Email :- prastakhabar@gmail.com

राजनीति

केसी,बानियाँ र लामाबिचको छलफलले कांग्रेस संसदीय दलको बैठक स्थगित

Screenshot_20250728_17262-1753702900.jpg

१२ साउन, हेटौंडा। बागमती प्रदेशमा नेपाली कांग्रेस संसदीय दलको नेता विरुद्धको अविश्वासको प्रस्ताव दर्ता भएपछि सोमबार आव्हान गरिएको संसदीय दलको बैठक स्थगित भएको छ। सोमबार दिउँसो १ बजे बस्ने भनिएको बैठक मंगलबार बिहान १० बजेसम्मका लागि स्थगित गरिएको संसदीय दलको कार्यालयले जनाएको छ। मुख्यमन्त्री लामा विरुद्ध अविश्वासको प्रस्ताव दर्ता...

लोसपाका सांसद पाण्डे खेलकुदमन्त्री नियुक्त

photo_2025-07-27_20-44-55-1753665863.jpg

१२ साउन, हेटौंडा । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का प्रदेशसभा सदस्य सन्तोषकुमार पाण्डे लुम्बिनी प्रदेश सरकारको मन्त्रीमा नियुक्त भएका छन् । आइतबार उनलाई मुख्यमन्त्री चेतनारायण आचार्यले युवा तथा खेलकुदमन्त्री नियुक्त गरेका हुन् ।  मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले रुपन्देही क्षेत्र नम्बर ३ (१) बाट प्रदेशसभामा...

सभामुख घिमिरे आइतबार साँझ जेनेभा प्रस्थान

devraj-ghimire_2023011915-1753665386.jpg

१२ साउन, हेटौंडा । अन्तर व्यवस्थापिका संघ र संयुक्त राष्ट्रसंघद्वारा संयुक्त रूपमा आयोजित संसद्का सभामुखहरूको छैठौं विश्व सम्मेलनमा सहभागी हुन सभामुख देवराज घिमिरे जेनेभा प्रस्थान गरेका छन् ।  सभामुख घिमिरे आइतबार साँझ जेनेभा प्रस्थान गरेका हुन् । उनीसँग प्रतिनिधिसभा सदस्य एकनाथ ढकाल र सभामुखका प्रमुख स्वकीय सचिव तेजप्रकाश...

कसरी हल होला कांग्रेस बागमतीमा संसदीय दलको नेताविरुद्धको प्रस्ताव ?

Screenshot_20250727_21254-1753631643.jpg

प्रष्टखबर ब्युरो  ११ साउन, हेटौंडा ।  बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेका मुख्यमन्त्रीविरुद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ। यो अविश्वासको प्रस्ताव सरकार ढाल्न नभई संसदीय दलको नेता परिवर्तन गर्नका लागि मात्र हो। यतिबेला कांग्रेसबाट निर्वाचित प्रदेशसभा सदस्य बहादुरसिंह लामाले बागमती प्रदेश सरकारको नेतृत्व गरिरहेका...

पर्यटन विधेयक दफाबार छलफलका लागि पठाइने

1704418546_national-sava-1753579122.jpg

११ साउन, हेटौंडा । राष्ट्रियसभाको बैठक आज बस्दैछ ।  बैठक दिउँसो १ः१५ बजे बस्ने भएको हो । बैठकमा ‘पर्यटन विधेयक, २०८१’ माथि दफाबार छलफलका लागि निर्णय गरिने कार्यसूची छ ।...

गण्डकी प्रदेशका पूर्वप्रमुख गुरुङको निधन

pirthibman_4DGfR1CLdp-1753511247.jpg

१० साउन, हेटौंडा । गण्डकी प्रदेशका पूर्वप्रमुख पृथ्वीमान गुरुङको निधन भएको छ । उनको आज बिहान भरतपुर महानगरपालिका–२६ स्थित आफ्नै निवासमा निधन भएको हो । ७६ वर्षीय गुरुङ विगत लामो समयदेखि क्यान्सर रोगसँग लड्दै आएका थिए । उनका दुई छोरामध्ये जेठो छोराको निधन भइसकेको छ भने उनका कान्छा छोरा र श्रीमती रहेका छन् । गुरुङका छोरा देश बाहिर रहेकोले...

राजिनामा गरेका चार मन्त्रीलाई मुख्यमन्त्रीद्वारा बर्खास्त

Screenshot_20250725_22033-1753460429.jpg

९ साउन, हेटौंडा । अविश्वास गरेर राजिनामा दिइसकेका मन्त्रीहरूलाई बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिंह लामाले (पदमुक्त) बर्खास्त गरेका छन् । उनीप्रती अविश्वासको प्रस्तावमा हस्ताक्षर गरेर शुक्रबार दिउँसो नै राजिनामा दिइसकेका मन्त्रीहरूलाई लामाले घण्टौंपछि पदमुक्त गरेका हुन् । उनले प्रदेश प्रमुखलाई आन्तरिक मामिला तथा कानून...

बागमतीमा मूख्यमन्त्री लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता

Screenshot_20250725_16181-1753439696.jpg

९ साउन, हेटौंडा । बागमती प्रदेशका मूख्यमन्त्री बहादुरसिंह लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको छ । मुख्यमन्त्री लामालाई नेपाली कांग्रेस संसदीय दलको नेताबाट हटाउन अविश्वासको प्रस्ताव दर्ता भएको हो । शुक्रबार नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलको कार्यालयमा लामाविरूद्ध अविश्वासको प्रस्ताव दर्ता भएको काग्रेसका एक जना...

बागमती प्रदेशमा ४ मन्त्रीको राजिनामा

images(12)-1753434831.jpg

९ साउन, हेटौंडा। बागमती प्रदेश सरकारका ४ जना मन्त्रीले राजीनामा दिएका छन्। सरकारका सहकारी तथा गरिबी निवारण मन्त्री मदुकुमार श्रेष्ठ, संस्कृति तथा पर्यटन मन्त्री  विमल ठकुरी, आन्तरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने र युवा तथा खेलकुद मन्त्री मिनकृष्ण महर्जनले  पदबाट राजीनामा दिएका हुन्। राजिनामा दिएका सबै कांग्रेसका...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार