Email :- prastakhabar@gmail.com

राजनीति

फागुन २१ को निर्वाचनका लागि तालिका सार्वजनिक

1686219110_1680845215_nir-1759800526.jpg

२१ असोज, हेटौंडा । निर्वाचन आयोगले फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि कार्यतालिका सार्वजनिक गरेको छ।  आयोगले सोमबार सार्वजनिक गरेको कार्यतालिका अनुसार मंसिर १ गतेदेखि १० गतेसम्म राजनीतिक दल दर्ता हुनेछ । पहिलो हुने निर्वाचन प्रणालीका लागि माघ २ गतेदेखि निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिने छ ।  समानुपातिक...

जेन-जी को चेतावनी पछि काठमाडौंका प्रहरी 'हाई अलर्ट'

Screenshot_20251006_22031-1759767544.jpg

२० असोज, काठमाडौं।  जेनजीको चेतावनी पछी काठमाडौंका सम्पूर्ण प्रहरीलाई 'हाई अलर्ट' मा राखिएको छ । जेन–जी  नेता  सुदन गुरुङ समूहले सोमबार साँझ भद्रकालीस्थित प्रहरी परिसर पुगेर निवर्तमान प्रधानमन्त्री केपी शर्मा ओली र निवर्तमान गृहमन्त्री रमेश लेखकलाई पक्राउ गर्न जाहेरी दर्ता गर्न भनेपछि काठमाडौंमा सुरक्षा सतर्कता बढाइएको ...

मनहरी ५ डिल्लीपुरमा पाटे बाघ देखियो

download-1759766981.jpg

२० असोज, हेटौंडा। मकवानपुरको मनहरीमा ५ डिल्लीपुरमा पाटे बाघ देखापरेको छ । प्रष्टखबरलाई प्राप्त जानकारी अनुसार भर्खरै करिब ९ बजेको समयमा मनहरी ५ डिल्लीपुर स्थित  बस्ति नजिक पाटे बाघ देखापरेको स्थानीयले बताएका छन्।सो स्थान पर्सा राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र पर्दछ। मध्यवर्ती क्षेत्रको करिब ५०० मिटर आसपासको क्षेत्रमा बाघ...

कान्तिलोकपथ एकतर्फी सञ्चालनमा

IMG_20251006_151946-1759748636.jpg

२० असोज, हेटौंडा। अविरल वर्षाका कारण अवरुद्ध भएको हेटौँडा–काठमाडौं जोड्ने कान्ति लोकपथ  सञ्चालनमा आएको छ ।बकैया गाउँपालिका–११ घट्टेपाखा सिमात घुम्तीमा गएको ठूलो पहिरो पन्छाएपछि सोमबार दिउँसो ३ बजेबाट लोकपथ एकतर्फी सञ्चालनमा ल्याइएको हो । जिल्ला प्रशासन कार्यालय मकवानपुरका अनुसार साँझसम्म लोकपथ पूर्णरूपमा सञ्चालनमा आउने...

संचालनमा आयो सिस्नेरि-दक्षिणकाली सडक

Screenshot_20251006_10572-1759727710.jpg

२० असोज, हेटौंडा। सिस्नेरि दक्षिणकाली सडकखण्ड पनि संचालनमा आएको छ। शनिबारको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको सडकखण्ड सोमबार बिहानबाट संचालनमा आएको जनाइएको छ । सडकखण्डको इन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ सिस्नेरी बजारमा पहिरो खस्दा बाटो अवरुद्ध बनेको थियो । पहिरो हटाएरसंगै हेटौंडामा काठमाडौं हिडेका सवारीलाई सो मर्ग भएर...

भिमफेदी कुलेखानी-फाखेल र त्रिभुवन राजपथ संचालनमा

Screenshot_20251006_08155-1759717916.jpg

२० असोज, हेटौंडा। शनिबारको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको मकवानपुर हुदै काठमाडौँ जाने तीनओटा सडक संचालनमा रहेका छन्। पहिरो हटाएपछि भिमफेदी कुलेखानी फाखेल सडकखण्ड, त्रिभुवन राजपथ  संचालनमा रहेको मकवानपुर प्रहरीले जनाएको छ । पहिरोले फाखेल सडकखण्डको महालक्ष्मी खोला, कलङ्की  सडकखण्ड अवरुद्ध बनाएको थियो। पहिरो हटाएरसंगै...

भिमफेदी कुलेखानी-फाखेल सडक एकतर्फी खुल्यो,कान्तिलोकपथ ठप्प

IMG-20251005-WA0001-1759646472.jpg

१९ असोज, हेटौंडा। शनिबारको अविरल वर्षाका कारण पहिरो जाँदा अवरुद्ध बनेको भिमफेदी कुलेखानी  फाखेल सडकखण्ड एकतर्फी संचालनमा आएको छ । पहिरोले फाखेल सडकखण्डको महालक्ष्मी खोला, कलङ्की  सडकखण्ड अवरुद्ध बनाएको थियो। पहिरो हटाएरसंगै हेटौंडामा होल्ड गरिएका सवारीलाई गन्तव्यमा पठाउने काम सुरु गरिएको जनाइएको छ । सिस्नेरी दक्षिणकाली सडकखण्ड...

इलाममा पहिरो: मृतकको संख्या २१ पुग्यो

FB_IMG_1759644525960-1759645742.jpg

१९ असोज, कन्याम। शनिबार र आइतबार परेको अविरल वर्षाका कारण पहिरो जाँदा इलाममा   २१ जनाको ज्यान गएको छ । गएराति इलामको विभिन्न स्थानमा खसेको पहिरोका कारण ज्यान गुमाउनेको संख्या २१ पुगेको  इलाम प्रहरीले जनाएको छ । इलामको सूर्यदय नगरपालिका, माइ जोगमाई नगरपालिका, माङ्सेबुंग लगायतका पालिकाहरुमा पहिरो खसेको छ । पहिरोका कारण दर्जानौ घर...

ठाउँ ठाउँमा पहिरो जाँदा काठमाडौं हिडेका सवारीलाई हेटौंडामै 'होल्ड'

Screenshot_20251005_07450-1759629682.jpg

१९ असोज, हेटौंडा। हेटौंडाबाट बैकल्पिक मार्ग हुदै काठमाडौँ हिडेका हजारौं सवारीलाई शनिबार साँझ देखिनै हेटौंडामा होल्ड गराइएको छ। हेटौंडा हुदै काठमाडौँ जाने कुलेखानी - फाखेल, कुलेखानी सिस्नेरी र कान्तिलोकपथ सडकखण्डमा पहिरो खस्न सक्ने सम्भावनालाई मध्यनजर गरेर अत्यावश्यक बाहेकका सवारीलाई होल्डमा राखिएको छ । हेटौँडा १चौकीटोल, बुद्धचोक...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

साधारणतया बादल लाग्ने
cloudy-weather-1771119240-1793236338.jpg

 १२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...

थप समाचार