२ भदौ, हेटौंडा । हेटौंडा-६ हात्तिलेटमा रहेको गरिवी निवारण बचत तथा ऋण सहकारी संस्था लिमिटेडको सहकारी भवन उद्घाटन भएको छ । बागमती प्रदेशका मूख्यमन्त्री इन्द्रबहादुर बानियाँले उद्घाटन गरेका हुन् । कार्यक्रममा बोल्दै मूख्यमन्त्री बानियाँले सहकारी संस्थाको स्थापनाले समुदायमा रहेको पुँजी परिचालनमार्फत गरिबी निवारणमा टेवा पुगेको बताए ।...
२ भदौं, हेटौंडा । शनिबार बिहान खसेको पहिरोको कारण अवरुद्ध बनेको कुलेखानी - सिस्नेरी - दक्षिणकाली सडकखण्ड अझै खुल्न सकेको छैन। सडकखण्ड अन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ ज्यामिरेमा पहिरो खसेको थियो। आइतबार बिहानबाट ३ वटा हेव्वी इक्यूपमेन्टको प्रयोग गरी पहिरोले अवरुद्ध सडक खुलाउन प्रयास गरेतापनि सोमबार बिहानसम्म सो कार्य सम्भव...
१ भदौं, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसमा गुटउपगुट नरहेको दावी गरेका छन्। मुख्यमन्त्री बानियाँले मकवानपुरको पालुङ भएको एक कार्यक्रमलाई सम्बोधनका क्रममा नेपाली कांग्रेस पार्टी भित्र कुनैपनि गुटबन्दी नरहेको दावी गरेका हुन्। आइतबार दिउँसो नेपाली कांग्रेस...
१ भदौ, मन्थली। रामेछाप केन्द्रविन्दु बनाए भूकम्प गएको छ। रामेछापको हेलम्चो आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।आइतबार दिउँसो ३ बजेर ४३ मिनेटको समयमा ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।...
१ भदौ, हेटौंडा । भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरेका छन् । आजै नेपाल भ्रमणमा आएका विदेश सचिव मिस्रीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीसंग भेट गरेका हुन् । प्रधानमन्त्री ओलीसंगको भेटमा विदेश सचिव मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र...
१ भदौ, हेटौँडा। नारायणघाट-मुग्लिन सडकमा ढुङ्गा सहितको सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। आइतबार बिहान इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइन खोला पुल नजिकै ढुङ्गा सहितको पहरो खस्दा सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडक खुलाउन डिभिजन सडक कार्यालय भक्तपुरसंग समन्वय भइरहेको जनाइएको छ ।...
१ भदौ, हेटौंडा । भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्री आज काठमाडौँ आउने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा विदेश सचिव मिश्री दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । उनको भ्रमणका क्रमका नेपाल-भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल...
३१ साउन, हेटौंडा। कुलेखानी - दक्षिणकाली सडकखण्ड अन्तर्गत मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ ज्यामिरेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। शनिबार बिहान सडकखण्ड अन्तर्गत ज्यामिरेमा ढुङ्गा, र माटो सहितको सुख्खा पहिरो खसेको मकवानपुर प्रहरीले जनाएको छ।बाटो खुलाउन समन्वय भइरहेको र खुल्न समय लाग्ने भएकोले बैकल्पिक मार्ग प्रयोग...
३१ साउन, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। शनिबार बिहान राजपथ अन्तर्गत लामिडाँडामा सडकमाथिबाट ढुङ्गा, रुख सहितको पहिरो खसेको मकवानपुर प्रहरीले जनाएको छ । बाटो खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको र खुल्न समय लाग्ने भएकोले बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले...
६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...
६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...
६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...
५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...
५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...
५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...
४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...
४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...
२६ साउन, हेटौंडा । पर्साको वीरगञ्जबाट स्रोत नखुलेको ५२ लाख ५० हजार नेपाली रुपैयाँसहित ४ जना पक्राउ परेका छन्...
२३ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाको नेपाल फर्किने दिन परिवर्तन भएको छ । साउन २६...
३० साउन, हेटौंडा । नेपाल आयल निगमको समन्वयमा आइतबार खाना पकाउने एलपी ग्याँस बिक्री गरिने भएको छ। निगमको समन्वयमा...
२५ साउन, हेटौंडा । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि जनवादी गणतन्त्र चीनका राजदूत झाङ माओमिङले...
२८ साउन, हेटौंडा । नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवाले आफु राष्ट्रिय एकता सुदृढ गर्न स्वदेश...
२३ साउन, हेटौंडा । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले आगामी भदौ ३ गतेभित्र संसदबाट विश्वासको...
२६ साउन, हेटौंडा । नेपाल क्रिकेट संघ (क्यान) ले सन्दीप लामिछानेको कप्तानीमा एसीसी प्रिमियर कपका लागि राष्ट्रिय...
२९ साउन, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर स्थानको...
२७ साउन, हेटौंडा । नेपाली बजारमा सुनको मूल्य घटेको छ । सुन तोलामा १२ सयले घटेको हो । आज छापावाल सुनको मूल्य...


























