Email :- prastakhabar@gmail.com

राजनीति

भारी वर्षाले मितेरी पुल बगायो, ठूलो क्षतिको आशंका

Screenshot_20250708_06325-1751937040.jpg

२४ असार, धुन्चे। चीनमा परेको भारी वर्षाका कारण भोटेकोसीमा आएको बाढीले नेपालको रसुवाको टिमुरे आसपासको क्षेत्रमा ठूलो क्षतिको आशंका गरिएको छ। रसुवाका सहायक प्रजिअ तथा सूचना अधिकारी कृष्ण प्रसाद हुमागाईका अनुसार भीषण वर्षासँगैको बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल बगाएको,  यस्तै भन्सारको यार्ड (ड्राइपोट) मा रहेका १०० देखि १५० वटा...

बागमती प्रदेशको बजेट बहुमतले पारित

Screenshot_20250707_19325-1751896274.jpg

२३ असार, हेटौंडा। बागमती प्रदेश सरकारको आर्थिक वर्ष २०८२/०८३ को लागि विनियोजन ६७ अर्ब ४७ करोड रुपैयाँको बजेट  पारित भएको छ। सोमबार चलेको बैठकले अर्थ सम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक र विनियोजन विधेयक २०८१ बहुमतले पारित गरेको हो। बजेटमा खर्च कटौतीको प्रस्ताव अस्वीकृत भएपछि, प्रदेश सभामा बजेटमाथि छलफल भएको थियो...

प्रतिनिधिसभाको बैठक आज दिउँसो बस्दै

1641373260_1615078427_san-1751847618.jpg

२३ असार, हेटौंडा । प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्दैछ ।  आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश टेबुल गर्ने कार्यसूची छ । ‘विनियोजन विधेयक, २०८२’, ‘आर्थिक...

बागमतीमा थपियो विनियोजन विधेयकमा छुटेका कार्यक्रम

Screenshot_20250705_20463-1751728332.jpg

२१ असार, हेटौंडा । बागमती प्रदेशसभाबाट विनियोजन विधेयकमा छुटेका कार्यक्रमहरू थपिएको छ । शनिबार बेलुकी बसेको प्रदेशसभा बैठकमा बागमती प्रदेश सरकारले विनियोजन विधेयकमा छुटेका कार्यक्रम थप गरेको हो । बैठकमा सभामुख भुवन पाठकले २०८२ असार १ गते  प्रदेशसभामा पेश भएको विनियोजन विधेयकमा थप भएका कार्यक्रमहरू पेश गर्न अनुमति दिएका थिए...

रकम विनियोजन र खर्च गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफल सकियो

Screenshot_20250705_20303-1751726994.jpg

२१ असार, हेटौंडा । बागमती प्रदेशसभाबाट रकम विनियोजन र खर्च गर्ने विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको छ । शनिबार बेलुकी बसेको बैठकमा विधेयकमाथिको सैद्धान्तिक छलफल सकिएको हो । बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले प्रस्तुत गरेको 'आव ०८२/०३ को सेवा र कार्यको लागि प्रदेशको संचित कोषबाट रकम विनियोजन र खर्च गर्ने...

मकवानपुरमा राप्ति खोलाले बगाउदा विरगंजका शर्माको मृत्यु

For-representation-only-1751711733.jpg

२१ असार, हेटौंडा। मकवानपुरको भिमफेदी स्थित राप्ति खोलाले नुहाउने क्रममा खोलाले बगाउदा विरगंजका एक युवकको मृत्यु भएको छ।  शनिबार दिउँसो मकवानपुरको भिमफेदी गाउँपालिका वडा नम्बर २ स्थित टौवासमा नुहाउन खोलामा पसेका विरगंज महानगरपालिका वडा नम्बर ५ घर भएका अन्दाजी ४५ वर्षीय पुरुषोत्तम शर्माको ज्यान गएको मकवानपुर प्रहरी प्रवक्ता प्रहरी...

कर्णालीको बजेट सर्वसम्मतले पारित

unnamed-1751693127.jpg

२१ असार, हेटौंडा । कर्णाली प्रदेशसभाको आजको बैठकले कर्णाली प्रदेश सरकारको आगामी आर्थिक वर्ष ०८२/८३ को बजेट सर्वसम्मतले पारित गरेको छ । बैठकमा सभामुख नन्दा गुरुङले कर्णाली प्रदेशसभा नियमावली २०८१ नियम १४१ को उपनियम १२ बमोजिम आर्थिक मामिला तथा योजनामन्त्री राजीवबिक्रम शाहलाई आगामी आव ०८२/८३ को समग्र बजेट पारित गरियोस् भनि सभामा...

शिक्षक संगठन हेटौँडाको शिक्षक हाजिरीजवाफमा बाल बोध प्रथम

FB_IMG_1751679345548-1751682510.jpg

२१ असार, हेटौंडा। नेपाल राष्ट्रिय शिक्षक सङ्गठन हेटौंडा उपमहानगरपालिका समितिको आयाेजित शिक्षक सम्मान तथा हाजिरीजवाफ प्रतियोगिताको आयोजना गरिएको छ।  शुक्रबार हेटौंडा ८ स्थित चन्द्रोदय माध्यमिक विद्यालयमा आयोजित प्रतियोगितामाहाजिरीजवाफ प्रतियोगितामा बालबाेध मावि हेटौंडा -१७ प्रथम, लक्ष्मी आ.वि , हेटौंडा -५ द्वितीय र जनज्योति मावि...

प्रअ झाको निधनमा शुक्रबार राक्सिराङमा शोक विदा

1707958367860-1751597803.jpg

२० असार, हेटौंडा। बिहीबार राति हेटौंडा १० राप्तीरोडमा मोटरसाइकल दुर्घटनामा ज्यान गुमाएका राक्सिराङ ९ स्थित कालिका माध्यामिक विद्यालयमा प्रधानाध्यापक दिपेन्द्र कुमार झाको निधनमा शुक्रबार राक्सिराङमा शोक विदा दिइएको छ । गाउँपालिकाले शुक्रबार एक विज्ञप्ति जारी गर्दै झाको निधनमा दुःख व्यक्त गर्दै शुक्रबार पालिकामा शोक विदा दिइएको...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार