Email :- prastakhabar@gmail.com

मकवानपुरगढी गाउँपालिका

सालकको खपटासहित एक पक्राउ

Yonjan-1587123900.jpg

५ बैशाख, हेटौंडा । मकवानपुरमा सालकको खपटासहित एकजनालाई डिभिजन वन कार्यालय मकवानपुरको टोलीले पक्राउ गरेको छ ।  पक्राउ पर्नेमा मकवानपुरगढी गाउँपालिका वडा नम्बर ३ तल्लो कालिखोलाका चन्द्रबहादुर योञ्जन रहेका छन् । घरमा सालकको खपटा लुकाई राखेको सूचनाको आधारमा वन कार्यालयका रेन्जर डटेन्द्रकुमार गोलेको नेतृत्वमा खटिएको टोलीले ८ सय ६०...

हेल्प डेस्क तोडफोड गरेको आशंकामा २ पक्राउ

Help-Desk-1586317697.jpg

२६ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका प्रवेश गर्ने नाका शिखरकटेरीमा राखिएको हेल्प डेस्क तोडफोड गरेको आशंकामा प्रहरीले दुईजनालाई पक्राउ गरेको छ ।   मंगलबार राति मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा राखिएको हेल्प डेस्क तोडफोड भएको थियो । तोडफोडमा संलग्न भएको आशंकामा प्रहरीले दुईजनालाई नियन्त्रणमा लिई अनुसन्धान अघि...

शिखरकटेरीमा राखिएको हेल्प डेस्क तोडफोड

Help-Desk1-1586309542.jpg

२६ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका प्रवेश गर्ने नाका शिखरकटेरीमा राखिएको हेल्प डेस्कमा तोडफोड भएको छ ।  मंगलबार राति मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ शिखरकटेरीमा राखिएको हेल्प डेस्क तोडफोड भएको हो । गाउँपालिका प्रवेश गर्ने व्यक्तिहरुलाई तापक्रम जाँच्ने र अनावश्यक हिडडुललाई नियन्त्रण गर्न हेल्प डेस्कमा दिनभर...

मकवानपुरगढीको छापमा ४० परिवारलाई राहत वितरण

Gadhi-Rahat-1586261456.jpg

२५ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को छापमा मंगलबार दिउँसो ४० परिवारलाई राहत वितरण गरिएको छ । गढीको तल्लो र माथिल्लो छापमा राहत वितरण गरेको हो ।  सहयोग परोपकार युवा सञ्जाल हेटौंडाको सहयोगमा राहत वितरण गरिएको हो । दैनिक ज्यालादारी श्रमिक र विपन्न परिवारलाई लकडाउनको समयमा सहजताका लागि चामल, च्युरो, दाल, नुन, तेल लगायतका...

मकवानपुरगढी-२ मा ८७ परिवारलाई राहत वितरण

Gadhi1-1586250164.jpg

२५ चैत, हेटौंडा । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ ले मंगलबार राहत वितरण गरेको छ । वडा कार्यालयले वडामा रहेका दैनिक ज्यालादारी श्रमिक र विपन्न वर्गको पहिचान गरी ८७ परिवारलाई राहत वितरण गरेको हो ।  वडा कार्यालयले चामल १३६० केजि, दाल १९१ किलो, तेल ८४ लिटर, नुन १६८ किलो, साबुन ३३६ वटा, बेसार १७ किलो वितरण गरिएको वडा अध्यक्ष बखानसिंह...

लकडाउन लम्बिएपछि मकवानपुरगढीमा इट्टाभट्टाबाट १७४ फर्किए

G1-1585730954.jpg

१९ चैत, हेटौंडा । सरकारले लकडाउनको समयावधी थपेपछि विभिन्न जिल्लाबाट मकवानपुरगढीमा इट्टाभट्टाबाट १७४ फर्किएका छन् । धादिङ र काठमाडौंका इट्टाभट्टाका कामदार आफ्नो गाउँ फर्किएका हुन् ।  मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ का अध्यक्ष बखानसिंह पाख्रिनका अनुसार बुधबारसम्ममा १ सय ७४ जना फर्किएका छन् । बुधबारमात्रै धादिङको इट्टाभट्टाबाट २...

मकवानपुरगढीद्वारा सामाजिक व्यवहार सुधार ऐन सार्वजनिक

Mak-Gadhi-1570112921.jpg

१६ असोज, हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले बिहिवार सामाजिक व्यवहार सुधार ऐन २०७६ सार्वजनिक गरेको छ । प्रदेश सभा सदस्य प्रेमबहादुर पुलामीको प्रमुख आतिथ्यता एवम गाउँपालिकाका अध्यक्ष विदुर हुमागाईको सभाध्यक्षतामा ऐन सार्वजनिक गरिएको हो । कार्यक्रममा गाउँपालिकाकी उपाध्यक्ष हर्कमाया रुम्वा, २ नं. वडा अध्यक्ष बखान सिं पाख्रिन, नेकपा...

मकवानपुरगढीको बजेट ४९ करोड ९० लाख

Makwanpur-Gadi-1561477340.jpg

भीमसेन पौडेल १० असार, हेटौँडा । मकवानपुरगढी गाउँपालिकाले आगामी आवको लागि ४९ करोड ९० लाख ५८ हजारको बजेट गाउँ सभामा प्रस्तुत गरेको छ । गाउँपालिका अध्यक्ष विदुर हुमागाईले ३ नं. वडा अध्यक्ष भागवत घिमिरेलाई सभामा आगामी आव ०७६/०७७ को बार्षिक नीति कार्यक्रम तथा बजेट प्रस्तुत गर्न अनुमति प्रदान गरे पछि ४९ करोड ९० लाख ५८ हजारको बजेट पेश गरेका हुन्...

मकवानपुरगढी दरबारमा सरसफाई (तस्विरसहित)

G1-1546943067.jpg

२४ पुस, हेटौँडा । ऐतिहासिक मकवानपुरगढी दरबारमा मंगलबार बृहत सरसफाई कार्यक्रम भएको छ । मकवानपुरगढी गाउँपालिका वडा नम्बर २ को आयोजनामा वडामा रहेका टोली विकास संस्थाहरुको सहभागितामा सरसफाई कार्यक्रम भएको हो । सरसफाई अभियानको शुभारम्भ मकवानपुरगढी गाउँपालिकाका अध्यक्ष विदुरप्रसाद हुमागाईले गरेका थिए । कार्यक्रममा बोल्दै गाउँपालिका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
कुलेश्वरमा प्रहरीले गोली चलायो
goli-murder-shot_20190223-1784458690.jpg

३ साउन, हेटौंडा । कुलेश्वरमा गोली चलाएर प्रहरीले लागुऔषधसहित दुई जनालाई पक्राउ गरेको छ । प्रहरीले पाँच राउन्ड...

फ्रान्सलाई हराउँदै इंग्ल्यान्ड विश्वकपमा तेस्रो
d636765bec5d301d87c8b8acb-1784426287.jpg

३ साउन, हेटौंडा । विश्वकपको तेस्रो स्थानका लागि भएको खेलमा इंग्ल्यान्ड विजयी भएको छ । फ्रान्सलाई ६-४ ले हराउँदै...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
rain_PiLaQvymrm-1784425697.jpg

३ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

हेटौंडा-६ मा पानी जमेको खाल्डोमा डुबेर बालकको मृत्यु
Mirtu-2-1784371482.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ मा रहेको रोहिणी कोलोनीस्थित कर्रा खोलानजिक पानी जमेको खाल्डोमा डुबेर एक बालकको...

मुख्यमन्त्री बानियाँद्वारा नवज्योति क्लवको भवन उद्घाटन
IMG-20260718-WA0008-1784364302.jpg

२ साउन, हेटौंडा । हेटौंडा-६ चौघडामा रहेको नवजीवन ज्योति क्लव भवनको बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर...

खर्च कटौती र सुशासनका लागि मन्त्रालयको संख्या घटाइयो: बानियाँ
IMG-20260718-WA0004-1784362365.jpg

२ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बागमती सरकारले प्रशासनिक खर्च कटौती र...

नागरिक अगुवा पाण्डेको निधन
pandey_E6KTKpXFW0-1784337079.jpg

२ साउन, हेटौंडा । नागरिक अगुवा देवेन्द्रराज पाण्डेको निधन भएको छ ।  पाटन अस्पतालमा उपचार गराउन लगिएका पाण्डेलाई...

एक-दुई स्थानमा भारी वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1784336513.jpg

२ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थानभन्दा...

एमाले उपाध्यक्ष पौडेललाई साधारण तारेखमा छाड्ने आदेश
35442-1784302926.jpg

१ साउन, हेटौंडा । विशेष अदालतले सम्पत्ति शुद्धीकरण मुद्दामा नेकपा (एमाले) का उपाध्यक्ष तथा पूर्वअर्थमन्त्री...

थप समाचार