Email :- prastakhabar@gmail.com

राजनीति

मुख्यमन्त्री बानियाँले साउन २७ गते विश्वासको मत लिने

IMG_20250730_151215-1754641127.jpg

२३ साउन, हेटौंडा। साउन २० गते बागमती प्रदेशको छैठौं मूख्यमन्त्री बनेका इन्द्र बहादुर बानियाँले साउन २७ गते विश्वासको मत लिने भएका छन्। मुख्यमन्त्री बानियाँले साउन २७ का लागि विश्वासको मत लिने गरी संसद् बैठक बोलाउन प्रदेशसभा सचिवालय समक्ष जानकारी गराएका छन् । नेपाली कांग्रेस र नेकपा एमालेका ६४ सांसदको समर्थनमा मुख्यमन्त्रीको बनेका...

कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा बादे नियुक्त

Screenshot_20250808_13460-1754640208.jpg

२३ साउन, हेटौंडा।  कांग्रेस बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा कञ्चनचन्द्र बादे नियुक्त भएका छन् भने सदस्य सचिवमा मिन कृष्ण महर्जन नियुक्त भएका छन्। बागमती प्रदेश संसदीय दलको नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले बादेलाई बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा र  महर्जनलाई संसदीय दलको सदस्य सचिवमा नियुक्त गरेका...

राष्ट्रियसभाको बैठक आज बस्दै

1704418546_national-sava-1754616546.jpg

२३ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ । बैठक बिहान ११:१५ बजे बस्ने भएको हो । बैठकमा प्रधानमन्त्री केपी ओलीले ‘महालेखा परीक्षकको ६२औँ वार्षिक प्रतिवेदन’ सभा समक्ष पेश गर्ने कार्यसूची रहेको छ । यस्तै, विधायन व्यवस्थापन समितिकी सभापति तुलसा कुमारी दाहालले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त ‘जलस्रोत विधेयक, २०८१ सम्बन्धी...

एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा एकालाल

Screenshot_20250807_21564-1754583118.jpg

२२ साउन, हेटौंडा। एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतकमा एकालाल श्रेष्ठ नियुक्त भएका छन्।  एमाले बागमती प्रदेश संसदीय दलको प्रमुख सचेतक रहेका मदुसुदन पौडेल प्रदेशको कृषि तथा पशुपन्छी विकासमन्त्री नियुक्त भएसँगै पद रिक्त रहेको सो पदमा प्रदेशसभा सदस्य माननीय एकालाल श्रेष्ठ नियुक्त भएका हुन्।संसदीय दलका नेता जगन्नाथ...

आइतबार सार्वजनिक बिदा

1706827826993-1754557648.jpg

२२ साउन, हेटौंडा। बागमती प्रदेश सरकारले  आइतबार सार्वजनिक बिदा दिएको छ। साउन २५ गते आइतबार गाइजात्रा पर्वको परेकोले गाइजात्रको अवसरमा प्रदेशभर सार्वजनिक बिदा दिइएको हो।  यस अघि काठमाडौं उपत्यकामा मात्र बिदा दिइदै आएकोमा यस वर्षबाट प्रदेशभर सार्वजनिक बिदा दिएको हो।विदा बारे प्रदेश सरकारले राजपत्रमा प्रकाशित गरिसकेको छ।  बागमती...

बागमतीका निलम्बित मेयर गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर

bharat-thapa-1754531415.jpg

२२ साउन, हेटौंडा । सर्लाहीको बागमती नगरपालिकाका निलम्बित मेयर भरतकुमार थापालाई गैरकानुनी सम्पत्ति आर्जन मुद्दामा दोषी ठहर गरेको छ । अदालतले उनलाई एक वर्ष कैद र बिगो बराबरकै जरिवानाको फैसला सुनाएको हो । न्यायाधीशहरू टेकनारायण कुँवर, मुरारीबाबु श्रेष्ठ र विदुर कोइरालाको इजलासले थापाले ३ करोड ४५ लाख २२ हजार ३८७ रुपैयाँ गैरकानुनी रूपमा...

मुख्यमन्त्री बानियाँलाई कांग्रेस बागमती प्रदेश र मकवानपुरको सम्मान

Screenshot_20250806_18265-1754484219.jpg

२१ साउन, हेटौंडा। बागमती प्रदेशको मुख्यमन्त्री नियुक्त भएका इन्द्र बहादुर बानियाँलाई नेपाली कांग्रेस बागमती प्रदेश समिति र जिल्ला कार्य समिति मकवानपुरले बधाई तथा सम्मान गरेको छ। बुधबार बिहान नेपाली कांग्रेस बागमती प्रदेश समितिले हेटौंडा ५ सानोपोखरामा एक समारोहका बीच बधाई तथा सम्मान गरेको हो।कांग्रेस बागमती प्रदेशका उपसभापति...

मुख्यमन्त्री बानियाँको उद्घोष,तलबभत्ताबाट विपन्नको घर बनाइदिने

IMG_20250805_094814-1754483582.jpg

२१ साउन, हेटौंडा। बागमती प्रदेशका नव नियुक्त मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले  मुख्यमन्त्री भएबापत प्राप्त हुने तलब भत्ताको रकमबाट आफू निर्वाचित भएको क्षेत्रका विपन्न परिवारको घर निर्माण गरिदिने उद्‌घोष गरेका छन्।  बुधबार मुख्यमन्त्री नियुक्त भएसँगैको पहिलो मन्त्रिपरिषद् बैठकमा बानियाँले आफूले प्राप्त गर्ने तलवभत्ताको...

रास्वपाद्वारा सुशासन समितिका सभापति खतिवडाको राजीनामा माग

manish-jha-1754478061.jpg

२१ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टीले राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरी खतिवडाको राजीनामा मागेको छ । प्रतिनिधि सभा बैठकमा रास्वपा सांसद मनिष झाले सभापति खतिवडाको राजीनामा मागेका हुन् । उनले संघीय निजामति विधेयकमा कर्मचारीको कुलिङ अफ पिरियडमाथि भएको छलछामको नैतिक र राजनीतिक जिम्मेवारी खतिवडा रहेको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

थप समाचार