Email :- prastakhabar@gmail.com

राजनीति

कांग्रेसमा गुटउपगुट नरहेको मुख्यमन्त्री बानियाँको दावी

Screenshot_20250817_20052-1755440542.jpg

१ भदौं, हेटौंडा । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता तथा मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले कांग्रेसमा गुटउपगुट नरहेको दावी गरेका छन्। मुख्यमन्त्री बानियाँले मकवानपुरको पालुङ भएको एक कार्यक्रमलाई सम्बोधनका क्रममा नेपाली कांग्रेस पार्टी भित्र कुनैपनि गुटबन्दी नरहेको दावी गरेका हुन्।  आइतबार दिउँसो नेपाली कांग्रेस...

रामेछाप केन्द्रविन्दु बनाएर गयो भूकम्प

202412213285236-1755431089.jpg

१ भदौ, मन्थली। रामेछाप केन्द्रविन्दु बनाए भूकम्प गएको छ। रामेछापको  हेलम्चो आसपास केन्द्रबिन्दु भएर भूकम्प गएको छ।आइतबार दिउँसो ३ बजेर ४३ मिनेटको समयमा  ४ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जनाएको छ ।...

भारतीय विदेश सचिवले राष्ट्रपति र प्रधानमन्त्रीसंग भेटे

FB_IMG_1755428628561-1755428813.jpg

१ भदौ, हेटौंडा । भारतीय विदेश सचिव विक्रम मिस्रीले राष्ट्रपति रामचन्द्र पौडेल र प्रधानमन्त्री केपी शर्मा ओलीसंग भेट गरेका छन् । आजै नेपाल भ्रमणमा आएका विदेश सचिव मिस्रीले राष्ट्रपति पौडेल र प्रधानमन्त्री ओलीसंग भेट गरेका हुन् । प्रधानमन्त्री ओलीसंगको भेटमा विदेश सचिव मिस्रीले प्रधानमन्त्री नरेन्द्र मोदीले पठाएको निमन्त्रणा पत्र...

मुग्लिन-नारायणगढ सडकखण्डमा पहिरो

FB_IMG_1755396071355-1755396100.jpg

१ भदौ, हेटौँडा। नारायणघाट-मुग्लिन सडकमा ढुङ्गा  सहितको सुख्खा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ।  आइतबार बिहान इच्छाकामना गाउँपालिका वडा नम्बर ५  तुइन खोला पुल नजिकै ढुङ्गा सहितको पहरो खस्दा सडकखण्ड अवरुद्ध बनेको प्रहरीले जनाएको छ । सडक खुलाउन डिभिजन सडक कार्यालय भक्तपुरसंग समन्वय भइरहेको जनाइएको छ ।...

भारतका विदेश सचिव मिश्री आज काठमाडौँ आउने

Vikram_Misri_202408091916-1755389171.jpg

१ भदौ, हेटौंडा । भारतको विदेश मन्त्रालयका सचिव विक्रम मिश्री आज काठमाडौँ आउने भएका छन् । परराष्ट्र सचिव अमृतबहादुर राईको निमन्त्रणामा विदेश सचिव मिश्री दुई दिने भ्रमणका लागि नेपाल आउन लागेका हुन् । उनको भ्रमणका क्रमका नेपाल-भारत साझेदारीका विभिन्न पक्षका साथै कनेक्टिभिटी, विकास सहयोग र पारस्परिक हितका विविध विषयमा केन्द्रित रहेर छलफल...

कुलेखानी - दक्षिणकाली सडकखण्डमा पहिरो

IMG-20250816-WA0000-1755324818.jpg

३१ साउन, हेटौंडा। कुलेखानी - दक्षिणकाली सडकखण्ड अन्तर्गत  मकवानपुरको ईन्द्रसरोवर गाउँपालिका वडा नम्बर ३ ज्यामिरेमा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। शनिबार बिहान सडकखण्ड अन्तर्गत ज्यामिरेमा ढुङ्गा, र माटो सहितको सुख्खा पहिरो खसेको मकवानपुर प्रहरीले जनाएको छ।बाटो खुलाउन समन्वय भइरहेको र खुल्न समय लाग्ने भएकोले बैकल्पिक मार्ग प्रयोग...

भिमफेदी,लामिडाँडामा पहिरो खस्दा त्रिभुवन राजपथ अवरुद्ध

20200720_073325-165572170-1755306832.jpg

३१ साउन, हेटौंडा। त्रिभुवन राजपथ अन्तर्गत मकवानपुरको भिमफेदी ९ लामिडाँडामा पहिरो खस्दा बाटो अवरुद्ध भएको छ। शनिबार बिहान राजपथ अन्तर्गत लामिडाँडामा सडकमाथिबाट ढुङ्गा, रुख सहितको पहिरो खसेको मकवानपुर प्रहरीले जनाएको छ । बाटो खुलाउन सडक डिभिजन कार्यालयसँग समन्वय भइरहेको र खुल्न समय लाग्ने भएकोले बैकल्पिक मार्ग प्रयोग गर्न प्रहरीले...

रविलाई नख्खु कारागार स्थानान्तरण गरिने

rabi-lamichhane-071202505-1755305913.jpg

३१ साउन, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई रुपन्देही कारागारबाट ललितपुरस्थित नख्खु कारागारमा स्थानान्तरण गरिने भएको छ । लामिछानेको लिखित मन्जुरीअनुसार नख्खु कारागारमा सरुवा गर्ने निर्णय गरी रुपन्देही कारागारलाई पत्राचार गरिसकेको विभागका महानिर्देशक लीलाप्रसाद शर्माले जानकारी दिए । नख्खु...

पेट्रोलमा २ रुपैयाँ बढ्दा, डिजेल र मट्टितेलमा १ रुपैयाँ घट्यो

Petrol-Pump-1755272246.jpg

३० साउन, हेटौंडा । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ । नेपाल आयल निगमले  शुक्रबार राति १२ बजेबाट लागू हुने गरी  पेट्रोलमा २ रुपैयाँ बढाएको छ भने डिजेल र मट्टितेलमा १ रुपैयाँले मूल्य घटाइएको छ । इण्डियन आयल कर्पोरेसनबाट पेट्रोलमा मूल्य बढेर आएकोले बढाइएको र डिजेल र मट्टितेलमा मूल्य घटेको मूल्यसुची आए अनुसार...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
धेरै स्थानमा मध्यम वर्षाको सम्भावना
rain-weather-1793408785.jpg

१४ कार्तिक, हेटौंडा । हाल देशमा बङ्गालको खाडीमा विकसित चक्रवात “अर्नब” को अवशेषका साथै पश्चिमी वायुको पनि...

पत्रकार शिवाकोटीबाट महासंघलाई १ लाख सहयोग
IMG_20261030_141242-1793353385.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल पत्रकार महासंघ मकवानपुरका पूर्व कोषाध्यक्ष हाल अमेरिका निवासी सुदिप शिवाकोटीले...

कर्णाली याक्सद्वारा विराटनगर किंग्स पराजित
karnali-x-win-9a6112a1-70-1793325245.jpg

१३ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले विराटनगर किंग्सलाई पराजित...

कांग्रेसका २० पदाधिकारीको वरीयता तोकियो
Gagan-Thapa-1760606336-1793324926.jpg

१३ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित भएका २० पदाधिकारीको वरीयता तोकिएको...

अधिकांश स्थानमा बादल लाग्ने
cloudy-weather-1793324635.jpg

१३ कार्तिक, हेटौंडा । हाल देशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ। साथै, बिहीबार साँझदेखि बङ्गालको खाडीमा...

नेतन्याहु सरकार गठनका लागि सिट पुर्‍याउन असफल
Benjamin-Netanyahu-1793237966.jpg

१२ कार्तिक, हेटौंडा । इजरायलको आमनिर्वाचनमा झन्डै ९० प्रतिशत मतगणना सकिँदासमेत कुनै पनि राजनीतिक गठबन्धनले...

कांग्रेस केन्द्रीय पदाधिकारी र सदस्यहरूको शपथग्रहण आज
nepali_congress-1793237424.jpg

१२ कार्तिक, हेटौंडा । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कार्यसमितिका पदाधिकारी र...

सुदूरपश्चिमद्वारा पोखरा एभेन्जर्स पराजित
Screenshot_20261029_07074-1793236973.jpg

 १२ कार्तिक, हेटौंडा । सुदूरपश्चिम रोयल्सले नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणमा पहिलो जित निकालेको...

एनपीएलमा आज दुई खेल हुँदै
Nepal_Premier_League_offi-1793236698.png

१२ कार्तिक, हेटौंडा । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आज दुई खेल हुँदैछन् । पहिलो खेलमा जनकपुर बोल्ट्स र...

थप समाचार