Email :- prastakhabar@gmail.com

राजनीति

सिरहामा कैदीबन्दीबिच झडप:१३ जना घाइते

Screenshot_20250720_18351-1753024133.jpg

४ साउन,लहान । सिरहामा रहेको  जिल्ला कारागारमा  कैदीबन्दीहरूबीच झडप हुँदा १३ जना घाइते भएका छन् ।  आइतबार दिउँसो कारागारभित्र आन्तरिक प्रशासनको नाइके तोक्ने विषयमा विवाद चर्किएपछि झडपको स्थिति सिर्जना भएको थियो। घटनामा १३ जना कैदीबन्दी घाइते भएको सिरहाका सहायक प्रमुख जिल्ला अधिकारी  चेतराज बरालले जानकारी दिएका...

मुग्लिन-नारायणगढ सडकखण्डमा कारमाथि ढुंगा खस्दा ३ घाइते

FB_IMG_1753010410797-1753010567.jpg

४ साउन, मुग्लिन। मुग्लिन-नारायणगढ सडकखण्डमा गुडिरहेको कारमाथि ढुंगा खस्दा ३ जना घाइते भएका छन्।  आइतबार दिउँसो उक्त सडक खण्डको इच्छाकामना गाउँपालिका वडा नम्बर ५ तुइनखोला पुल नजिक सडकमा गुडिरहेको यूपी ८० जिपी २९२८ नम्बरकाे भारतीय  कारमा ढुंगा खस्दा कार चालक भारतको आग्रा बस्ने ४२ वर्षीय रतेन्द्र यादव, ३३ वर्षीय हर्मोन यादव र ३५ वर्षीय...

एमालेका अध्यक्ष ओली र पूर्वराष्ट्रपति भण्डारीबीच भेटवार्ता हुने

1615958505-WvcNs-1752998575.jpg

४ साउन, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीबीच भेटवार्ता हुने भएको छ । उनीहरूको भेटघाट केन्द्रीय कार्यालय च्यासलमा आज दिउँसो ३ बजे हुने भएको हो । एमालेको राजनीतिमा फर्किएको घोषणा गरेकी भण्डारीसँग संवादका लागि ओलीले नै भेटका लागि बोलाएको जनाइएको छ । असार १४ गते मदन भण्डारी फाउन्डेशनको...

मकवानपुरका सिडिओ र एसपीविरुद्ध कालो व्यानर टाँगेर हेटौंडाका जनप्रतिनिधिको विरोध

Screenshot_20250720_12141-1752993171.jpg

४ साउन, हेटौंडा । हेटौँडा उपमहानगरपालिकाका जनप्रतिनिधिहरू मकवानपुर जिल्ला प्रमुख जिल्ला अधिकारी स्किम श्रेष्ठ र प्रहरी प्रमुख प्रहरी उपरीक्षक विश्वराज खड्का विरुद्ध आन्दोलित बनेका छन्। गत असार ४ गते कार्यालयमै काम गरिरहेको समयमा हेटौँडा उपमहानगरपालिकाका प्रवक्ता एवम् १ नम्बर वडा अध्यक्ष सविन न्यौपाने माथि भएको हातपात र आक्रमण...

एमालेद्वारा उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव स्वीकृत

yamale-media1616509251-16-1752976499.jpg

४ साउन, हेटौंडा । नेकपा एमालेले विधानमा प्रस्तावित उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव स्वीकृत गरेको छ। शनिबार बसेको पोलिटब्युरो बैठकले उमेर हद र दुई कार्यकाल हटाउने प्रस्ताव स्वीकृत गरेको हो ।  केन्द्रीय सचिवालयबाट प्रस्तुत गरिएको विधान संशोधनसम्बन्धी प्रस्तावलाई पोलिटब्युरो बैठकले सर्वसम्मतिले स्वीकार गरेको पार्टीका प्रचार...

दुर्गा प्रसाईंलाई साइबर अपराधको मुद्दामा सफाई

Screenshot_20250428_07394-1752886165.jpg

३ साउन, हेटौंडा । दुर्गा प्रसाईंले साइबर अपराधको मुद्दामा सफाई पाएका छन् । जिल्ला अदालत काठमाडौंमा दायर भएको मुद्दामा दाबी नपुग्ने भन्दै न्यायाधीश राजेन्द्रकुमार आचार्यको एकल इजलासले रिट नै खारेज गरिदिएको हो।  एउटा युट्यूब च्यानललाई अन्तर्वार्ता दिने क्रममा प्रसाईंले आफूमाथि चारित्रिक लाञ्छना लगाएको भन्दै राष्ट्रिय स्वतन्त्र...

भण्डारीको सदस्यता हालसम्म नवीकरण भएको छैन: ओली

1615958505-WvcNs-1752885834.jpg

३ साउन, हेटौंडा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पूर्वराष्ट्रपति विद्या भण्डारीको सदस्ता नवीकरणबारे पार्टीले छलफल गरेर निर्णय गर्ने बताएका छन् । पार्टीको पोलिटब्युरो बैठकलाई शुक्रबार च्यासलमा सम्बोधनका क्रममा अध्यक्ष ओलीले भण्डारी सक्रिय राजनीतिमा नफर्किने विश्वाससहित उनलाई दुईपटक राष्ट्रपति बनाइएको बताए । बैठकमा सहभागी...

हेटौंडाको चियापसलमा लागुऔषध कारोबार:संचालक सहित ३ पक्राउ

FB_IMG_1752842272726-1752850164.jpg

२ साउन,हेटौंडा। मकवानपुर प्रहरीले हेटौंडा उपमहानगरपालिका वडा २ स्थित एक चियापसलबाट लागुऔषध सहित  पसल संचालक र  अन्य दुईजना कारोबारलाई पक्राउ गरेको छ। वडा प्रहरी कार्यालय हेटौंडा सानोपोखरा र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट खटि गएको प्रहरीले टोलीले हेटौंडा २ पुरानो मकवानपुर रोड नजिक एक चिया पसलमा लागुऔषधको डिल र किनबेच भइरहेको...

नेपालमा बन्द भयो टेलिग्राम

Screenshot_20250718_20211-1752849472.jpg

२ साउन, काठमाडौं। नेपाल सामाजिक सञ्जाल टेलिग्राम बन्द भएको छ। शुक्रबार नेपाल दूरसञ्चार प्राधिकरणले टेलिग्राम एप बन्द गर्न सबै दूरसञ्चार सेवा प्रदायकहरूलाई निर्देशन दिएको हो। सरकारले टेलिग्राममार्फत अनलाइन ठगीको संख्या निरन्तर बढिरहेको र मनी लाउण्डरिङ समेत यसैमार्फत हुने गरेको पाइएपछि बन्द गर्ने निर्णय गरेको थियो ।...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार