Email :- prastakhabar@gmail.com

राजनीति

रौतहटमा रुवी हत्याका आरोपित पासवानको मृत्यु

Screenshot_20250827_18521-1756300159.jpg

११ भदौ, काठमाडौं। रौतहटमा रुवी हत्याका आरोपित लक्ष्मण पासवानको पनि मृत्यु भएको छ। २६ वर्षकी रूबीकुमारी साहको हत्या आरोपी पासवानको बुधबार बिहान माधवनारायण नगरपालिका-६ माधवपुरमा जलेको अवस्थामा फेला परेका थिए। उनको काठमाडौंको किर्तिपुर स्थित बर्न अस्पतालमा मृत्यु भएको काठमाडौँ प्रहरी प्रवक्ता प्रहरी उपरीक्षक अपिल राज बोहोराले बताएका...

मुख्यमन्त्रीको निर्देशन 'नो हेलमेट नो फ्यूल'

1756289824207-1756294250.jpg

११ भदौ, हेटौंडा । तपाईको मोटरसाइकल र स्कुटरमा इन्धन सक्कियो, इन्धन भर्न जाँदा हेलमेट नलगाई जाने बानी छ भने तपाईले इन्धन हाल्न बाट बञ्चित हुन सक्नुहुनेछ । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले' नो हेलमेट नो इन्धन' अभियानका लागि निर्देशन दिएसंगै तपाईले अब बागमती प्रदेशका पेट्रोल पम्पमा बिने हेलमेट दुई पाङ्ग्रे सवारीमा...

अमलेखगञ्जमा बाघको आक्रमणबाट शर्माको ज्यान गयो

Screenshot_20250827_18230-1756298305.jpg

११ भदौ, अमलेखगञ्ज। बारामा बाघको आक्रमणबाट एक जनाको मृत्यु भएको छ। जीतपुरसिमरा उपमहानगरपालिका-२२  अमलेखगञ्जका ५५ वर्षीय  कृष्ण प्रसाद शर्माको मृत्यु भएको हो ।बुधबार दिउँसो पर्सा राष्ट्रिय निकुञ्जको जंगलमा घास काट्न गएका शर्मालाई बाघले आक्रमण गरेको थियो। उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ। उनको शव पोस्टमार्टमका लागि...

एमाले नेता महरा विरुद्ध पक्राउ पुर्जी जारी

Screenshot_20250827_16425-1756292356.jpg

११ भदौ, काठमाडौं। नेकपा एमालेका केन्द्रीय सदस्य ऐन महरा विरुद्ध पक्राउ पुर्जी जारी भएको छ।  उनी विरुद्ध साइबर अपराधमा अन्तर्गत पक्राउ पुर्जी जारी भएको हो। एक महिलाले उनीविरुद्ध साइबर ब्युरोमा जाहेरी दर्ता गराएकी छन्। जाहेरी परेपछि बुधबार उनी प्रहरीमा उपस्थित भएका छन्। महरविरुद्ध अदालतबाट पक्राउ अनुमति जारी भएसँगै उनी बुधबार...

प्रधानमन्त्री ओली भदौ १४ गते चीन जाने

Screenshot_20250714_17374-1756287634.jpg

११ भदौ, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली भदौ १४ गते चीन जाने भएका छन् । सांघाई सहयोग संगठन (एससीओ)को २५ औँ शिखर सम्मेलनमा भाग लिन ओली चीन जान लागेका हुन् । सम्मेलनको साइडलाइनमा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङ, भारतका प्रधानमन्त्री नरेन्द्र मोदीसहित विभिन्न देशका सरकार प्रमुखसँग द्विपक्षीय भेटवार्ता गर्नेछन्...

सुशासन समितिकी सभापति न्यौपानेले सपथ लिंदै

Ishwori_Neupane_lb7ce69l0-1756275580.jpg

११ भदौ, हेटौंडा । प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति ईश्वरी न्यौपानेले बुधबार सपथ लिंदै छिन् । सभामुख देवराज घिमिरेले उनलाई सपथ गराउँदै छन् ।  सिंहदरबारस्थित कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिको सभा हलमा अपराह्न ४ बजे शपथ ग्रहणको कार्यक्रम तय भएको छ । समिति सभापतिका लागि नेपाली कांग्रेसकी सांसद...

मकवानपुरगढीमा मोटरसाइकलको ठक्करबाट घाइते महिलाको मृत्यु

105389346-1756273222.jpg

११ भदौ, हेटौँडा। मकवानपुरको मकवानपुरगढी गाउँपालिकामा मोटरसाइकलको ठक्करबाट घाइते एक पैदल यात्री महिलाको मृत्यु भएको छ।  गाउँपालिकाको वडा नम्बर ५ सिमलटार स्थित बासुदेब मार्गमा मकवानपुरगढी गाउँपालिकाको ज्यामिरे खोलाबाट हेटौंडा तर्फ आउदै गरेको बा ५३ प २४१ नम्बरको मोटरसाइकलले स्थानीय अन्दाजी वर्ष ७३ को सुकुमाया गोलेलाई ठक्कर दिएको...

कांग्रेसकी सांसद न्यौपानेद्वारा सुशासन समिति सभापतिमा उम्मेदवारी

Ishwori_Neupane_lb7ce69l0-1756204730.jpg

१० भदौ, हेटौंडा । नेपाली कांग्रेसकी सांसद ईश्वरीदेवी न्यौपानेले प्रतिनिधिसभाअन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समिति सभापति पदमा उम्मेदवारी दर्ता गरेकी छन् । कांग्रेस सांसद रामहरी खतिवडा प्रस्तावक र एमाले सांसद कृष्णगोपाल श्रेष्ठ समर्थक रहेर न्यौपानेको उम्मेदवारी दर्ता भएको हो ।   कुलिङ पिरियड सम्बन्धी विवादपछि रामहरी...

मौसम आंशिक बदली रहने

Screenshot_20250526_06180-1756172880.jpg

१० भदौ, हेटौंडा । हाल मनसुनको न्यून चापीय रेखा पूर्वतर्फ सरदर भन्दा दक्षिणमा तथा पश्चिमतर्फ सरदर स्थानको आसपासमा अवस्थित रहेको छ । जसको प्रभावले देशका पहाडी भूभागमा साधारणतया बदली रही बाँकी भूभागमा आंशिक बदली रहेको छ। गण्डकी प्रदेश र कर्णाली प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा तथा कोशी, बागमती र सुदूरपश्चिम प्रदेशका एक–दुई...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्स भिड्दै
harmit-and-bhurtel1-1793503179.jpg

१५ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज जनकपुर बोल्ट्स र पोखरा एभेन्जर्सबीच प्रतिस्पर्धा...

आंशिक बादल लाग्ने
cloudy-weather-1771119240-1793502743.jpg

१५ कार्तिक, हेटौंडा । हाल पश्चिम नेपाल नजिक रहेको न्यून चापीय क्षेत्र (अर्नब चक्रबातको अबशेष)को प्रभाव कमजाेर भएर...

धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

थप समाचार