Email :- prastakhabar@gmail.com

राजनीति

बानियाँले आज विश्वासको मत लिंदै, असन्तुष्ट सांसदले पनि मत दिने

IMG_20250805_170206-1754965756.jpg

प्रष्टखबर ब्युरो  २७ साउन, हेटौंडा। साउन २० गते बागमती प्रदेशका  छैठौं मुख्यमन्त्री नियुक्त भएका इन्द्रबहादुर बानियाँले आज विश्वासको मत लिँदैछन्। अपरान्ह ४ बजेका लागि बोलाइएको बस्ने प्रदेशसभाको बैठकमा उनले विश्वासको मत लिन लागेका हुन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) अनुसार सरकारको नेतृत्व गरेका बानियाँले आज नेपालको...

तिलगंगा नेत्र विश्वविद्यालय विधेयक समितिमा पठाइने

1641373260_1615078427_san-1754965484.jpg

२७ साउन, हेटौंडा । प्रतिनिधिसभा बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे बस्ने भएको हो ।  बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले ‘राष्ट्रिय दलित आयोगको वार्षिक प्रतिवेदन पेश गर्ने कार्यसूची छ। त्यस्तै, शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक, २०८१’ लाई दफावार...

राससको महाप्रबन्धकमा राई नियुक्त

FB_IMG_1754962990195-1754963301.jpg

२७ साउन, काठमाडौं। राष्ट्रिय  समाचार समिति (रासस) को महाप्रबन्धकमा पत्रकार सन्दीप राई नियुक्त भएका छन्। सोमबार साँझ बसेको मन्त्रिपरिषद्को बैठकले राईलाई ४ वर्षका लागि राससको (जिएम) पदमा नियुक्त गरेको हो। दुई दशकदेखि पत्रकारितामा सक्रिय राई पाँचथरको फालेलुङ गाउँपालिका–३ का स्थायी बासिन्दा हुन् । प्रेस चौतारी केन्द्रीय सदस्य समेत...

लामिछानेलाई थुनामै राख्न आदेश

Screenshot_20241018_17263-1754920570.jpg

२६ साउन, बुटवल। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति तथा पूर्व गृहमन्त्री रवि लामिछानेलाई थुनामै राख्न आदेश भएको छ। लामिछानेले थुना मुक्त हुन् जिल्ला अदालत रूपन्देहीमा निवेदन दिएका थिए।  सोमबार जिल्ला अदालत रूपन्देहीका सोमबार न्यायाधीश नारायणप्रसाद सापकोटाको इजलासले उनलाई निवेदन अस्वीकार गर्दै थुनामै पठाउने आदेश दिएको हो...

गण्डकी प्रदेश सरकारद्वारा कार्यालय खारेज र मर्ज

gandaki-mantriparisad1-17-1754905137.jpg

२६ साउन, हेटौंडा । गण्डकी प्रदेश सरकारले कार्यालय खारेज र मर्ज गरेको छ ।  प्रदेश सरकारले विभिन्न ७ वटा निर्देशनालय खारेज गर्ने र ३२ वटा कार्यालयहरूलाई एक आपसमा गाभेर १७ वटामा सीमित गर्ने निर्णय गरेको हो । प्रदेश प्रशासनिक संरचना पुनरावलोकन अध्ययन तथा सुझाव समितिको प्रतिवेदन, २०८२ कार्यान्वयन क्रममा पहिलो चरणमा गण्डकी सरकारले १८५...

बानियाँलाई मत दिन कांग्रेसको 'थ्रि लाइन ह्विप' सँगै एमालेको पनि ह्विप

Screenshot_20250810_09260-1754797355.jpg

२५ साउन, हेटौंडा। साउन २७ गते विश्वासको मत लिने लागेका बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँको पक्षमा  मतदान गर्न कांग्रेसको 'थ्रि लाइन ह्विप' जारी भएसँगै नेकपा (एमाले) बागमती प्रदेश संसदीय दलले ह्विप जारी गरेको छ।  कांग्रेस र एमालेको ६४ सांसदको समर्थनमा साउन २० गते बागमतीका मुख्यमन्त्री बनेका  बानियाँलाई विश्वासको...

प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किए

oli-returns-to-nepal-(1)_-1754703627.jpg

२४ साउन, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली स्वेदश फर्किएका छन् ।  तुर्केमेनिस्तानमा आयोजना भएको तेस्रो ‘यूयन कन्फ्रेन्स ल्यान्ड लोकेड डेभलमेन्ट्न्स् कन्ट्रीस’ (एलएलडी सी–३) मा सहभागी भएर प्रधानमन्त्री ओली शुक्रबार राति स्वदेश फर्केका हुन् ।  कार्यक्रममा ओलीले भूपरिवेष्ठित मुलुकको विकास र समृद्धिका लागि भूपरिवेष्टितबाट...

बागमती प्रदेशसभाको बैठक २७ गतेलाई आव्हान

IMG_20250730_172407-1754661447.jpg

२३ साउन, हेटौंडा। बागमती प्रदेशसभा बैठक आव्हान भएको छ। बैठक आगामी साउन २७ गतेका लागि आव्हान भएको हो।प्रदेशसभा सचिवालय हेटौँडाले शुक्रबार सूचना जारी गर्दै साउन २७ गते दिउँसो ४ बजेका लागि प्रदेश सभा बैठक आह्वान गरिएको जनाएको छ ।  २७ गतेको  बैठकमा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले विश्वासको मत लिने कार्यसूची रहेको छ ।नेपालको...

हेटौंडा ८मा युवकको ब्ल्याकमेलबाट पिडित महिलाको मृत्यु

For-representation-only-1754655736.jpg

प्रष्टखबर ब्युरो  २४ साउन, हेटौंडा। हेटौंडा ८ मा एक युवकको ब्याकमेलको सिकार भइ आत्महत्याको प्रयास गरेकी एक युवतीको उपचारको क्रममा मृत्यु भएको छ। केही दिनअघि हेटौंडा ८ कमानेमा छिमेकीकै एक पुरुषले पैसाका लागि ब्ल्याकमेल गरेपछि हेटौंडा-८ कमानेकी ३८ वर्षीया एक महिलाले साउन ९ गते आत्महत्या प्रयास गरेकी थिइन्। हेटौंडा-८ का ४४ वर्षीय सुरज...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

थप समाचार