Email :- prastakhabar@gmail.com

राजनीति

बागमती प्रदेशसभाको बैठक फेरि स्थगित

dddd-1713961495-1751287378.jpg

१६ असार, हेटौंडा । बागमती प्रदेशसभाको बैठक फेरि स्थगित भएको छ । आर्थिक वर्ष २०८२/०८३ को बजेट तथा कार्यक्रममाथि छलफल हुने भनी दिउँसो १ बजेका लागि बोलाइएको बैठक बस्दै नबसी स्थगित भएको हो । दिउँसो १ बजे बस्ने भनिएको बैठक सूचना जारी गरेर अपरान्ह ४ बजेका लागि सारिएकोमा बस्दै नबसी सूचना जारी गरेर स्थगित भएको छ । प्रदेशसभा सचिवालयले 'विशेष...

हेटौंडा १५ स्थित पुर्व पश्चिम राजमार्गमा रुख लड्दा, एक जना घाइते

IMG-20250630-WA0000-1751279146.jpg

१६ असार, हेटौंडा। पुर्व पश्चिम राजमार्ग अन्तर्गत मकवानपुरको हेटौंडा १५ रातोमाटे नजिकै रातोमाटे सव डिभिजन वन कार्यालय नजिकै रुख लड्दा भारतीय नम्बरको मोटरसाइकलमा सवार एक जना घाइते भएका छन्।  सोमबार दिउँसो  बिरगञ्जबाट हेटौंडातर्फ आउँदै गरेको बि आर ३२ ए के १२४१  नम्बरको भारतीय मोटरसाइकलमा रुख खस्दा मोटरसाइकल चालक भारतको मधुबन–५...

रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने

1686219110_1680845215_nir-1751278549.jpg

१६ असार, हेटौंडा । रुपन्देही-३ मा कात्तिक १७ गते उपनिर्वाचन हुने भएको छ । निर्वाचन आयोगले पत्रकार सम्मेलनमा यस्तो जानकारी दिएको हो । २०७९ मंसिर ४ गते भएको निर्वाचनमा रुपन्देही क्षेत्र नम्बर ३ मा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट निर्वाचित बोहोराको चैत १९ मा काठमाडौंमा निधन भएपछि सो पद रिक्त छ । कार्यवाहक प्रमुख निर्वाचन आयुक्त...

मुगुमा लगातार दोस्रो दिनपनि भूकम्प

202412213285236-1751254974.jpg

१६ असार, गमगढी। आइतबार भूकम्पको धक्का महसुस गरिएको मुगुमा सोमबार पनि भूकम्पको धक्का महसुस गरिएको छ । सोमबार बिहान ८ बजेर ३९ मिनेटको समयमा जिल्लाको कोटडाँडा केन्द्रबिन्दु भएर  ४.३ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरले जनाएको छ। आइतबार  मुगुको जिमामा केन्द्रबिन्दु भएर  दिउँसो २ बजेर ३४...

प्रधानमन्त्री ओली र स्पेनका प्रधानमन्त्री साञ्चेजबीच भेटवार्ता

20250630_080920-1751250281.jpg

१६ असार, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली र स्पेनका प्रधानमन्त्री पेड्रो साञ्चेजबीच स्पेनको सेभिल्लामा द्विपक्षीय भेटवार्ता भएको छ । संयुक्त राष्ट्रसङ्घको ‘विकासको लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा सहभागी हुन स्पेनमा रहेका ओली र साञ्चेजबीच भेटवार्ता भएको हो । भेटमा द्विपक्षीय सम्बन्धका विविध पक्षका साथै...

कैलाशमा यस वर्षको एसइईमा ४५ जना उत्तीर्ण

IMG_20240320_154422-17109-1751247846.jpg

१६ असार, हेटौंडा। मकवानपुरको कैलाश गाउँपालिकाका ४५ जना विद्यार्थी एसईईमा उत्तीर्ण भएका छन् । शुक्रबार सार्वजनिक भएको नतिजाअनुसार पालिकाका ६ वटा विद्यालयबाट परीक्षामा सहभागी भएका १९४ जना विद्यार्थी मध्ये ४५ जना विद्यार्थी उत्तीर्ण भएका हुन् ।   गतवर्षको तुलनामा यसवर्ष नतिजामा सुधार भएको गाउँ शिक्षा समितिका संयोजक समेत रहेका...

प्रधानमन्त्री केपी शर्मा ओली मेड्रिडमा

20250629_131418-1751182195.jpg

१५ असार, हेटौंडा । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको राजधानी मेड्रिड पुगेका छन् ।  प्रधानमन्त्री ओली अडोल्फो सौरेज बराजाज अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लिएका हुन् ।  विमानस्थलमा ओलीलाई स्पेनका लागि नेपाली राजदूत शनील नेपाल, संयुक्त राष्ट्रसंघका लागि नेपालका स्थायी प्रतिनिधि लोकबहादुर थापा र  स्पेनको विदेश मन्त्रालयका...

प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री सिंहलाई

Prakashman-Singh-1-768x42-1751160722.jpg

१५ असार, हेटौंडा । राष्ट्रपति रामचन्द्र पौडेलले प्रधानमन्त्रीको कार्यभार उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले सम्हाल्ने गरी तोकेका छन् । प्रधानमन्त्री केपी शर्मा ओली स्पेनको सेभियामा असार १६ देखि १९ गतेसम्म आयोजना हुने राष्ट्रसङ्घीय ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’ भाग लिन आइतबार...

संघीय निजामती सेवा विधेयक पारित हुँदै

samsad1673182378-1751160214.jpg

१५ असार, हेटौंडा । संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । संघीय संसद अन्तरगत प्रतिनिधिसभाको बैठक आज दिउँसो १ः०० बजे बस्नेछ । बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ । बैठकमा संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले ‘राज्य व्यवस्था तथा सुशासन समितिको प्रतिवेदनसहित संघीय निजामती सेवा विधेयक, २०८० माथि...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
सुदूरपश्चिमका तीन मन्त्री र दुई राज्यमन्त्रीले लिए शपथ
sarkar-1787334429-1787362796.png

६ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका तीन मन्त्री र दुई राज्यमन्त्रीले शपथग्रहण गरेका छन् । शुक्रबार साँझ प्रदेश...

बागमतीका तीन मन्त्रीलाई राप्रपाले सोध्यो स्पष्टीकरण
1701944755_raprapa-1200x5-1787362283.jpg

६ भदौ, हेटौंडा । राप्रपाले बागमतीमा मन्त्री बनेका तीन सांसदलाई किन कारबाही नगर्ने भन्दै अल्टिमेटमसहित...

मध्यम वर्षाको सम्भावना
1774004021_Rain9-1200x560-1787361795.jpg

६ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

थप समाचार