Email :- prastakhabar@gmail.com

राजनीति

खुल्यो कुलेखानी - फाखेल सडकखण्ड

Screenshot_20250802_14562-1754228426.jpg

१८ साउन, हेटौंडा। आइतबार साँझ  खसेको पहिरोले अवरुद्ध  बनेको कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा संचालन आएको छ । इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक पहिरो खस्दा कुलेखानी–फाखेल–काठमाडौं सडकखण्ड अवरुद्ध बनेको थियो । पहिरो हटाएसंगै सडकखण्ड सुचारु भएको जनाइएको छ।...

बागमती प्रदेशका मूख्यमन्त्री लामाद्वारा राजिनामा

Screenshot_20250803_18235-1754224746.jpg

१८ साउन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिंह लामाले राजिनामा दिएका छन् । आइतबार साँझ पत्रकार सम्मेलन गरी राजिनामाको घोषणा गरेका हुन् ।  उनले राजिनामा पत्र प्रदेश प्रमुख कार्यालयमा गएर आजै दर्ता गराउने पत्रकार सम्मेलनमा जनाएका छन् । नेपाली कांग्रेस संसदीय दलको नेताबाट पराजित भएपछि राजिनामा नदिने अडान राखेका लामालाई...

बागमतीमा क्याबिनेट बैठक स्थगित, पत्रकार सम्मेलन हुँदै

Screenshot_20250803_17513-1754222809.jpg

१८ साउन, हेटौंडा । बागमती प्रदेशको मुख्यमन्त्रीबाट राजिनामा दिन लागेका बहादुर सिंह लामाले डाकेको क्याबिनेट(मन्त्रीपरिषद्को) बैठक स्थगित भएको छ भने पत्रकार सम्मेलन भने साँझ ६ बजेलाई तय गरिएको छ । दिउँसो २ बजे मन्त्रीपरिषद्को बैठक डाकेको र बैठक सक्किए लगत्तै पत्रकार सम्मेलन गर्ने भनिएपनि प्रदेशका प्रमुख सचिव भुपाल  बराल काठमाडौँ...

कुलेखानी फाखेल सडकखण्डमा पहिरो, सडकखण्ड अवरुद्ध

IMG-20250803-WA0000-1754220352.jpg

१८ साउन, हेटौंडा। कुलेखानी–फाखेल–काठमाडौं सडकखण्डमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ । आइतबार साँझ इन्द्रसरोवर गाउँपालिका–४ महालक्ष्मी खोला नजिक पहिरो खस्दा कुलेखानी–फाखेल–काठमाडौं सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । पहिरो हटाएर सडकखण्ड खुलाउने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ।...

बागमती प्रदेश प्रमुख देवकोटा अस्पतालबाट डिस्चार्ज

Screenshot_20250731_09092-1754219814.jpg

१८ साउन, हेटौंडा। स्वास्थ्यमा समस्या आएपछि अस्पताल भर्ना हुनुभएका बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटा अस्पतालबाट डिस्चार्ज भएका छन्। साउन १५ गते स्वास्थ्यमा समस्या आएपछि काठमाडौं स्थित ग्राण्डी अस्पतालमा उपचारार्थ प्रदेश प्रमुखको स्वास्थ्यमा सुधार आएसंगै आइतबार साँझ अस्पतालबाट डिस्चार्ज भएको प्रदेश प्रमुख कार्यालयको...

मुख्यमन्त्री लामाले डाके मन्त्रिपरिषद्को बैठक

IMG_20250803_131933-1754206490.jpg

१८ साउन, हेटौंडा। राजिनामा दिन काठमाडौंबाट हेटौंडा आइपुगेका बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले मन्त्रीपरिषद्को बैठक बोलाएका छन्। आइतबार अपरान्ह हेटौंडा आइपुगेका लामाले दिनको २ बजेका लागि मन्त्रिपरिषदको बैठक बोलाएको मुख्यमन्त्री निकट  स्रोतले जनाएको छ। बैठकमा आफ्नो कार्यकालमा सहयोग गर्ने सबैलाई धन्यवादको प्रस्ताव...

माओवादी स्थायी समितिको बैठक आज पनि जारी रहने

maobadi_kendra-1754188382.jpg

१८ साउन, हेटौंडा । नेकपा (माओवादी केन्द्र) को स्थायी समितिको बैठक आज पनि जारी रहनेछ । बैठक बिहान ११ बजेबाट पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा जारी रहने भएको हो । बैठकमा अध्यक्ष पुष्पकमल दाहालको समसामयिक राजनीतिक प्रस्ताव तथा समसामयिक राजनीतिक विषयमा स्थायी समिति सदस्यहरुले धारणा राख्ने छन् । शनिबार १८ जना स्थायी समिति सदस्य, पाँच...

शिक्षक संघ मकवानपुरको शैक्षिक तीज गीत प्रतियोगिता

FB_IMG_1754185252919-1754185360.jpg

१८ साउन, हेटौंडा। नेपाल शिक्षक संघ मकवानपुर महिला विभागको आयेजनामा शैक्षिक तीज गीत प्रतियोगिता शनिबार सम्पन्न भएको छ  ।  शिक्षक संघ मकवानपुरको महिला  विभाग संयोजक निर्मला तिमल्सिनाको सभाध्यक्षतामा भएको  कार्यक्रममा शिक्षक संघ बागमती प्रदेशकी महिला उपाध्यक्ष कमला थापाको प्रमुख आतिथ्यता रहेको थियो ।  शिक्षक संघ महिला विभागले...

बहादुर सिंह लामाले आइतबार राजिनामा दिँदै

IMG_20250802_174612-1754136158.jpg

१७ साउन, हेटौंडा। नेपाली  कांग्रेस बागमती प्रदेश संसदीय दलको नेताबाट पराजित भएपछि सरकार छाड्न आनाकानी गरिरहेका मुख्यमन्त्री बहादुर सिंह लामाले आइतबार राजिनामा दिने  भएका छन। लामाले राखेको सर्तमा छलफल पछि संसदीय दलको नेतामा निर्वाचित इन्द्र बहादुर बानियाँले समर्थन जनाएपछि उनले आइतबार राजिनामा दिने लगभग निश्चित भएको हो।  बिहीबार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

राष्ट्र बैंकको डेपुटी गभर्नरमा रावल
dirgha-rawal_9wfTgCD3PC-1787186369.jpg

४ भदौ, हेटौंडा । नेपाल राष्ट्र बैंकको डेपुटी गभर्नरमा दीर्घ रावल नियुक्त भएका छन्। बुधबार बसेको मन्त्रिपरिषद्...

थप समाचार