Email :- prastakhabar@gmail.com

राजनीति

एमालेले पदाधिकारीको संख्या घटाउने

yamale-media1616509251-16-1752800353.jpg

२ साउन, हेटौंडा । नेकपा एमालेले १९ सदस्य पदाधिकारीको संख्या घटाउने भएको छ। बिहीबार बसेको सचिवालय बैठकमा विधान संशोधन प्रस्तावमाथि भएको छलफलमा यो व्यवस्था हटाउने छलफल भएको हो । २०७८ मंसिरमा भएको १० औँ महाधिवेशनले पदाधिकारीतर्फ अध्यक्ष १, वरिष्ठ उपाध्यक्ष १, उपाध्यक्ष ६, महासचिव १, उपमहासचिव ३ र ७ जना सचिव तय गरेको थियो। अब भने यो संख्या...

वीपि राजमार्ग आजबाट १ महिना राति बन्द रहने

FB_IMG_1752745345757-1752745490.jpg

१ साउन, हेटौंडा। वीपी राजमार्ग आजबाट राति १२ घण्टा संचालनमा रोक लगाइएको छ।राजमार्गको काभ्रेपलान्चोक–खण्डमा आजदेखि एक महिनासम्म राति १२ घण्टा यातायात सञ्चालनमा रोक लगाइएको हो। जिल्ला प्रशासन कार्यालय काभ्रेले  उक्त राजमार्गअन्तर्गत जिल्लाको काभ्रेभञ्ज्याङदेखि सिन्धुली–सीमा नेपाल थोकसम्म एक महिनाका लागि रोक लगाइएको जनाएको छ...

बागमती प्रदेश प्रमुखद्वारा दुई विधेयक प्रमाणीकरण

285142223_149526584283416-1752720643.jpg

१ साउन, हेटौंडा। बागमती प्रदेश प्रमुख दिपक प्रसाद देवकोटाले प्रदेशसभाबाट पारित दुई वटा विधेयक प्रमाणीकरण गरेका छन्।  प्रदेशसभाबाट असार २३ गते पारित आर्थिक वर्ष २०८२/८३ को सेवा र कार्यका लागि रकम विनियोजन र खर्च गर्ने विधेयक र प्रदेश सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको विधेयक प्रमाणीकरण गरेका हुन्।प्रदेश प्रमुख...

अछाममा सर्वसाधारण कुट्ने वडाध्यक्ष सहित २ जना पक्राउ

Screenshot_20241031_15341-1752718527.jpg

१ साउन, मंगलसेन। अछाममा कुटपिटको घटनामा संलग्न  एकजना वडाध्यक्ष सहित २ जना पक्राउ परेका छन्। असार २२ गते जिल्लाको मंगलसेन नगरपालिका वडा नम्बर ५ स्थित सनसाइन प्लाजा होटलमा अछाम तुर्माखाँद गाउँपालिका वडा नम्बर ३ भैरबस्थानका  ३१ वर्षीय कर्ण बहादुर बुढालाई घेरा हालेर कुटपिटको घटनामा संलग्न मंगलसेन ९ जना मध्ये वडा नम्बर ५ का वडाध्यक्ष...

एमालेको सचिवालय बैठक आज बस्दै

Oli-1710241632-1752717683.jpg

१ साउन, हेटौंडा । नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ । बैठक दिउँसो १ बजे पार्टी केन्द्रीय कार्यालय च्यासलमा बस्ने भएको हो । बैठकमा अध्यक्ष केपी शर्मा ओलीले प्रस्तुत गर्ने राजनीतिक प्रतिवेदन, महासचिव शंकर पोखरेलले प्रस्तुत गर्ने साङ्गठनिक प्रतिवेदनका विषयमा छलफल हुनेछ । बैठकमा उपप्रधानमन्त्री एवं पार्टी उपाध्यक्ष विष्णुप्रसाद...

कर्णालीमा आज सार्वजनिक बिदा

bida_20200122133821_tRirD-1752717167.jpg

१ साउन, हेटौंडा । कर्णाली प्रदेशमा आज साउन १ गते सार्वजनिक बिदा दिइएको छ । प्रदेश सरकारले साउने सङ्क्रान्ति तथा देउडा पर्वको अवसरमा सार्वजनिक बिदा दिएको हो । २०८१ चैत १७ गते बसेको कर्णाली प्रदेश सरकार मन्त्रिपरिषद्को बैठकले साउन १ गते सार्वजनिक बिदा दिने निर्णय गरे अनुसार कर्णाली प्रदेशको आन्तरिक मामिला तथा कानुन मन्त्रालयले प्रदेशका...

मधेश प्रदेशसभाको पाँचौँ अधिवेशन अन्त्य

Screenshot_20250717_07311-1752716823.jpg

१ साउन, हेटौंडा । मधेश प्रदेश सभाको पाँचौँ अधिवेशन अन्त्य भएको छ । अधिवेशन बुधबार मध्यराति १२ बजेदेखि अन्त्य भएको हो । मधेश प्रदेशको मन्त्रिपरिषदको सिफारिस अनुसार प्रदेश प्रमुख सुमित्रादेवी भण्डारीले नेपालको संविधानको धारा १८३ को उपधारा (२) बमोजिम असार ३२ गते बुधबार राति १२ बजेदेखि लागु हुने गरी प्रदेश सभाको अधिवेशन अन्त्य भएको घोषणा...

थाहानगरमा भाउजू हत्या: पक्राउ परेका देवर पुर्पक्षका लागि थुनामा

IMG_20240512_141304-1752663345.jpg

३२ असार, हेटौंडा। मकवानपुरको थाहा नगरपालिका वडा नम्बर १ कुन्छालमा भाउजु हत्या अभियोगमा पक्राउ परेका व्यक्ति पुर्पक्षका लागि थुनामा पठाउने आदेश भएको छ।  स्थानीय तुलुमाया गोपालीको हत्या आरोपमा पक्राउ परेका ३५ वर्षीय विमलमान गोपालीलाई जिल्ला अदालत मकवानपुरले पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएको हो ।मंगलबार जिल्ला न्यायाधीश गीता...

संघीय मामिला मन्त्रीमा न्यौपाने नियुक्त

bhagwati-neupane_taNbZon9-1752582304.jpg

३१ असार, हेटौंडा । संघीय मामिला तथा सामान्य प्रशासनमन्त्रीमा भगवती न्यौपाने नियुक्त भएकी छन् । राष्ट्रियसभामा एमाले प्रमुख सचेतक भगवती न्यौपाने प्रशासन मन्त्री नियुक्त भएकी हुन् । घुस ‘डिल’ को अडिओ काण्डमा मुछिएका मन्त्री राजकुमार गुप्ताको राजीनामा स्वीकृतभएसंगै उनी मन्त्रीमा नियुक्त भएकी छिन् । प्रधानमन्त्रीको सिफारिसमा...

Mukhya-Mantri-karyalaya-1782567298.jpg
Ocmcm-1783066631.jpg
जलन-सम्बन-1746938159.gif
Ghatna-Darta-Notice-Htd-6-1688259813.jpg
जापानिज इन्सेफलाइटिसबाट दुई जनाको मृत्यु
JI-1787301421.jpg

५ भदौ, हेटौंडा । कैलालीमा जापानिज इन्सेफलाइटिसका कारण दुई जनाको मृत्यु भएको छ। मृत्यु हुनेमा घोडाघोडी...

हेटौंडामा खोलाले बगाएर बेपत्ता अर्की बालिकाको शव भेटियो
HTD-1787286436.jpg

५ भदौ, हेटौंडा । हेटौंडा-१९ बस्तिपुरस्थित बासुदेव खोलाले बगाएर बेपत्ता भएकी ११ वर्षीया सुमित्रा ब्लोनको शव फेला...

वायुसेवा निगमका कार्यकारी अध्यक्ष श्रेष्ठको नियुक्ति बदर
Maheshwor-prasad-shrestha-1787276073.jpg

५ भदौ, हेटौंडा । नेपाल वायुसेवा निगमका कार्यकारी अध्यक्ष महेश्वरभक्त श्रेष्ठको नियुक्ति सर्वोच्च अदालतले बदर...

मध्यम वर्षाको सम्भावना
rain-weather-1787275833.jpg

५ भदौ, हेटौंडा । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको...

बागमतीका ६ मन्त्रीले गरे शपथग्रहण
merged_output3-1787229763.jpg

४ भदौ, हेटौंडा । बागमती प्रदेशका ६ जना मन्त्रीले शपथग्रहण गरेका छन् । प्रदेशप्रमुख दिपक देवकोटाले उनीहरूलाई...

राप्रपा संसदीय दल विधान संशोधन कार्यदलले पायो पूर्णता
raswopa-1787208704.jpg

४ भदौ, हेटौंडा । राष्ट्रिय स्वतन्त्र पार्टी संसदीय दलको विधान संशोधन कार्यदल–२०८३ ले पूर्णता पाएको छ ।...

कति पुग्यो सुनको मूल्य?
Gold1-1787205461.jpg

४ भदौ, हेटौंडा । नेपाली बजारमा आज सुनचाँदीको मूल्य बढेको छ ।  नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सुनको...

सुदूरपश्चिमका मुख्यमन्त्री भट्टले पाए विश्वासको मत
khagraj-bhatta-1787187301.jpg

४ भदौ, हेटौंडा । सुदूरपश्चिम प्रदेशका नवनियुक्त मुख्यमन्त्री खगराज भट्टले विश्वासको मत पाएका छन्। साउन २९ गते...

शिकार खेल्ने क्रममा गोली लागेर मृत्यु
varuwa-400x225-1787186946.jpg

४ भदौ, हेटौंडा । कैलालीमा शिकार खेल्ने क्रममा गोली लागेर एकजनाको मृत्यु भएको छ ।  मृत्यु हुनेमा बर्दगोरिया...

थप समाचार