Email :- prastakhabar@gmail.com

मकवानपुरगढी गाउँपालिका

गढी- २ बाँसपानी नजिक सामरी खोलामा शव भेटियो

20200604_122238-1595772018.jpg

११ साउन,हेटौँडा।  मकवानपुर गढी गाउँपालिका वडा नम्बर २ बाँसपानी  नजिक  सामरी खोलामा एक पुरूषको शव फेला परेको छ। आइतबार साँझ  खोलामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले  प्रहरी चौकी चौघडाबाट प्रहरी टोली घटनास्थलतर्फ गएको मकवानपुर प्रहरीले जनाएको छ। फेेला परेको शव पुरुषको भएपनि शवको पहिचान खुलिनसकेको र...

सिर्जनशील सहकारीद्वारा दुर्घटना बीमा रकम हस्तान्तरण

20200613_180658-1592051240.jpg

३१ जेठ,हेटौँडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ४ कालिखोलामा रहेको सिर्जनशील समाज बचत तथा ऋण सहकारी संस्थाले आफ्नो सेयर सदस्यलाई दुर्घटना बीमा बापतको रकम हस्तान्तरण गरेको छ ।  संस्थाका सेयर सदस्य गढी–४ निवासी ठुलो कान्छा पाख्रिनका छोरा दिपक पाख्रिनको सडक दुर्घटनामा मृत्यु भएपछि बीमा बापतको १ लाख रकम मृतकका परिवारलाई हस्तान्तरण...

मकवानपुरगढीमा कुखुरा बोकेको गाडि दुर्घटना (तस्बिरहरू)

FB_IMG_1592006260860-1592007499.jpg

३१ जेठ, हेटौंडा । मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा शुक्रबार राति कुखुरा बोकेको गाडि दुर्घटना भएको छ । मकवानपुरगढी-३ संगमटोलमा कुखुरा बोकेको गाडि दुर्घटना भएको हो । ग३च ७५६५ नम्बरको गाडि अनियन्त्रित भइ पल्टिँदा केही कुखुरा मरेका छन् भने गाडिमा क्षति पुगेको छ । दुर्घटनामा मानवीय क्षति नभएको स्थानीय श्याम तिमल्सिनाले जानकारी दिए ।...

मकवानपुरगढीका महिलाहरूद्वारा पाठापाठी असुली र लगानी (तस्बिर)

FB_IMG_1591960904998-1591961476.jpg

३० जेठ, हेटौंडा । मकवानपुरगढीका महिलाहरूले गाउँपालिका वडा नम्बर ३ मा पाठापाठी असुली र लगानी गरेका छन् । हिमाल महिला बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको आयोजना र पशु शाखा मकवानपुरगढीको सहयोगमा असुली एवं लगानी कार्यक्रम भएको हो । यसअघि लगानी गरिएका २९ शेयर सदस्यबाट पाठापाठी असुली गरि २९ जना नयाँ सदस्यलाई लगानी गरिएको संस्थाले जनाएको छ...

मकवानपुरगढीमा एक बृद्धाको हत्या

ce75f6f8-11bd-34e3-8de3-1-1591841134.jpg

२९ जेठ, हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा एक बृद्धाको बुधबार राति हत्या भएको छ । मकवानपुरगढी-१ फुलबारीमा ७२ बर्षीया कान्छीमाया भोम्जनको हत्या भएको हो । टाउकोमा धारिलो हतियार प्रयोग भएको उनको शव घरमै रहेको छ । हत्या के कारण र कसले गर्यो खुलेको छैन । घटनाको जानकारी पाए लगत्तै प्रहरी नायब उपरीक्षक ईन्द्रबहादुर रानाको टोली पुगेको छ ।...

यस्तो छ आमभञ्याङमा लकडाउन 

IMG_4720-1591085205.JPG

२० जेठ।हेटौँडा । कोरोना भाइरसका कारण देश लकडाउनमा छ । सरकारले लकडाउन गरेको आज ७१ औ दिन पुगेको छ ।लकडाउनका कारण बागमती प्रदेशको राजधानी हेटौँडा सहित मकवानपुरको नजिकको केही गाउँपालिकाहरु प्रभावित बनेका छन। यसैक्रममा मकवानपुरगढी गाउँपालिका हेटौँडा उपमहानगरपालिकसंग सिमाना जोडिएको गाउँपालिकाको रुपमा रहेको छ। मकवानपुरगढी गाउँपालिकाको...

लकडाउनको प्रभावःसुनसान मकवानपुरगढी (फोटो फिचर) 

IMG_3935-1589606772.JPG

 सुनिलभाई शिवाकोटी ३ जेठ, हेटौँडा ।कोरोना संक्रमणको जोखिम बढेसँगै जिल्लाका धार्मिक गन्तव्य र पर्यटकीय स्थल सुनसान बन्न थालेका छन् ।संक्रमणको जोखिम बढेसँगै दैनिक मानिसहरुको भिडभाड रहने मकवानपुरका पर्यटकीय स्थल यतिबेला सुनसान बनेका छन ।यसै क्रममा मकवानपुरको ऐतिहासिक एवं पर्यटकीय स्थल मकवानपुरगढी लकडाउनका कारण यतिबेला सुनसान छ।...

बकैया खोलामा डुबेर बालकको मृत्यु

FB_IMG_1589290594172-1589290669.jpg

३० बैशाख, हेटौंडा । मकवानपुरको बकैया गाउँपालिकामा खोलामा डुबेर एक बालकको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बकैया गाउँपालिका वडा नम्बर ८ मामदमारका सूर्य बलका १४ बर्षीय छोरा सुकलाल बल रहेको बकैया ३ नम्बरका वडा अध्यक्ष दिलबहादुर बम्जनले जानकारी दिए । फुपुको घरमा आएका सुकलाल साथीहरुससंग बकैया–३ र ८ को सिमाना खजुरीदमारस्थित बकैया खोलामा...

मनकामना दुग्ध सहकारीबाट रकम वितरण

Money-1588330037.jpg

१९ बैशाख, हेटौडा । मकवानपुरगढी–३ मक्रान्चुलीमा रहेको मनकामना दुग्ध उत्पादक सहकारी संस्थाले दुग्ध उत्पादक किसानहरुलाई अनुृदान रकम वितरण गरेको छ ।  संस्थाले आव ०७५/०७६ को बागमती प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट लिटर अनुदान वापत प्राप्त भएको रकम वितरण गरिएको हो । मन्त्रालयले प्रतिलिटर १ रुपैयाँ अनुदान रकम उपलव्ध...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार किशोर श्रेष्ठ शनिबार साँझ रिहा
kishor-shrestha-178654998-1792247535.png

३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...

राष्ट्रपतिद्वारा बडादशैंको शुभकामना
Rastrapati-Ramchandra-Pou-1792198436.jpg

३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...

कालरात्रि देवीको पूजा गरिँदै
Screenshot_20261017_06350-1792198210.jpg

३१ असोज, हेटौंडा । नवरात्रको सातौँ दिन दशैं घर वा पूजा कोठामा नौ दुर्गामध्येकी सातौँ कालरात्रि देवीको विधिपूर्वक...

मौसम साधारणतया बदली हुने
cloudy-weather-1771119240-1792197849.jpg

३१ असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायु र पश्चिमी न्यूनचापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । आजसम्म पश्चिमी...

सभापति थापाको शपथग्रहण आज हुने
Gagan-Thapa1715941877-1792197616.jpg

३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...

रास्वपा नगरपालिका क्यान्डिडेट क्लबको आवेदन खुला
Rastriya-Swatantra-Party-1792113525.jpg

३० असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका क्यान्डिडेट...

तेस्रो मतसहित बानियाँ केन्द्रीय सदस्यमा निर्वाचित
IMG-20260505-WA0000-1792112652.jpg

३० असोज, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेशका सभापति एवम् पूर्वमुख्यमन्त्री इन्द्रबहादुर बानियाँ...

आज माता कात्यायनीको पूजाअर्चना
6katyayani_092519113552_0-1792111642.jpg

३० असोज, हेटौंडा । हिन्दु नेपालीहरूको महान् पर्व बडादसैँअन्तर्गत शारदीय नवरात्रको आज छैटौँ दिन अष्टमातृका...

मौसम मुख्यतया सफा रहने
kathmandu_scene_(4)-nepal-1792111426.jpg

३० असोज, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ ।  जसको प्रभावले हाल कर्णाली र सुदूरपश्चिम...

थप समाचार