Email :- prastakhabar@gmail.com

राजनीति

गुल्मीको रेसुङ्गामा रोपाइँ जात्रा मनाउन सार्वजनिक बिदा

bida-1694051118.jpg

२१ भदौ, गुल्मी । गुल्मीको रेसुङ्गा नगरपालिकाले रोपाइँ जात्राको अवसरमा आज सार्वजनिक बिदा दिएको छ । कृष्ण जन्माष्टमी पर्वको भोलिपल्ट साँस्कृतिक रोपाइँ जात्राको अवसरमा नगरपालिकाले सार्वजनिक बिदा दिएको हो । नगरपालिकाले सूचना जारी गर्दै गत भदौ १० गते बसेको नगर कार्यपालिकाको निर्णय अनुसार कार्यक्रमलाई भव्य रुपमा सफल बनाउन नगरपालिका...

नेविसंघद्वारा गृहमन्त्रीको राजिनामा माग

Screenshot_20230907_07023-1694049476.jpg

२१ भदौ, काठमाडौं । नेपाल विद्यार्थी संघले गृहमन्त्रीको राजीनामा मागेको छ । नेविसंघले विज्ञप्ति जारी गर्दै नेपाली कांग्रेसका सहमहामन्त्री, तरुण दलका पूर्वकेन्द्रीय अध्यक्ष एवं पूर्वमन्त्री महेन्द्र यादवमाथि काठमाडौँमा सांघातिक आक्रमण भएकोप्रति गम्भीर ध्यानाकर्षण भएको जनाउँदै गृहमन्त्रीको राजिनामा मागेको हो । नेविसंघका अध्यक्ष...

पत्रकार महासंघ मकवानपुरको फिचर सङ्गालो पुस्तक बिमोचन

Screenshot_20230906_17400-1694001316.jpg

२० भदौ,हेटौंडा । हेटौंडामा फिचर सङ्गालो पुस्तक बिमोचन  गरिएको छ।नेपाल पत्रकार महासंघ मकवानपुर शाखाले प्रकाशन गरेको फिचर सङ्गालो पुस्तक बुधबार बिमोचन गरिएको हो ।  पत्रकार महासंघ मकवानपुरको  सभाहलमा भएको कार्यक्रममा महासंघका केन्द्रीय अध्यक्ष विपुल पोखरेलको प्रमुख आतिथ्यतामा रहेको थियो।  कार्यक्रममा महासंघ बागमती प्रदेश...

पुर्वमन्त्री महेन्द्र यादव माथि काठमाडौँमा खुकुरी प्रहार

yadav-1693990915.jpg

२० भदौ,हेटौँडा । काठमाडौँमा नेपाली कांग्रेसका सहमहामन्त्री तथा पुर्वमन्त्री महेन्द्र यादवमाथि खुकुरी प्रहार भएको छ । बुधबार दिउँसो भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित साक्षात्कार कार्यक्रममा सहभागी भएर बाहिर निस्किदै गरेका यादवमाथि तीन चारजनाको समूहमा  आएका युवाले खुकुरी प्रहार गरेको हो । खुकुरी प्रहारबाट यादव घाइते भएका...

बागमतीमा संसदीय समितिको बैठक बस्न सुरु

Capture-1693965866.JPG

२० भदौ, हेटौंडा । प्रदेशसभा गठन भएको ९ महिना पछि मंगलबार बागमती प्रदेश सभामा संसदीय समितिको बैठक बसेको हो । बागमती प्रदेश सभाको दोस्रो कार्यकालको पहिलो बैठक १८ पौष २०७९ मा बसेको थियो ।  प्रदेश सभामा रहेका पाँचवटा संसदीय समितिहरुको बैठक पहिलोपटक मंगलबार बसेको छ । प्रदेश सभा सचिवालका अनुसार समितिका जेष्ठ सदस्यहरुको अध्यक्षतामा बैठक...

एमाले लुम्बिनी प्रदेश अध्यक्षमा कंडेल विजयी

Screenshot_20230906_07240-1693964420.jpg

२० भदौ, बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश अध्यक्षमा पाल्पाका राधाकृष्ण कंडेल विजयी भएका छन् । बुधबार बिहान सार्वजनिक अन्तिम मत परिणाम अनुसार प्रतिष्पर्धी प्युठानका हरि रिजाललाई २ मतले पछि पार्दै कंडेल विजयी भएका हुन् । विजयी कंडेलले ४७९ मत र रिजालले ४७७ मत प्राप्त गरेका छन् । अध्यक्षमा विजयी कंडेल एमाले उपाध्यक्ष विष्णु पौडेल र रिजाल...

बागमती प्रदेश सभाको बुधबारको बैठक स्थगित, २४ गते बस्ने 

faa-1693961067.JPG

२० भदौ, हेटौंडा । बागमती प्रदेश सभाको आज बुधबारका लागी तय गरिएको प्रदेश सभाको बैठक पुनः स्थगित भएको छ । सोमबार विपक्षी दलहरुको चेतावनीका कारण बस्न नसकेको बैठक बुधबार दिउँसो १ बजेका लागी तय गरिएको थियो ।  उक्त बैठक पनि सूचना टाँस गरेर स्थगित भएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ । प्रदेश सभाको अर्को बैठक अब भदौ २४ गते दिउँसो १ बजे बस्ने...

माओवादी र एमाले मनहरीका ३ युवा कांग्रेसमा प्रवेश

Screenshot_20230905_21574-1693930740.jpg

१९ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्र र एमाले मनहरीका ३ युवा नेपाली कांग्रेसमा प्रवेश गरेका छन् ।  नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले माओवादी केन्द्र मनहरी गाउँ कमिटी सदस्य एवं सीता मावि विद्यालय व्यवस्थापन समिति मनहरी-२ का अध्यक्ष राजकुमार थिङ, नेकपा एमाले मनहरी गाउँ कमिटी सदस्य चतुरराम मुक्तान र एमाले...

जवरजस्ती करणी अभियोगमा हेटौंडा सिटी अस्पतालका डाक्टर पक्राउ

IMG_0837-1693928482.png

१९ भदौं, हेटौंडा । महिलालाई जवरजस्ती करणी गरेको हेटौंडामा एकजना डाक्टर पक्राउ परेका छन् ।  महिलालाई आफ्नै कोठामा जवरजस्ती करणी गरेको आरोपमा हेटौंडा उपमहानगरपालिका वडा नम्बर–१ मा रहेको हेटौंडा सिटी अस्पतालमा कार्यरत डाक्टर बसिम राइलाई मकवानपुर प्रहरीले पक्राउ गरेको हो । काठमाण्डौं बुढानिलकण्ठ घरभइ हाल हेटौंडा–१ स्वर्गलोकमा...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

मनहरी खोलामा डुबेर शेखरको मृत्यु
For-representation-only-1714051520.jpg

१३ बैशाख, हेटौंडा। मकवानपुरको मनहरीमा खोलामा डुबेर एक जनाको मृत्यु भएको छ ।बिहीबार दिउँसो मनहरी खोलामा नुहाउन...

राष्ट्रपतिद्वारा उपनिर्वाचनमा सेना परिचालन गर्न स्वीकृति
1_MG_8242-scaled-e1593924-1714038806.jpg

१३ बैशाख, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले उपनिर्वाचनका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका...

बिहिबार सुनको मूल्य घट्यो
Gold-1714032209.jpg

१३ बैशाख, हेटौंडा । नेपाली बजारमा बिहीबार सुनको मूल्य घटेको छ । सुनको मूल्य तोलामा २०० रुपैयाँले घटेको हो...

मकवानपुरको कैलाशमा ट्याक्टरले किचेर एकजनाको मृत्यु
images-1714009231.jpg

१३ बैशाख, हेटौंडा। बुधबार राति मकवानपुरमा ट्याक्टरले किचेर एकजनाको मृत्यु भएको छ। मकवानपुरको कैलाश-१०...

कांग्रेसका सांसद गुरुङको निलम्बन फुकुवा
Screenshot_20240425_06445-1714006822.jpg

१३ बैशाख, काठमाडौं । नेपाली कांग्रेसका सांसद टेकबहादुर गुरुङको निलम्बन फुकुवा भएको छ । सर्वोच्च अदालतले...

आईपिएलमा दिल्ली क्यापिटल्स विजयी
DC-GT-2-1714006031.jpg

१३ बैशाख, हेटौंडा । आईपिएलमा गएराति भएको खेलमा दिल्ली क्यापिटल्स विजयी भएको छ । गुजरात टाइटन्समाथि दिल्ली...

इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू
Nirbachan_aayog-1714005225.jpg

१३ बैशाख, हेटौंडा । बैशाख १५ गते इलाम र बझाङमा हुने उपनिर्वनचनका लागि मौन अवधी शुरू भएको छ ।  निर्वाचन...

मौसम पहाडी भू-भागमा आंशिक बदली रहने
mausam_badali-1671161633-1714004400.jpg

१३ बैशाख, हेटौंडा ।  हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । देशका पहाडी भू-भागमा आंशिक...

थप समाचार