Email :- prastakhabar@gmail.com

राजनीति

जापानीज इन्सेफ्लाइटिसबाट डेढ महिनामा तीन जनाको मृत्यु

news_x4iloohwso5-1757313393.jpg

२३ भदौ, हेटौँडा । जापानीज इन्सेफ्लाइटिस संक्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीमा तीन जनाको मृत्यु भएको छ । विगत डेढ महिनाको अवधिमा उनीहरुको मृत्यु भएको हो । उपचारका क्रममा बर्दघाट नगरपालिका– १२ का ७४ वर्षीय पुरुष, सरावल गाउँपालिका–१ का ६२ वर्षीय पुरुष र प्रतपापुर गाउँपालिका–१ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय...

मनहरीमा गुडिरहेको अटोसंग राँगा ठोक्किदा बालक घाइते

Screenshot_20250907_12243-1757227182.jpg

२२ भदौ, हेटौँडा। मकवानपुरको मनहरीमा गुडिरहेको अटोसंग राँगा ठोक्किदा अटोमा सवार एक बालक घाइते भएका छन्। शनिबार साँझ पुर्व –पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ लोथर बजारमा लोथरबाट मनहरीतर्फ आउँदै गरेको बा प्र ०३–००१ ह १५६० नम्बरको अटोलाई बाटो काटिरहेको राँगा ठोक्किएर सिङ्गले हान्दा अटोमा सवार मनहरी गाउँपालिका–७ बिजौना...

एमालेको विधान महाधिवेशन आज सकिँदै

kp-oli-uml-emale-1757210440.jpg

२२ भदौ, हेटौँडा । नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । महाधिवेशनमा प्रस्तावित राजनीतिकसँगै अन्य प्रतिवेदनमाथि छलफल गर्न गठित १० समूहहरूले आजै समूहगत सुझाव पेश गर्दै छन् ।  समूहगत छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्ष केपी शर्मा ओलीसँगै सम्बन्धित व्यक्तिले दिनेछन् ।   अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

1680160635_1653826712_nep-1757137965.jpg

२१ भदौ, हेटौँडा । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ । सभापति शेरबहादुर देउवाले आइतबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठक आइतबार बिहान ९ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा बस्ने भएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका...

एमाले विधान महाधिवेशन आज पनि जारी

bida_20200122133821_tRirD-1757123914.jpg

२१ भदौ, हेटौँडा । नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन आज पनि जारी रहने छ । महाधिवेशनको दोस्रो दिन शनिबार समूहगत छलफल हुनेछ । समुहगत छलफल अघि निर्वाचन आयोग, लेखा र अनुशासन आयोगका प्रतिवेदन प्रस्तुत गरिने एमालेले जनाएको छ । पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव...

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनःविचार गर्न निर्देशन

Screenshot_20241204_07070-1757070162.jpg

२० भदौ, हेटौँडा । राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमाथि पुनःविचार गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको हो । आयोगले सामाजिक सञ्जालको नियमन र व्यवस्थापनका लागि वैकल्पिक उपाय अवलम्बन गर्न समेत भनेको छ । आयोगका प्रवक्ता डा....

अमेरिकाद्वारा डिपोर्ट गरिएका १९ जना नेपाल आइपुगे

2009-03_Kathmandu_10-1757054267.jpg

२० भदौ, हेटौँडा । अमेरिकाले १९ जना नेपालीलाई त्रिभुवन विमानस्थल ल्याएर छाडिदिएको छ । पछिल्लो समयमा डिपोर्ट गरिएकामध्ये १९ जना बिहीबार बेलुका काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छाडिएको बताइएको छ । अमेरिकाले त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निकाला जारी राखेको छ । त्यसमध्ये कैयौँ नेपाली पनि रहेका...

बकैयाको जुरेलीमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी

aago-1757044853.jpg

२० भदौ, हेटौँडा। मकवानपुरको बकैया वडा नम्बर ५ जुरेलीमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको छ। शुक्रबार बिहान बकैया ५ जुरेली स्थित एक किराना पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको र नियन्त्रणका लागि हेटौंडाबाट दमकल पुगेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।...

मकवानपुरको बकैयामा करेन्ट लागेका युवकको मृत्यु

IMG_1053-1691907138-1756991442.png

१९ भदौ, हेटौँडा। मकवानपुरको बकैयामा  माछा मार्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु भएको छ। बिहीबार दिउँसो  मकवानपुरको  बकैया गाउँपालिका वडा नम्बर ३ हात्तिसुडे जितदमार बस्ने अन्दाजी २४ बर्षीय बिजय थिङको करेन्ट लागेर मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । मृतक बिजय थिङ बुबा लाल बहादुर थिङ संगै घर नजिकै ट्याँउट्याँउ खोलामा माछा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

देशभर साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1787185964.jpg

४ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

राप्रपामा लफडा, मुख्यमन्त्री बनाउने पत्रलाई मान्यता नदिन प्रदेश प्रमुखलाई अनुरोध
raprapa-1787132373.png

३ भदौ, हेटौंडा । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले बागमती प्रदेशसभामा नेकपा एमालेका किरण थापालाई...

मध्यम वर्षाको सम्भावना
rain_PiLaQvymrm-1787107168.jpg

३ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

थप समाचार