Email :- prastakhabar@gmail.com

राजनीति

प्रधान सेनापति शर्मा भारत भ्रमणमा जाने

prabhu-ram-sharma-1692234491.png

३२ साउन, काठमाडौं । नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भारत भ्रमणमा जाने भएका छन् । आगामी भदौ ७ गतेदेखि ११ सम्मका लागि सेनापति शर्मा भारत भ्रमणमा जाने भएका हुन् । प्रधान सेनापति शर्मा ‘इन्डो प्यासिफिक आर्मी चिफ्स कन्फरेन्स’ मा सहभागी हुन शर्मा भारत जान लागेका छन् । त्यहाँ नेपाल-भारतबीचका द्विपक्षीय सुरक्षा मामिलाका विषयमा...

चिनियाँ सैनिक टोली बुधबार नेपाल भ्रमणमा

Prabhuram-Sharma-Chinese-1692184465.jpg

३१ साउन, काठमाडौं । ८ सदस्यीय चिनियाँ सैनिक टोली बुधबार नेपाल आइपुगेको छ। छेन्दु मिलिट्री कमाण्डका डेपुटी कमाण्डर उपरथी यु एनदेको नेतृत्वमा ८ नेपाल आइपुगेको हो ।  टोलीले बुधबार नेपाली सेनाका प्रधान सेनापति प्रभुराम शर्मा भेट गरेको छ। टोलीले प्रधानमन्त्री पुष्पकमल दाहाल र रक्षामन्त्री पूर्णबहादुर खड्कालगायत उच्च अधिकारीहरुसँग...

राष्ट्रपति पौडेल र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता

Screenshot_20230816_15431-1692179957.jpg

३१ साउन, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेल र नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेटवार्ता भएको छ । राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न ओली शीतल  निवास पुगेका थिए । भेटमा राष्ट्रपति रामचन्द्र पौडेलले संसद अवरोध लगायतका विषयमा कुराकानी भएको जनाइएको छ । राष्ट्रपति पौडेलले लामो समय संसद् अवरुद्ध हुँदा संसदप्रति नै जनतामा...

रास्वपाका सभापति लामिछाने र चिनियाँ राजदूत सोङबीच भेटवार्ता

367557038_619736083621276-1692170783.jpg

३१ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत छन् सोङ्बीच भेटवार्ता भएको छ ।  पार्टी कार्यालय वनस्थलीमा भएको भेटघाटमा नेपाल र चीनका आपसी चासो, मुलुकको आर्थिक विकास, सुशासन र ग्रामीण विकास लगायतका विषयहरूमा छलफल भएको थियाे । भेटमा सभापति लामिछानेले रास्वपा एक चीन नीतिप्रति अडिग रहेको...

सप्तरीका दुई सरकारी कर्मचारी पाँच लाख घुससहित पक्राउ

arrest-1692167420.jpg

३१ साउन,हेटौँडा । सप्तरीका दुई सरकारी कर्मचारी पाँच लाख घुससहित पक्राउ परेका छन् ।अख्तियार दुरूपयोग अनुसन्धान आयोगको इटहरीको टोलीले सप्तरीको विष्णुपुर गाउँपालिकाका एमआइएस अपरेटर विरेन्द्रकुमार यादवलाई र लेखापाल टेकनारायण यादवलाई क्रमश दुई लाख नगद र  ३ लाखको चेकसहित पक्राउ गरेको  जनाइएको छ ।उनीहरुलाई राजविराज नगरपालिका–३ बाट...

प्रधानमन्त्री दाहाल अमेरिका र चीन भ्रमणमा जाने

20230816_080641-1692152605.jpg

३१ साउन, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालले संयुक्त राष्ट्रसंघको महासभामा भाग लिन अमेरिका र त्यसपछि चीन भ्रमणमा जाने बताएका छन् । सम्पादकहरुसँगको छलफलमा उनले भदौ ३० गते अमेरिकाको न्यूयोर्क जाने र असोज ४ गते चीन जाने भएका हुन् । अमेरिकाको न्यूयोर्कमा संयुक्त राष्ट्रसंघको महासभालाई २१ सेप्टेम्बरमा सम्बोधन गरेर त्यही दिन चीन...

कित्ताकाट खुला, वर्गीकरण नभएको जग्गा पनि कित्ताकाट हुने

jagga2-1692109792.jpg

३० साउन, काठमाडौँ । सरकारले लामो समयदेखि रोकिएको जग्गा कित्ताकाट खुला गरेको छ । मंगलबार सिंहदरबारमा  बसेको मन्त्रिपरिषद्को बैठकले जग्गा कित्ताकाट खुला गर्ने निर्णय गरेको हो । भूमि व्यवस्था तथा सहकारी तथा गरिबी निवारण मन्त्रालयले स्थानीयले तहले जग्गा वर्गिकरण गरेपछि मात्रै कित्ताकाट हुने प्रावधान राखेको र अधिकांश स्थानीय तहले...

शिक्षक महासंघ मकवानपुरको शिक्षा विकास तथा समन्वय इकाईमा ३ घण्टा धर्ना

367523978_216599504370226-1692108156.jpg

३० साउन,हेटौँडा । साउन २८ गते मकवानपुरको १० वटा स्थानीय तहको कार्यालयमा धर्ना सहित पालिकाका प्रमुखलाई ज्ञापनपत्र बुझाएको शिक्षक महासंघ मकवानपुले मंगलबार आज शिक्षा विकास तथा समन्वय इकाईको कार्यालयमा ३ घण्टा धर्ना दिएको छ । शिक्षक महासंघ राष्ट्रिय समितिको आह्वानमा पहिलो चरणको कार्यक्रम अन्तर्गत शिक्षा विकास तथा समन्वय इकाईमा धर्ना...

कांग्रेस मकवानपुरले गर्यो आन्तरिक विशेष अभियानको समापन

Screenshot_20230815_14334-1692089475.jpg

३० साउन, हेटौंडा । नेपाली कांग्रेस मकवानपुरले केन्द्रीय परिपत्रअनुसारको आन्तरिक विशेष अभियान २०८० अनुसारको १० दिने अभियानको अन्तिम दिन आज मंगलबार जिल्ला पार्टी कार्यालयमा समापन कार्यक्रम गरेको छ । जिल्ला सभापति बुद्ध लामाको सभाध्यक्षता, कांग्रेस केन्द्रीय सदस्य/मकवानपुर प्रतिनिधि लक्ष्मी खतिवडाको प्रमूख आतिथ्यता एवं बागमती...

Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
Adv-Ghatna-Darta-Htd7-1705218069.jpg
Ghatna-Darta-Notice-Htd-1-1665992031.jpg
प्रधानमन्त्री दाहाल र एडिबी उपाध्यक्ष याङबीच शिष्टाचार भेट
PM_ADB-1714125684.jpg

१४ बैशाख, काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल र एसियाली विकास बैंकका उपाध्यक्ष इङमिङ याङबीच शिष्टाचार भेट...

चीनसंग बोनम्यारो प्रत्यारोपण सेवासहित २ वटा सम्झौता
Screenshot_20240426_15324-1714125194.jpg

१४ बैशाख, काठमाडौं । नेपाल र चीनबीच शुक्रबार दुई महत्त्वपूर्ण सम्झौतामा हस्ताक्षर भएको छ । अर्थ मन्त्रालयमा...

एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ
Screenshot_20240426_15142-1714123790.jpg

१४ बैशाख, हेटौंडा । काठमाडौँको न्युरोडबाट एक किलो ८ सय ग्राम सुन र डेढ करोड नगदसहित ७ जना पक्राउ परेका छन् । पक्राउ...

कक्षा १२ को परीक्षा आजदेखि शुरु
Exam-bord-1-1714095612.jpg

१४ बैशाख, हेटौंडा ।  कक्षा १२ परीक्षा आजदेखि देशभर एकैसाथ शुरु भएको छ । बैशाख २६ गतेसम्म बिहान ८ बजेदेखि ११...

बागमतीमा छिटपुटदेखि हल्का वर्षाको सम्भावना
bbf45bd431c201febcfc00aae-1714094820.jpg

१४ बैशाख, हेटौंडा । हाल नेपालमा पश्चिमी वायु र स्थानीय वायुको आंशिक प्रभाव रहेको छ । गण्डकी, कर्णाली र...

बागमती प्रदेशमा ४६ जना औलोका रोगी
Bagmati-pradeshh-1714092592.jpg

१४ बैशाख, हेटौंडा । बागमती प्रदेशमा हाल ४६ जना औलोको रोगी रहेको जानकारी दिइएको छ । विश्व औलो दिवस २०८१ को अवसरमा...

रौतहट बमकाण्डका आरोपित आलमसहित चार जनालाई जन्मकैद
alamp-1714092451.jpg

१४ बैशाख, हेटौंडा । रौतहटको राजपुर बमकाण्डका आरोपित आलमसहित ४ जनालाई जन्मकैदको फैसला भएको छ । जिल्ला अदालत...

रोजगारी श्रृजना गर्न छलफल गर्दै उपमहानगर
Hetauda-1714092088.jpg

१४ बैशाख, हेटौंडा । नगर क्षेत्रमा रोजगारीको अभाबमा रहेका युवाहरुलाई रोजगारी श्रृजना गर्ने अभियानमा हेटौंडा...

शिवम् सिमेन्टको अनुगमन गर्न समिति गठन
FB_IMG_1714057431058-1714057524.jpg

१३ बैशाख, हेटौंडा। बिहीबार बिहान प्लाष्टिक बालेर प्रदुषण भएपछि हेटौंडा-१७ का  स्थानीयले अवरोध गरेको हेटौंडा १६...

थप समाचार