Email :- prastakhabar@gmail.com

मकवानपुरगढी गाउँपालिका

मकवानपुरगढीमा भिरबाट खसेर कल्पनाको ज्यान गयो

1704953128311-1717125105.jpg

१८ जेठ, हेटौंडा । मकवानपुरमा भिरबाट लडेर एक महिलाको मृत्यु भएको छ । मृत्यु हुनेमा मकवानपुरगढी–८ ओखरडाँडाकी ३५ बर्षीया कल्पना थिङ स्यांतान रहेकी छिन् । बिहीबार अपरान्ह ओखर डाँडामा भिरबाट खसेर उनको मृत्यु भएको प्रहरीले जनाएको छ । भिरबाट खसेको अवस्थामा उनको शव फेला परेको र थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ । ...

मकवानपुरगढीमा अटो दुर्घटना, घिमिरेको मृत्यु

IMG-20240221-WA0000-1708494629.jpg

९ फागुन, हेटौंडा। मकवानपुरको मकवानपुरगढीमा अटो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ। बुधबार बिहान मकवानपुर गढी ४  ज्वालादेवी स्थित भित्री सडक खण्डमा धादिङबजार बाट  ज्वालादेबि तर्फ आउदै गरेको ना २ ह ५२६८ नम्बरको अटो दुर्घटना हुँदा अटो चालकको मृत्यु भएको हो।मृत्यु हुनेमा सोही स्थान बस्ने अन्दाजी ३५/३६ को सुमन भन्ने देबि बहादुर...

मकवानपुरगढी-६ की प्रितीमाया बिस्तारामा मृत भेटिइन्

For-representation-only-1705319918.jpg

१ माघ, हेटौंडा। मकवानपुरको मकवानपुरगढीमा एक महिला सुतेकै स्थानमा मृत अवस्थामा फेला पारेकी छिन्। मकवानपुरगढी ६ कत्लेखोलामा घरको बिस्तारामा सुतिरहेको अवस्थामा ६५ वर्षीया प्रितीमाया मोक्तान मृत अवस्थामा फेला पारेको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिएका छन् । सुतिरहेको अवस्थामा मोक्तानलाई मृत...

मकवानपुरगढीमा भिरबाट खसेर थिङ गम्भीर घाइते

1704953128311-1704953137.jpg

२६ पुस,हेटौंडा। मकवानपुरमा भिरबाट लडेर एकजना गम्भीर घाइते भएका छन्।मकवानपुरगढी गाउँपालिका वडा नम्बर ६ मा भिरबाट लडेर घोप्टेबेसी बस्ने ३४ बर्षीय कुमार थिङ गम्भीर घाइते भएका हुन। घरबाट बजार हिडेका थिङ घोप्टे भिरबाट लडेर घाइते भएको अवस्थामा फेला पारिएको जनाइएको छ। टाउको र ढाडमा चोक लागेको अवस्थामा उनको उद्धार गरी उपचारार्थ हेटौंडा...

मकवानपुरगढीले मनायो राष्ट्रिय धान दिवस 

357657619_816618933393474-1688180075.jpg

१६ असार, हेटौडा । मकवानपुरगढी गाउँपालिकाले पनि २० औँ राष्ट्रिय धान दिवस मनाएको छ।असार १५ अर्थात राष्ट्रिय धान दिवसको मकवानपुरगढी गाउँपालिकामाले पनि विभिन्न कार्यक्रमको आयोजना गर्दै दिवस मनाएको हो । दिवसको अवसरका मकवानपुरगढी गाउँपालिकाले स्थानीय कृषि प्रदर्शनी सहित २० औ राट्रिय धान दिबस तथा रोपाई महोत्सब कार्यक्रमको आयोजना गरेको...

राहत शिक्षक समिति मकवानपुरगढीमा अधिकारी

Screenshot_20230526_19550-1685110222.jpg

१२ जेठ, हेटौंडा । नेपाल राहत शिक्षक समिति मकवानपुरगढी गाउँपालिकाकाे अध्यक्षमा मधुप्रसाद अधिकारी चयन भएका छन् । मकवानपुरगढी कुर्लेदमारस्थित बंशगाेपाल माविमा शुक्रबार भएको दाेस्राे पालिका अधिवेशनले अधिकारीको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति सर्वसम्मत चयन गरेको हो । समितिको उपाध्यक्षमा गीता तिमल्सिना, महिला उपाध्यक्षमा देवकी...

मकवानपुरगढीमा करेन्ट सर्ट भई घरगोठमा आगलागी

20200928_095046-1663036616.jpg

२८भदौं,हेटौंडा । सोमबार मकवानपुरको मकवानपुरगढी-६ अदालत डाँडामा करेन्ट सर्ट भई घर र गोठमा आगलागी हुदा घरगोठ जलेर नष्ट भएको छ।  सोमबार राति मकवानपुरगढी- ६ अदालत डाडाँमा अमर बहादुर खत्रीको काठले बनेको २ तले जस्ताले छाएको कच्चीघरमा करेनट सट भई आगोलागी भएको र घरसँगै रहेको गोठ समेत आगो लाग्दा गोठ समेत जली पुर्ण रुप नष्ट भएको मकवानपुर...

मकवानपुरगढीमा नदीजन्य पदार्थ उत्खननबाट २८ लाख राजस्व संकलन

Screenshot_20220612-11250-1655012425.jpg

२९ जेठ, हेटौंडा । मकवानपुरगढी गाउँपालिकाले नयाँ नेतृत्वको सरकार आएपछि नदीजन्य पदार्थ उत्खननबाट २८ लाख राजस्व संकलन गरेको छ ।  जेठ २४ गते बसेको कार्यपालिका बैठकको निर्णयानुसार तीन दिन खनिएको नदीजन्यपदार्थ उत्खननबाट २८ लाख १६ हजार ७३ रुपैयाँ राजस्व संकलन भएको राजस्व तथा योजना शाखा प्रमुख प्रकाश न्यौपानेले बताए । उनले गतवर्षकै विभिन्न...

मकवानपुरगढीको मतगणना स्थलमा नाराबाजी,पत्रकारलाई प्रवेश निषेध

Screenshot_20220514-12451-1652511651.jpg

३१ बैशाख,हेटौंडा। मकवानपुरगढीको मतगणनास्थलमा नाराबाजी भइरहेको छ। यो समाचार तयार पार्दा सम्म मकवानपुरगढीको मतगणनास्थलमा नाराबाजी भइरहेको छ।  दुईजना कर्मचारी मतगणनास्थलमा नराख्न सहमति भएपनि,प्रहरी प्रशासन र  गाउँपालिकाको मिलेमतोमा सहमति बमोजिम उक्त दुई कर्मचारीलाई मतगणनास्थलमा पठाएको बिरोधमा गठबन्धन दलका नेता कार्यकर्ताले...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
1.Cancer-PSA-1715613167.jpg
सर्वोच्चको प्रधानन्यायाधीशमा राउत सिफारिस
prakashman8-1-1726553584.jpg

१ असोज, हेटौंडा । सर्वोच्च अदालतको प्रधानन्यायाधीशमा प्रकाशमानसिंह राउत सिफारिस भएका छन् । प्रधानमन्त्री निवास...

आज सुनचाँदीको मूल्य घट्यो
gold-1726552713.png

१ असोज, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य घटेको छ । मंगलबार सुन तोलामा ६ सय रूपैयाँले घटेको हो । छापावाल...

सहकारी प्रकरणमा निर्दोष रहेको पुष्टि: लामिछाने
rabi_lamichhane_main_1674-1726552077.jpg

१ असोज, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सहकारी प्रकरणमा आफू निर्दोष...

इन्द्रजात्राको अवसरमा राष्ट्रपतिको शुभकामना
president-Ram-chandra-pou-1726539937.jpg

१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले इन्द्रजात्राको अवसरमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त...

नेपाल क्यानडासँग १०३ रनले पराजित
20240917_080425-1726539590.jpg

१ असोज, हेटौंडा । एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा नेपाल क्यानडासँग पराजित भएको छ। सोमबार राति भएको विश्वकप...

आज इन्द्रजात्रा पर्व मनाइँदै
yosin2-1726539264.jpg

१ असोज, हेटौंडा । वर्षा र सहकालका देवता देवराज इन्द्रको पूजा आरधना गरी आज इन्द्रजात्रा पर्व मनाइँदैछ । यो पर्व...

आज विश्वकर्मा पूजा मनाईदै
bishwakarma-baba-1726538832.jpg

१ असोज, हेटौंडा । आज विश्वकर्मा पूजा, मेसिनरी पाटपूर्जा तथा प्राविधिक सामाग्रीको पूजाआजा गरी मनाइँदै छ। कन्याको...

मौसम आंशिकदेखि साधारणतया बदली रहने
mausam_badali-1671161633-1726538307.jpg

१ असोज, हेटौंडा । मनसुनको न्यून चापीय रेखाको पश्चिमतिर सरदर स्थानको उत्तरतर्फ र पूर्वतिर सरदर स्थानको आसापस...

नेपालको प्रतिष्ठा तल पर्ने गरी कुनै पनि काम गर्दिन: ओली
केपि-ओलि-90-1726481929.jpg

३१ भदौ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओलीले संयुक्त राष्ट्रसङ्घको ७९ औँ महासभामा भाग लिने क्रममा आफूले...

थप समाचार