जना किसानलाई पशु सुत्केरी भत्ता,बढी दुध विक्री गर्ने किसानहरुलाई प्रोत्साहन रकम वितरण,पशु विमा रकम हस्तान्तरण,तीज...

चिसापानी बचतको साधारणसभा सम्पन्न

Chisapani-1538222314.jpg

१३ असोज, हेटौँडा । हेटौडा–१७ चिसापानीमा रहेको चिसापानी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको नवौं वार्षिक साधारणसभा सम्पन्न भएको छ ।  साधारणसभामा संस्थाका अध्यक्ष कृष्णप्रसाद सापकोटाले संस्थागत प्रतिवेदन,लेखा संयोजक गोविन्द दाहालले लेखा समितिको प्रतिवेदन,कोषाध्यक्ष प्रल्हाद घिमिरेले आर्थिक प्रतिवेदन,ऋण उपसमितिका संयोजक...

हेटौंडा उपमहानगरपालिकाको आम्दानी  एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार  

htd-sub..-1538156629.jpg

  १२ असोज, हेटौँडा । हेटौंडा उपमहानगरपालिकाले  आर्थिक बर्ष २०७४ र ०७५ मा  ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी  गर्न सफल भएको छ ।   आर्थिक बर्ष २०७४  ०७५ मा आर्थिक वर्ष २०७४ ७५ मा एक अर्ब ३० करोड २१ लाख ७८ हजार आम्दानी अनुमान गरिएकोमा उपमहानगरले  आन्तरिक आय र बायह आय गरी कुल एक अर्ब ४२ करोड ९५ लाख ९४ हजार रुपैयाँ आम्दानी गर्न सफल भएको...

निर्माण व्यवसायी संघ मकवानपुरमा ढकालसहित ५ निर्विरोध

Nirman-1538151739.jpg

१२ असोज, हेटौँडा । निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा श्यामसुन्दर ढकालसहित ५ जना निर्विरोध चयन भएका छन् । आवश्यक संख्यामा मात्रै उम्मेदवारी परेपछि ढकालसहित ५ जना निर्विरोध भएका हुन् । यसअघि महासचिवको जिम्मेवारी निर्वाह गरिसकेका उनको उम्मेदवारी विरुद्ध कसेको पनि मनोनयन दर्ता नभएपछि नयाँ कार्यकालका लागि ढकाल अध्यक्षमा चयन...

जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
महावीर पुन र चिनियाँ राजदूतबीच भेट
730688577_149791549214667-1782350709.jpg

११ असार, हेटौंडा । विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुन र चिनियाँ राजदूत चाङ माओमिङसँग मन्त्रालयमा...

ब्राजिलद्वारा स्कटल्यान्डमाथि जित दर्ता
image-193-1782350237.png

११ असार, हेटौंडा । फिफा विश्वकप २०२६ अन्तर्गत समूह ‘सी’ को निर्णायक खेलमा ब्राजिलले स्कटल्यान्डमाथि ३-० गोलको...

अनसन बस्ने गोविन्द केसीको चेतावनी
dr.-govenda-kc-1782349986.jpg

११ असार, हेटौंडा । चिकित्सा शिक्षाका अभियन्ता डा. गोविन्द केसीले मेडिकल कलेजको सिट संख्या बढाउने निर्णय फिर्ता...

मौसम मूख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1782349446.jpg

११ असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

कैलाशले ल्यायो ५५ करोड ८४ लाखको बजेट
1782348936064-1782349117.jpg

१० असार,हेटौंडा ।  मकवानपुरको विकट कैलाश गाउँपालिकाले आव २०८३/०८४ अनुमानित आयव्ययको ५५ करोड ८४ लाख ६९ हजारको...

उज्वेकिस्तानविरुद्ध पोर्चुगलको सानदार जित
729812761_157247667780741-1782264454.jpg

१० असार, हेटौंडा । कप्तान क्रिष्टियानो रोनाल्डोको कीर्तिमानी गोलमा उज्वेकिस्तानविरुद्ध पोर्चुगलले सानदार जित...

एमाले उपाध्यक्ष पौडेल पुल्चोकस्थित प्रहरी प्रभागको हिरासतमा
bishnu_poudel-1782264004.jpg

१० असार, हेटौंडा । सम्पत्ति शुद्धीकरण सम्बन्धी कसुरमा पक्राउ परेका पूर्व अर्थमन्त्री एवं नेकपा (एमाले) का...

एक-दुई स्थानमा मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1782263538.jpg

१० असार, हेटौंडा । हाल कोशी, मधेश र बागमती प्रदेशका सम्पुर्ण भू-भाग, गण्डकी प्रदेशको केही भू-भाग र लुम्बिनी...

रास्वपा सभापतिमा रवि लामिछाने सर्वसम्मत
rabi-lamichhane-nv_2Rc1wc-1782263265.png

१० असार, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को सभापति पदमा रवि लामिछानेको एकल उम्मेदवारी परेको छ...

थप समाचार