Email :- prastakhabar@gmail.com

राजनीति

जेनजीको प्रदर्शनमा एकजनाको मृत्यु

FB_IMG_1757320178196-1757320592.jpg

२३ भदौ, काठमाडौंको बानेश्वरमा जेनजीको प्रदर्शनमा प्रहरीको गोली लागेर घाइते भएका एक जनाको मृत्यु भएको छ ।घाइते प्रदर्शनकारीको नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । मृत्यु हुनेको सनाखत भइनसकेको जनाइएको छ ।...

जापानीज इन्सेफ्लाइटिसबाट डेढ महिनामा तीन जनाको मृत्यु

news_x4iloohwso5-1757313393.jpg

२३ भदौ, हेटौँडा । जापानीज इन्सेफ्लाइटिस संक्रमणबाट बर्दघाट सुस्तापश्चिम नवलपरासीमा तीन जनाको मृत्यु भएको छ । विगत डेढ महिनाको अवधिमा उनीहरुको मृत्यु भएको हो । उपचारका क्रममा बर्दघाट नगरपालिका– १२ का ७४ वर्षीय पुरुष, सरावल गाउँपालिका–१ का ६२ वर्षीय पुरुष र प्रतपापुर गाउँपालिका–१ का ५० वर्षीय पुरुषको मृत्यु भएको स्वास्थ्य कार्यालय...

मनहरीमा गुडिरहेको अटोसंग राँगा ठोक्किदा बालक घाइते

Screenshot_20250907_12243-1757227182.jpg

२२ भदौ, हेटौँडा। मकवानपुरको मनहरीमा गुडिरहेको अटोसंग राँगा ठोक्किदा अटोमा सवार एक बालक घाइते भएका छन्। शनिबार साँझ पुर्व –पश्चिम राजमार्गअन्तर्गत मनहरी गाउँपालिका–६ लोथर बजारमा लोथरबाट मनहरीतर्फ आउँदै गरेको बा प्र ०३–००१ ह १५६० नम्बरको अटोलाई बाटो काटिरहेको राँगा ठोक्किएर सिङ्गले हान्दा अटोमा सवार मनहरी गाउँपालिका–७ बिजौना...

एमालेको विधान महाधिवेशन आज सकिँदै

kp-oli-uml-emale-1757210440.jpg

२२ भदौ, हेटौँडा । नेकपा एमालेको विधान महाधिवेशन आज सकिँदै छ । महाधिवेशनमा प्रस्तावित राजनीतिकसँगै अन्य प्रतिवेदनमाथि छलफल गर्न गठित १० समूहहरूले आजै समूहगत सुझाव पेश गर्दै छन् ।  समूहगत छलफलमा उठेका प्रश्नको जवाफ अध्यक्ष केपी शर्मा ओलीसँगै सम्बन्धित व्यक्तिले दिनेछन् ।   अध्यक्ष ओलीको राजनीतिक, उपाध्यक्ष विष्णु पौडेलको विधान...

कांग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान

1680160635_1653826712_nep-1757137965.jpg

२१ भदौ, हेटौँडा । नेपाली कांग्रेसले केन्द्रीय कार्यसम्पादन समिति बैठक आह्वान गरेको छ । सभापति शेरबहादुर देउवाले आइतबार बस्ने गरी केन्द्रीय कार्यसम्पादन समितिको बैठक बोलाएका हुन् । बैठक आइतबार बिहान ९ बजे सभापति देउवा निवास बूढानीलकण्ठमा बस्ने भएको छ । बैठकमा केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी र सदस्यहरूलाई उपस्थितिका...

एमाले विधान महाधिवेशन आज पनि जारी

bida_20200122133821_tRirD-1757123914.jpg

२१ भदौ, हेटौँडा । नेकपा एमालेको दोस्रो राष्ट्रिय विधान महाधिवेशन आज पनि जारी रहने छ । महाधिवेशनको दोस्रो दिन शनिबार समूहगत छलफल हुनेछ । समुहगत छलफल अघि निर्वाचन आयोग, लेखा र अनुशासन आयोगका प्रतिवेदन प्रस्तुत गरिने एमालेले जनाएको छ । पहिलो दिन अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन, उपाध्यक्ष विष्णु पौडेलको विधान संशोधन, महासचिव...

सामाजिक सञ्जाल बन्द गर्ने निर्णय पुनःविचार गर्न निर्देशन

Screenshot_20241204_07070-1757070162.jpg

२० भदौ, हेटौँडा । राष्ट्रिय मानव अधिकार आयोगले सामाजिक सञ्जाल बन्द गर्ने निर्णयमाथि पुनःविचार गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले शुक्रबार विज्ञप्ति जारी गर्दै सामाजिक सञ्जाल बन्द गर्ने निर्णय फिर्ता लिन आग्रह गरेको हो । आयोगले सामाजिक सञ्जालको नियमन र व्यवस्थापनका लागि वैकल्पिक उपाय अवलम्बन गर्न समेत भनेको छ । आयोगका प्रवक्ता डा....

अमेरिकाद्वारा डिपोर्ट गरिएका १९ जना नेपाल आइपुगे

2009-03_Kathmandu_10-1757054267.jpg

२० भदौ, हेटौँडा । अमेरिकाले १९ जना नेपालीलाई त्रिभुवन विमानस्थल ल्याएर छाडिदिएको छ । पछिल्लो समयमा डिपोर्ट गरिएकामध्ये १९ जना बिहीबार बेलुका काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल ल्याएर छाडिएको बताइएको छ । अमेरिकाले त्यहाँको अध्यागमन कानुन उल्लंघन गरेको आरोपमा देश निकाला जारी राखेको छ । त्यसमध्ये कैयौँ नेपाली पनि रहेका...

बकैयाको जुरेलीमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी

aago-1757044853.jpg

२० भदौ, हेटौँडा। मकवानपुरको बकैया वडा नम्बर ५ जुरेलीमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको छ। शुक्रबार बिहान बकैया ५ जुरेली स्थित एक किराना पसलमा ग्यास सिलिन्डर विस्फोट हुँदा आगलागी भएको र नियन्त्रणका लागि हेटौंडाबाट दमकल पुगेको र घटनाको विस्तृत विवरण आउन बाँकी रहेको मकवानपुर प्रहरीले जनाएको छ ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

थप समाचार