Tobaaco-1592046833.jpg

प्रस्ट खबर भिडियो

प्रतिनिधिसभाको बैठक लाईभ

प्रतिनिधिसभाको बैठक लाईभ...

लकडाउनको ५० औं दिन : पथलैयादेखि हेटौंडासम्म (भिडियो)

३० बैशाख, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लकडाउन घोषणा गरेको मंगलबार ५० औं दिन भएको छ । लकडाउनका कारण सबै क्षेत्र प्रभावित भएको छ । यस्तैमा पूर्वपश्चिम राजार्ग, त्रिभुवन राजपथ पनि प्रभावित छ । सवारी संचालनमा रोक लगाएसंगै राजमार्गमा सवारीको चाप घटेको छ । तर अघिल्ला दिन भन्दा पछिल्लो लकडाउन बढाएपछिका दिनमा भने सवारी...

हेटौंडादेखि बुटबलसम्म लकडाउनमा पूर्वपश्चिम राजमार्ग (भिडियो)

२६ बैशाख, हेटौंडा । लकडाउनका कारण पूर्वपश्चिम राजमार्गमा सवारी आवागमन न्यून भएको छ । बागमती प्रदेशको राजधानी हेटौंडाबाट प्रदेश ५ को राजधानी बुटबल पुगेर फर्कदा राजमार्गमा सवारीको चाप ९५ प्रतिशत घटेको पाईएको छ । एम्बुलेन्स, अत्यावश्यक सेवाका अन्य सवारी, खाद्यान्नका सवारी र पास भएका सवारीलाई प्रहरीले विभिन्न क्षेत्रमा जाँच गरेर...

कसले, किन र कसरी लगाउने मास्क र पिपिई (भिडियो)

२४ बैशाख, हेटौंडा । कोरोना संक्रमण रोक्न मास्क र पिपिई उपयोगी साधन हो । तर यसको प्रयोग कसले, किन, कसरी र कुन बेलामा कस्तो मास्क र पिपिई प्रयोग गर्ने भन्ने बारेमा अझै पनि धेरैलाई कम ज्ञान छ । यसबारे जानकारी दिंदै विश्व स्वास्थ्य संगठन (डव्ल्युएचओ) नेपालका रािष्ट्रय कार्यक्रम अधिकृत डा.राजनविक्रम राजयमाझी ।...

सेनेटाईज गर्ने नाममा जथाभावी स्प्रे नगर्नुस्, स्वास्थ्यमा हुन्छ यस्तो खतरा (भिडियो)

२३ बैशाख, हेटौंडा । कोरोना संक्रमणबाट जोगिन र कोरोना भाईरस मार्न भन्दै अहिले विभिन्न स्थानमा सेनेटाईजर टनेल र मेसिनको स्थापना गरिएको छ । त्यसबाट सर्वसाधारणलाई प्रवेश गराएर सेनेटाईज गर्ने काम पनि भईरहेको छ । तर स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यसरी गरिने स्प्रेले कोरोना भाईरस नमर्ने बताएको छ । बरु यसले मानव स्वास्थ्यमा नकारात्मक असर...

लकडाउनमा कान्तिलोकपथ : हेटौंडादेखि सिमातसम्म (भिडियो)

२२ बैशाख, हेटौंडा । कोरोना संक्रमणको जोखिम रोक्न सरकारले लकडाउनको घोषणा गरेको महिना नाघिसकेको छ । हेटौडा भएर जाने सबै राजमार्गमा सवारीको चाप एकदमै न्यून छ । हेटौंडा–काठमाडौं जोड्ने बैकल्पिक मार्ग कान्तिलोकपथमा पनि सवारीको चाप घटेको छ । अत्यावश्यक सवारी गुडेका छन् । लकडाउनका बीच पनि सडक स्तरोन्नति भईरहेको छ । हेटौंडादेखि सिमातसम्म...

लकडाउनमा राजमार्ग : चुरियामाईदेखि हेटौंडासम्म (भिडियो)

२१ बैशाख, हेटौंडा । सरकारले घोषणा गरेको लकडाउनमा पूर्वपश्चिम राजमार्ग, त्रिभुवन राजपथ, कान्तिलोकपथ, हेटौंडा–धरान चतरा सडकमा सवारी चाप घटेको छ । अत्यावश्यक सेवा, खाद्यान्न लगायतका सामग्री ढुवानीका सवारी गुडिरहेको देखिन्छ । केही सर्वसाधारण आवश्यक कामका लागि गन्तव्यमा गईरहेको देखिन्छ । मकवानपुरको चुरियामाईदेखि हेटौैडा बजारसम्मको...

जिल्ला प्रहरी कार्यालय मकवानपुर जाँदा यी प्रक्रिया पुरा गर्नुपर्छ (भिडियो)

२० बैशाख, हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले आफ्नो कार्यालयमा प्रवेश गर्दा कोरोना संक्रमणको जोखिम रोक्ने उपाय अवलम्बन गर्न थालेको छ । उनले कार्यालय प्रवेश गर्ने सेवाग्राहलाई एउटा प्रक्रिया पुरा गराएर मात्रै कार्यालय प्रवेशको व्यवस्था मिलाएको छ । प्रस्तुत छ प्रहरीले तयार पारेको भिडियो ।...

श्रमिक दिवसमा ओलीले भने–अस्थिरतातर्फ धकेल्ने प्रयास भयो (भिडियो)

१९ बैशाख, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भईरहेको बताएका छन् ।  अन्तरराष्ट्रिय श्रमिक दिवसका अवसरमा भिडियो सन्देश जारी गर्दै प्रधानमन्त्री ओलीले मुलुकलाई अस्थिरतातर्फ धकेल्ने प्रयास भइरहेको र त्यसमा केही सञ्चार माध्यमहरु पनि सहभागी भएको आरोप लगाएका छन् । उनले यस्तो प्रयास भईरहेपनि...

NTC-1570173696.jpg
CIAA-1580780201.jpg
Health-Adv2-1529145952-1581696162.jpg
Shivam-1570168772.png
हेटौंडामा अटो र ट्रक ठोक्किदा २ को मृत्यु
20200813_124944-1597302379.jpg

२९ साउन, हेटौंडा । पूर्वपश्चिम राजमार्ग अन्तरगत हेटौंडा–३ तिनताप्केमा अटो र ट्रक ठोक्किदा २ जनाको मृत्यु भएको...

निषेधाज्ञाको तेस्रो दिन दिउँसो सुनसान बनेको हेटौँडा (तस्बिरहरु)
20200813_114201-1597300296.jpg

२९ साउन, हेटौंडा । जिल्ला प्रशासन कार्यालय मकवानपुरले जारी गरेको निषेधाज्ञाको प्रभाव आजपनि परेको...

मकवानपुरमा थपिएका ३७ मध्ये १० जना प्रहरी
images(1)-1597297611.jpg

२९ साउन, हेटौंडा ।मकवानपुरमा बिहिबार  थप ३७ जनामा कोरोना पुष्टि भएको छ । थपिएका ३७ मध्ये १८ जना हेटौँडा...

मकवानपुरमा विहिबार ३७ जना कोरोना संक्रमित थपिए (कहाँ कति विवरणसहित)
Isolation-Ward-1590768133-1597292892.jpg

२९ साउन, हेटौंडा । मकवानपुरमा बिहीबार ३७ जना कोरोना संक्रमित थपिएका छन् । हेटौंडा आइसोलेसन वार्डबाट सोमबार र...

संसद सचिवालयका प्रवक्ता पाण्डे कोरोना मुक्त
rojnath-pandey-1597290433.jpg

२९ साउन, काठमाडौँ । संघीय संसद सचिवालयका प्रवक्ता रोजनाथ पाण्डे कोरोना भाइरस मुक्त भएका छन्। बुधबार आएको पिसिआर...

यस्तो छ बिहीबारको मौसम पूर्वानुमान
mansoon-1597289666.jpg

२९ साउन, काठमाडौँ । देशका धेरै स्थानमा बिहीबार वर्षा हुने जल तथा मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । बिहीबार...

हेटौंडा आँखा अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द
HCEH-1597288391.jpg

२९ साउन, हेटौंडा । हेटौंडाको सामुदायिक आँखा अस्पतालको आकस्मिकबाहेकका सेवा बन्द भएको छ ।  अस्पतालको एक सुरक्षा...

सवारी पास वितरण बन्द गर्न गृहको निर्देशन 
MoHA_20200131135443-1597286377.jpg

२९ साउन, हेटौंडा । कोरोना भाइरसको संक्रमण बढेपछि गृह मन्त्रालयले देशभर सवारी पास वितरण बन्द गर्न सबै जिल्ला...

चिकित्सकलाई कोरोना पुष्टि भएपछि शिक्षण अस्पतालको आकस्मिक सेवा बन्द
Teaching-Hospital-buildin-1597285974.jpg

२९ साउन, हेटौंडा । त्रिभुवन विश्वबिद्यालय  शिक्षण अस्पताल, महाराजगञ्जमा कार्यरत डाक्टर तथा नर्सलाई कोरोना...

थप समाचार