२९ असोज, हेटौंडा । राष्ट्रिय सभा अध्यक्ष नारायण प्रसाद दाहाल र राष्ट्रपति रामचन्द्र पौडेलबीच भेट भएको छ । राष्ट्रपति कार्यालय शीतल निवासमा अध्यक्ष दाहाल र राष्ट्रपति पौडेलसँग भेट भएको हो । भेटमा स्वीट्जरल्यान्डको जेनेभामा अक्टुबर १९ देखि २३ सम्म हुने अन्तर व्यवस्थापिका संघ (आईपीयू)को १५१ औँ महासभामा नेपालको संघीय संसद्को तर्फबाट...
२९ असोज, हेटौंडा। मकवानपुरका विभिन्न प्रहरी युनिटका प्रहरी निरीक्षक (इन्स्पेक्टर) सहित नेपाल प्रहरीका एकैपटक ६६५ जना प्रहरी निरीक्षकको सरूवा भएको छ । प्रहरी प्रधान कार्यालयले एकैपटक ६६५ इन्स्पेक्टरको काज तथा सरूवा गरेको हो । आजको सरुवामा वडा प्रहरी कार्यालय हेटौंडा,सानोपोखराका इन्स्पेक्टर प्रज्वल थपलिया,इलाका प्रहरी कार्यालय...
२९ असोज, हेटौंडा । मधेश प्रदेशका मुख्यमन्त्री सतिशकुमार सिंहको राजीनामा स्वीकृत भएको छ । प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले सिंहको राजीनामा स्वीकृत गरेकी हुन् । प्रदेश प्रमुख भण्डारीसमक्ष मुख्यमन्त्री सिंहले दिएको राजीनामा स्वीकृत भएको निमित्त सचिव शत्रुधन यादवले बताए । प्रदेश प्रमुखको कार्यालयले जारी गरेको...
२९ असोज, हेटौंडा । नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज बस्दै छ । केन्द्रीय कमिटी बैठकले महाधिवेशनको मिति र स्थान तय गर्नेछ । पार्टीको ११ औँ महाधिवेशन आगामी मंसिरमा गर्ने भएको छ । आइतबार गुन्डुमा बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको थियो । जेनजी आन्दोलनपछि एमालेमा पार्टी पुनर्गठनको विषय उठ्दै आएको...
२८ असोज, हेटौंडा । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक बस्दै छ । जेनजी आन्दोलनपछिको राजनीतिक परिस्थिति र कांग्रेसको आगामी रणनीति लगायतका विषयमा छलफल गर्न कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्न लागेको हो । बैठक आज दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालय सानेपामा बस्ने छ । बैठकमा सभापति शेरबहादुर देउवा पनि सहभागी हुने...
२७ असोज, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य बढेको छ । आज सुनको मूल्य तोलामा दुई हजार ४०० रुपैयाँले बढेको हो । छापावाल सुन तोलाको दुई लाख ४० हजार ४०० रुपैयाँमा कारोबार भइरहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । चाँदी तोलामा ९५ रुपैयाँले बढेर प्रतितोला तीन हजार २२० रुपैयाँमा कारोबार भइरहेको छ ।...
२७ असोज, हेटौंडा। हेटौंडा खानेपानी व्यवस्थापन बोर्ड र हेटौंडा उपमहानगरपालिका बिच सम्झौता भइ उपमहानगरपालिकाले खानेपानीको न्यूनतम खपत (१० हजार लिटर) बापत दिँदै आएको अनुदान कटौती गरेको छ। हेटौंडा खानेपानी व्यवस्थापन बोर्डको धाराबाट वितरण गरेको खानेपानीमा न्यूनतम् निःशुल्क १० हजार लिटर पानी खपत गरेबाट हेटौंडा उपमहानगरपालिकाले...
२७ असोज, हेटौंडा । नेकपा एमालेको ११औं महाधिवेशन मंसिरमा हुने भएको छ । आज बसेको सचिवालय बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेको पार्टीका उपमहासचिव प्रदीप ज्ञवालीले जानकारी दिए । करिब ९ घण्टासम्म बसेको बैठकले मंसिर अन्तिम साता महाधिवेशन गर्ने निर्णय गरेपनि गते र स्थानमा नै अहिलेसम्म तोकिएको छैन । शुक्रबार बसेको...
२६ असोज, हेटौंडा । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष कृष्णबहादुर महरा पक्राउ परेका छन् । भेपमार्फत सुन तस्करी अनुसन्धानका लागि आइतबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीले पक्राउ गरेको हो । २०७९ पुस १० गते फ्लाई दुबईको उडानबाट नेपाल आएका चिनियाँ नागरिक ली हान्सोङको साथबाट जफत भएको ७३० थान इलेक्ट्रिक सिगरेट...
१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...
१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...
१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...
१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...
१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...
१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...
१२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...
१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...
१२ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै बङ्गालको खाडीमा विकसित चक्रवात...
४ कार्तिक, हेटौंडा । बडा दशैं अर्थात् दुर्गापक्षको मुख्य दिन आज मान्यजनको हातबाट नवदुर्गाको प्रसादका रुपमा शुभ...
३१ असोज, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले बडादशैं २०८३ का अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली...
३१ असोज, हेटौंडा । नेपाली कांग्रेसको १५ औँ महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाको शपथग्रहण आज हुने भएको छ...
३१ असोज, हेटौंडा । पत्रकार किशोर श्रेष्ठ साइबर ब्युरोमा भएको छलफलपछि शनिबार साँझ रिहा भएका छन् । रिहा भएपछि...
३ कार्तिक, हेटौंडा । आज नवदुर्गा भवानीको नवौँ स्वरूप देवी सिद्धिदात्रीको पूजा तथा आराधना गरिन्छ। यस दिन...
२ कार्तिक, हेटौंडा । हाल नेपालमा पश्चिमी वायुको आंशिक प्रभाव छ। यसको असरका कारण देशका हिमाली तथा पहाडी भू-भागमा...
४ कार्तिक, हेटौंडा । नेपाल प्रहरीले दशैंको अवसरमा निःशुल्क बस सेवा सञ्चालन गरेको छ । नेपाल प्रहरीले बडा दशैंको...
४ कार्तिक, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले विजया दशमीमा शुभसाइतमा गुरु पुरोहितबाट टीका जमरा ग्रहण गर्ने...
१ कार्तिक, हेटौंडा । चीनसँग सिमाना जोडिएको सिन्धुपाल्चोकस्थित तातोपानी नाका आजदेखि तीन खुल्ने भएको छ । उद्योग,...


























