Email :- prastakhabar@gmail.com

मकवानपुरगढी गाउँपालिका

मकवानपुर गढी-५ मा रहेको जनहित सहकारीको अध्यक्षमा श्रीराम अर्जुन

127650342_846283976144864-1607778858.jpg

२७ मंसिर, हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ५ मा रहेको जनहित स्वावलम्बन बचत तथा ऋण सहकारी संस्था लिको अध्यक्षमा श्रीराम अर्जुन दाहाल चयन भएका छन् ।  संस्थाको आज भएको  १५ औं साधारण सभा तथा छैटौं अधिवेशनबाट ४ वर्षको लागि दाहालको नेतृत्वमा नयाँ समिति चयन गरिएको हो । संस्थाको उपाध्यक्षमा खडानन्द न्यौपाने, कोषाध्यक्षमा केशरी...

ऐतिहासिक मकवानपुर गढी दरबार घुम्न अब शुल्क लाग्ने

20201201_124630-1606806545.jpg

१६ मंसिर,हेटौँडा ।  मकवानपुरगढी गाउँपालिका वडा नम्बर-२ मा रहेको ऐतिहासिक मकवानपुर गढी दरबार घुम्न अब शुल्क लाग्ने भएको छ। मंसिर १३ गते शनिबारबाट गढी दरबार प्रवेश गर्दा शुल्क लिन थालिएको गाउँपालिकाका  प्रमुख प्रशासकिय अधिकृत रामकुमार पुडासैनीले बताएका छन्।   गाउँपालिकाले ठेक्का मार्फत् शुल्क उठाउन सुरु गरेको हो। पुडासैनीका...

फेकोफन मकवानपुरको मकवानपुरगढीमा गोष्ठी

20201128_190255-1606569659.jpg

भिमसेन पौडेल  १३ मंसिर, हेटौँडा । सामुदायिक वन उपभोक्ता महासंघ (फेकोफन) मकवानपुरको आयोजना  र वन तथा कृषि सहज कारयक्रमको सहयोगमा मकवानपुरगढीमा सहभागिता गोष्ठी सम्पन्न भएको छ।  मकवानपुर गढी गाउँपालिका वडा नम्बर-२ मा रहेको  बाघभैरब सामुदायिक वन उपभोक्ता समूहको सभाहलमा संघिय संरचनामा सामुदायिक वनको स्थान वन तथा कृषि उत्पादक...

पर्यटकको आकर्षण बन्दै बुढिचौर(फोटो फिचर)

20201120_104655-1605851096.jpg

५ मंसिर,हेटौँडा। यो सिजन मानिसहरु घुमफिरमा बिताइरहेका छन्। चाडबाडको समापनसँगै ६ महिना लामो  लकडाउनले घर भित्र बस्न बाध्य बनेका नागरिक यतिबेला जिल्ला भित्रका पर्यटकिय स्थल र पर्यटकीय सम्भावना बोकेको ठाउँहरु घुमफिर गरिरहेका छन्। कोरोनाको जोखिम कायमै रहेको अवस्थामा अहिले नयाँ पर्यटकीय गन्तव्य देखापरेका छन्।यसै क्रममा मकवानपुरको...

सरङपुरबासीले मागे गाउँपालिका अध्यक्ष हुमागाईसँग विकासका योजना

20201114_153106-1605347641.jpg

२९कार्तिक,हेटौडा।मकवानपुरको हेटौंडा उपमहानगरपालिकासँग सिमाना जोडिएको मकवानपुरगढी गाउँपालिकाका स्थानियाले गाउँपालिकाका अध्यक्षसँँग विभिन्न विकासका योजना माग गरेेका छन। गाउँपालिका वडा नम्बर –६ सरङपुरबासीहरुले आफनो गाउँको लागि विभिन्न विकासका योजनाहरु माग गरेका हुन ।मकवानपुरगढी गाउँपालिका अध्यक्ष विदुर हुमागाईलाई आफनो...

मकवानपुरगढीमा सिलाइकटाइ तालिमसंगै मेसिन सहयोग

20200915_110016-1600147074.png

३० भदौ, हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा सिलाइकटाइ तालिम सम्पन्न भएको छ ।  मकवानपुरगढी वडा नम्बर ७ मा सत्कर्म साना किसान कृषि सहकारी संस्था लिमिटेड र आइभिडिएस मकवानपुरको आयोजना  एवं ७ नम्बर वडा कार्यालय र घरेलुु तथा साना उद्योग कार्यालय मकवानपुरको सहयोगमा २ महिने तालिम सम्पन्न भएको हो । तालिमसंगै सहभागी १५ जनालाई सिलाई मेसिन पनि...

कोरोना अपडेट:मकवानपुरगढीमा २ जना थपिए

20200813_182618-1597322592.jpg

२९ साउन, हेटौंडा । मकवानपुरगढी गाउँपालिकामा बिहीबार दिउँसो २ जना कोरोना संक्रमित थपिएका छन् । मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ का २ जना थपिएका हुन् । थपिएकामा ५१ बर्षीया महिला  र २३ महिने  शिशु  रहेका छन् ।...

गढी- २ सामरी खोलामा भेटिएको शवको सनाखत ( अपडेट)

20200604_151400-1595814707.jpg

१२ साउन,हेटौँडा। मकवानपुर गढी गाउँपालिका वडा नम्बर २ मा बाँसपानी नजिक सामरी खोलामा भेटिएको शवको  सनाखत भएको छ। उक्त शव गढि गाउपालिका- ६ का स्थानिय ४२ बर्षिय सुमनसिह रुम्बाको भएको मकवानपुर प्रहरी प्रवक्ता डिएसपी इन्द्र बहादुर रानाले बताएका छन्।  आइतबार साँझ उनको शव खोलामा डुबेको अवस्थामा स्थानीयले फेला पारेपछि  प्रहरीलाई खबर गरेका...

गढी- २ बाँसपानी नजिक सामरी खोलामा शव भेटियो

20200604_122238-1595772018.jpg

११ साउन,हेटौँडा।  मकवानपुर गढी गाउँपालिका वडा नम्बर २ बाँसपानी  नजिक  सामरी खोलामा एक पुरूषको शव फेला परेको छ। आइतबार साँझ  खोलामा शव फेला परेपछि स्थानीयले प्रहरीलाई खबर गरेका थिए। अहिले  प्रहरी चौकी चौघडाबाट प्रहरी टोली घटनास्थलतर्फ गएको मकवानपुर प्रहरीले जनाएको छ। फेेला परेको शव पुरुषको भएपनि शवको पहिचान खुलिनसकेको र...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कुलेश्वरमा प्रहरीले गोली चलायो
goli-murder-shot_20190223-1784458690.jpg

३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपमा तेस्रो
d636765bec5d301d87c8b8acb-1784426287.jpg

३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784425697.jpg

३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

मुख्यमन्त्री बानियाँद्वारा नवज्योति क्लवको भवन उद्घाटन
IMG-20260718-WA0008-1784364302.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...

खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाइयो: बानियाँ
IMG-20260718-WA0004-1784362365.jpg

२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...

नागरिक अगुवा पाण्डेको निधन
pandey_E6KTKpXFW0-1784337079.jpg

२ साउन, हेटौंडा । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ ।  पाटन अस्पतालमा उपचार गराउन लगिएका पाण्डेलाई...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1784336513.jpg

२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्ने आदेश
35442-1784302926.jpg

१ साउन, हेटौंडा । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री...

थप समाचार